डडेल्धुराका संक्रमित अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामीडडेल्धुराका संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामी भएको खुलेको छ९ जेठ, २०७७ Share
मौरासेन सेती हाइड्रो पावरका कामदार बोकेको मिनीट्रक दुर्घटना, ४ जना गम्भीर घाइतेजिल्लाको बोगटान गाउँपालिका-७ मा निर्माणाधीन मौरासेन सेती हाइड्रो पावरका कामदार लिएर आउँदै गरेको बा२क २७३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ८ जेठ, २०७७ Share
काफल बेचेर घर खर्च चलाउँदै डडेल्धुराका महिला डडेल्धुराका महिलाका लागि काफल राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । जेठ महिना सुरू भएसँगै अहिले डडेल्धुरा सदरमुकाममा काफलको व्यापार बढेको छ । ४ जेठ, २०७७ Share
पश्चिम सेती निर्माणका लागि डोटीमा बालियो ७ सय ५० टुकीपश्चिम सेती निर्माण गर्न दबाब दिन डोटीमा ७ सय ५० टुकी बालिएको छ । वषौदेखि अलपत्र पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै डोटीमा बिहीबार दिउँसो ७ सय ५० टुकी बालिएको हो१ जेठ, २०७७ Share
टनकपुर क्वारेन्टाइनबाट निकालिएका ३० जनाको उद्धारभारतको टनकपुर क्वारेन्टाइनबाट निकालिएका ३० जनाको उद्धार गरिएको छ । भारतमा लकडाउनका कारण अलपत्र परेर नेपाल प्रवेश गरेका नागरिकको डडेल्धुराको परशुराम नगरपालिकाले उद्धार गरेको हो३१ वैशाख, २०७७ Share
छाङ्गरुमा बीओपी स्थापना, २५ सशस्त्र प्रहरी तैनाथ [फोटो फिचर]कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । नेपाल सरकारले गरेको निर्णयानुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो३१ वैशाख, २०७७ Share
छाङ्गरुमा बीओपी राख्न दार्चुलाबाट उड्यो सशस्त्र प्रहरीको टोलीदार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विष्टसहितकाे सशस्त्र प्रहरीको टोली व्याँस क्षेत्रका लागि प्रस्थान गरेको छ । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिक व्याँस क्षेत्रमा बीओपी स्थापना गरिने भएपछि सशस्त्र प्रहरी व्याँस प्रस्थान गरेको हो३१ वैशाख, २०७७ Share
छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्योदार्चुलाको कालापानी क्षेत्रका लागि सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ३१ वैशाख, २०७७ Share
विपन्नलाई खाना खुवाउँदै कांग्रेस डडेल्धुरालामो समयदेखि जारी लकडाउनका कारण डडेल्धुरा सदरमुकाममा अलपत्र परेका विपन्न नागरिकहरूका लागि पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेस डडेल्धुराले निःशुल्क खानाको व्यवस्था गरेको छ ।२८ वैशाख, २०७७ Share
भारतीय कदमविरुद्ध डडेल्धुराका विद्यार्थी आन्दोलितडडेल्धुराका विद्यार्थी संगठनले नेपाली भूमीको रक्षार्थ सरकारले बेलैमा कदम नचाले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्२८ वैशाख, २०७७ Share
लकडाउनले दूध बिक्री नहुँदा गाई पालक किसान मारमाकोरोना भाइरस फैलिन रोक्नका लागि लगाइएको लकडाउनको अवधि लम्बिदै जाँदा डडेल्धुरा जर्सी गाई पालक किसान भने मारमा परेका छन्२८ वैशाख, २०७७ Share
डडेल्धुराका मजदुर भन्छन्ः रोगभन्दा ठूलो भोक हुने रहेछ (फोटो फिचर)सरकारले ११ चैतदेखि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सिङ्गो देश नै लकडाउन गरेको छ । लकडाउनले सबैभन्दा बढी मजदुर प्रभावित भएका छन् । लम्बिँदै गरेको लकडाउनले दैनिक कामकाज गरेर खाने मजदुरलाई अहिले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।२७ वैशाख, २०७७ Share
सुदूरपश्चिमका यी ५ जना जसले कोरोनालाई जितेर घर फर्किएधनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सुदूरपश्चिम प्रदेशका पाँचजना संक्रमित निको भएर घर फर्किएका छन् । कारोना भाइरस (कोभिड–१९)लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन् । घर फर्किने चार कैलालीका हुन् भने, अर्का एक कञ्चनपुरका हु्न्२७ वैशाख, २०७७ Share
गहुँ भित्र्याउने समयमा वर्षा बाधक, भोकमरी हुने चिन्तामा कृषकडोटी जोरायल गाउँपालिका-४ का महेश्वर ध्याडीले विगतभन्दा यो वर्ष मनग्य गहुँ भित्र्याउने सपना बनुेका थिए । गहुँ लगाएको दिनदेखि उनले समयसमयमा मलजल गरिरहन्थे।२५ वैशाख, २०७७ Share
डडेल्धुरामा गोजी टक्टक्याएर बझाङ लागे डा. केसी१७औँ पटक सत्याग्रह बस्न गत कात्तिकमा प्रध्यापक डा.गोविन्द केसी डडेल्धुरा पुगे । डडेल्धुरा पुगेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अर्बौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेका थिए२५ वैशाख, २०७७ Share
कोरोना परीक्षण सुस्त, २४ घण्टामा २४ जनाको मात्रै परीक्षणसुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको गति सुस्त बनेको छ । थ्रोट स्वाबको नमूना नै संकलन नहुँदा कोरोना परीक्षण सुस्त बनेको हो२४ वैशाख, २०७७ Share
कोरोना प्रभावले स्थानीयमा बढ्दै छ स्वास्थ्य चेतनाडडेल्धुराका स्थानीयले कोरोना भाइरसको महामारीबाट बच्न जीवनशैलीमा परिवर्तन गर्न थालेसँगै उनीहरूमा आफ्नो र परिवारजनको स्वास्थ्य सम्बन्धमा चेतना बढ्दै गएको छ२३ वैशाख, २०७७ Share
कोरोना महामारी व्यवस्थापनमा केन्द्रित डडेल्धुरा प्रहरीकोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले सिंगो देश नै लकडाउन गरेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले लकडाउन अवधी थप्दै गएको छ । लकडाउनको यो समयमा धेरै ठाउँमा आपराधिक घटना बढेको गुनासो पनि सुनिदै छन्२३ वैशाख, २०७७ Share