सुदूरपश्चिमकै प्रसिद्ध घटालथानमा लाग्ने बिसु जाँत यस वर्ष नहुनेडडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खोलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थानमा वैशाख २ गते लाग्ने बिसु (मेला) यसवर्ष नहुने भएको छ।२६ चैत, २०७६ Share
कार्यविधिविपरीत नगर प्रमुखद्वारा मास्क वितरण गर्न पार्टी कार्यकर्ता परिचालनडडेल्धुराको परशुराम नगरपालिकामा मास्क वितरणका लागि नगरप्रमुखले पार्टी कार्यकर्तालाई जिम्मा लगाएपछि वडा अध्यक्षले समन्वय नगरेको गुनासो गरेका छन् । आफ्नै वडामा मास्क वितरण भइरहँदा आफूहरू अनभिज्ञ रहेको वडा अध्यक्षको भनाइ रहेको छ ।२६ चैत, २०७६ Share
बैतडीमा सेनाको रगतले जोगियो सुत्केरीको ज्याननेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले सुत्केरी महिलाको ज्यान जोगिएको छ ।२६ चैत, २०७६ Share
डडेल्धुरामा उच्च सतर्कताः सीमामा सशस्त्रदेखि एकअर्काको घर जानसमेत रोककोरोना भाइरस (कोभिड–१९)को संक्रमण सुदूरपश्चिमका ४ जनामा देखिएपछि डडेल्धुरामा उच्च सतर्कता अपनाइएको छ । कोरोनाको सम्भावित संक्रमण रोक्न जिल्लामा विभिन्न योजनाका साथ सतर्कता अपनाइएको हो ।२५ चैत, २०७६ Share
सीमामा सशस्त्र प्रहरी : लुकीछिपी घर फर्किने क्रम जारीभारतसँग सिमाना जोडिएका विभिन्न गैरनाकाहरूबाट नेपाल भित्रिनेका कारण सुदूरपश्चिम उच्च जोखिममा परेको हाे२४ चैत, २०७६ Share
बजार नपाएर खेतमै कुहिन थाल्याे अदुवा, किसानकाे गुनासाे- हामी भाेकै भयाैँकोरोना भाइरस राेकथामका लागि गरिएकाे ‘लकडाउन’ निर्विकल्प लम्बिरहँदा डोटीका किसान चिन्तित बनेका छन्। जिल्लाको जोरायल गाउँपालिकामा उत्पादित अदुवा बजार लैजान नपाउँदा किसान चिन्तित बनेका हुन्२४ चैत, २०७६ Share
डोटीमा गोली हानेर महिलाको हत्या, श्रीमान् पक्राउडोटीको जोरायल गाउँपालिकामा–४ देउथलामा १ महिलालाई गाली हानेर हत्या गरिएको छ । प्रहरीका अनुसार आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षिया अनिता वनलाई गोली हानेर हत्या गरिएको हो ।२४ चैत, २०७६ Share
कोरोना त्रासः डडेल्धुरामा एक गाउँबाट अर्को गाउँ जानसमेत रोकडडेल्धुराको गन्यापधुरा गाउँपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।२३ चैत, २०७६ Share
‘लकडाउन’मा डडेल्धुराका किसान आलु गोडमेलमा व्यस्तविश्वब्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएको बेलामा रोकथाम र न्यूनीकरण गर्नका लागि देशभर ‘लकडाउन’ गरिएको छ । तर, डडेल्धुराका किसान भने यो बीचमा आलु गोडमेल गर्नमा व्यस्त छन् ।२२ चैत, २०७६ Share
देश संकटमा परेकाे बेला कहाँ छन् डा. गोविन्द केसी ?हिजाेआज डा केसीको दिनचर्या बेग्लै छ। कीर्तिपुरको एउटा घरमा डा. केसीको कोठा छ। बिहान ६ बजे उठ्ने उनी ८ बजेअघि नै एक गिलास तातो दूध पिएर कोठाबाट निस्कन्छन् र लाग्छन् उनको सधैँको गन्तव्यतिर । करिब १० मिनेट हिँडेपछि उनी आफ्नो गन्तव्यमा पुग्छन्, डडेल्धुरा अस्पताल२१ चैत, २०७६ Share
महाकालीमा पौडी खेलेर आएका ३ जना क्वारेन्टाइनमाभारतको पिथौरागढबाट घर फर्किएका डडेल्धुरा आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।२१ चैत, २०७६ Share
कोरोना भाइरसबारे सचेतना फैलाउँदै डडेल्धुरा प्रहरीकोरोना भाइरस (कोभिड–१९)को त्रास बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाउँगाउँमा पुगेर सचेतना फैलाउन थालेको छ ।२० चैत, २०७६ Share
दार्चुलामा कोरोना आशंकामा १ जना ‘आइसोलेसन’मा भर्नादार्चुलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा एक जनालाई ‘आइसोलेसन’ वार्डमा राखिएको छ१७ चैत, २०७६ Share
बैतडीका स्वास्थ्यकर्मीका लागि ४० थान पीपीई उपलब्धबैतडीका स्वास्थ्यकर्मीका लागि ४० थान पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) उपलब्ध गराइएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीका लागि उक्त मात्रामा पीपीई उपलब्ध गराइएको हो ।१४ चैत, २०७६ Share
साङ्गीतिक क्षेत्रमा अस्ताएका मनोरथको राजनीतिमा उदयव्यक्तिगत जीवनभन्दा जनसेवालाई नै महत्त्व दिने उनी २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका लागि निर्वाचन लडेका थिए । उनले तत्कालीन नेकपा एमालेका नेतालाई भारी मतले पराजय गरेर अमरगढी नगरपालिका– २ का वडा अध्यक्षमा विजय भएका थिए९ चैत, २०७६ Share
सुदूरपश्चिम कोरोना भाइरसको उच्च जोखिममा भारतले कोरोना भाइरस रोकथामका लागि ‘जनता कर्फ्यू' को घोषणा गरेपछि मजदुरीका लागि भारतमा रहेका सुदूरपश्चिमेलीहरू घर फर्किन सुरु भएसँगै सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा परेको छ९ चैत, २०७६ Share
सशस्त्र प्रहरीको टोली खलंगाबाट लाग्यो कालापानीतर्फसशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ । सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो४ चैत, २०७६ Share
डडेल्धुराका कर्मचारी भन्छन् : ‘प्रजिअबाटै असुरक्षित महसुस भएको छ’बजारमा रहेको अव्यवस्थित पार्किङ, पसलबाहिर सडक छेउसम्म राखिएको सामग्री तथा खोकाछाप्रा निर्माण र घरको माथिल्लो तल्लामा उक्लिन बनाइएको सिँढीका विषयले केही व्यक्तिहरूमा तनाव भइरहेको थियो । केहीलाई त प्रमुख जिल्ला अधिकारीको अगाडि पछाडिका सुरक्षाकर्मीहरूको उपस्थितिले पनि असहजता भइरहेको थियो४ चैत, २०७६ Share