Skip Adv.
ट्रेण्डिङ
कुलिङ पिरियड
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
मन्त्री
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
कुलिङ पिरियड
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
मन्त्री
Tue, Jul 08, 2025
२४ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शेर भण्डारी
समाचार
रातभर जाग्राम बसेपछि बिहानै परशुरामधाममा स्नान
महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिलाम्मे सडक सफा गर्न प्रमुख जिल्ला अधिकारी सडकमा
डडेल्धुराको तुफाँनडाँडादेखि प्रशासन जाने सडक हिलाम्मे भएको महिनौं बितिसकेको छ । स्थानीय सरकारलाई पटक–पटक आग्रह गरे पनि स्थानीय सरकारको ध्यान जान सकेको छैन
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
गरिब ठग्ने भगवान
कहिल्यै नसोचेको र कल्पना पनि नगरेको कुरा होटलमा काम गर्नुपर्यो उनले । स्कुलमा पढ्दा मिहिनेती भएकै कारण साथी र आफूलाई पढाउने शिक्षकले भनेको कुरा उनी बारम्बार सम्झिन्छन् । उनलाई सबैले भन्थे, ‘तिमी ठूलो मान्छे बन्छौ’
२६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घुम्नैपर्ने बैतडी
काठमाडौंपछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा पनि बैतडी चिनिन्छ । बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो पनि हो
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिमको पहाडमा भारी हिमपात, मुख्य राजमार्ग अवरुद्ध
हिमपातले पहाडी सात जिल्ला दुईवटा मुख्य सडक अवरुद्ध भएको छ
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चिसो छल्न चोक–चोकमा आगो बाल्दै प्रहरी
विपद् व्यवस्थापन समितिको पहलमा आगो ताप्ने व्यवस्था मिलाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्मार्ट सिटीका सडकको कन्तबिजोक ! (फोटोफिचर)
भ्रमण वर्षको उद्घाटनका लागि संघीय सरकारका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा डडेल्धुरा पुग्दा सडकमा माटो पुरेर चिटिक्क बनाइएको थियो
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देउडा खेल्दै डडेल्धुरा
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला सुरु हुन्छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आहा ! भूस्वर्ग खप्तड
खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू शदियौँदेखि प्रचलित र प्रख्यात छन् । जेठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । हजारौं तीर्थयात्री र आन्तरिक पर्यटक यहाँ आइपुग्छन् । त्रिवेणी नदीमा स्नान, सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाचको मज्जा लिन पर्यटकहरू यहाँ आउने गर्छन्
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिमपातका कारण डडेल्धुरामा अलपत्र बिरामीको हेलिकोप्टरमार्फत उद्धार
भिमदत्त राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेकी घाइते महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ
१९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्यटकीय गन्तव्य बन्दै ‘घटाल थान’
अमरगढी नगरपालिका– ३ डोटी घटालमा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय ‘घटालथान’को अवलोकन तथा घटालथानमा पूजाआजा गर्नेको संख्यामा वृद्धि भएको छ
१९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वर्षासँगै सुदूर पश्चिमका पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात
मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात भएको छ । सुदूरका पहाडी जिल्ला डडेल्धुला, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा हिमपात भएको हो
१८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी कोहलपुर लगियो
हिमाली गाँउपालिका–७ बाधुको कालापडा भिरबाट कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु भएको छ । कर्णाली करिडोरअन्तर्गत कालापडा भीरमा जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई भने हेलिकोप्टरबाट उद्धार गरि कोहलपुर लगिएको छ
१७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाजुरामा यात्रुबाहक जीप कर्णालीमा खस्यो, चार जनाको मृत्यु
हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा जीप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए
१७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देउवाको गृह जिल्लामा मन्त्री बाँस्कोटालाई १६ केजीको माला
सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई डडेल्धुरामा १६ केजीको माला लगाएर सम्मान तथा स्वागत गरिएको छ
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘एमसीसी’ संसदबाट अनुमोदन हुन्छ : मन्त्री बाँस्कोटा
अमेरिकी सहयोग ‘एमसीसी’ बारे कुनै विवाद नगरी संसदबाट अनुमोदन हुने सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा बताएका छन्
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घुम्न जाऔं अमरगढी
अमरगढी नगरपालिकाले बुधबार ‘घुम्न जाऔं अमरगढी’ अभियानको एक भव्य कार्यक्रमकाबीच शुभारम्भ गर्दैछ
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्रमण वर्ष उद्घाटन गर्न सञ्चारमन्त्री बाँस्कोटा डडेल्धुरामा
भ्रमण वर्ष २०२० लाई लक्षित गरी संचालन गरिने ‘घुम्न जाऔं अमरगढी’ अभियानको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शुभारम्भ गर्ने भएका छन्
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै
आज १५ पुस, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा धुमधामसँग मनाइँदैछ
१५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
12
13
14
15
Next
सर्च गर्नुहोस्