सुदूरपश्चिमको प्रमुख मन्दिर घटालथानमा दसैं जाँत सम्पन्नद्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।२१ असोज, २०७६ Share
सुदूरपश्चिमका सरकारी अपस्तालमा छैनन डाक्टरदरबन्दीअनुसार पदपूर्ति नहुँदा चिकित्सकको अभाव खेप्दै आइरहेका यहाँका अस्पतालमा कर्मचारी समायोजनले भएका चिकित्सक पनि रित्तिदा झन समस्या भएको छ२० असोज, २०७६ Share
सुदूरपश्चिमको प्रसिद्ध धार्मीक शक्तिपीठ घटालमा दसैंको मेलादेउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन्२० असोज, २०७६ Share
डडेलधुरा सदरमुकाममा सुरू भयाे बजार अनुगमन‘डडेल्धुरामा भएन बजार अनुगमन’ शीर्षकमा शिलापत्र अनलाइनमा समाचार प्रकाशन भएपछि डडेल्धुरामा बजार अनुगमन सुरु गरिएको हो।१४ असोज, २०७६ Share
डडेलधुरामा असोजे झरीले धानमा ठूलो क्षति‘कसैले धान काट्न पाएका छैनन्। काटेकाले भित्र्याउन पाएका छैनन्,’१३ असोज, २०७६ Share
डडेलधुरा सदरमुकाममा सुपथ मूल्य पसल चर्चामै सीमितनेपाल खाद्य संस्थानले दसैं तथा तिहारलाई लक्षित गरी देशभर १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने घोषणा गरे पनि डडेलधुरा सदरमुकाममा अहिलेसम्म यो योजना कार्यान्वयन हुन सकेको छैन१३ असोज, २०७६ Share
बजारमा महँगी, भएन अनुगमनबजारमा महँगी, कालाबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य अझै हुन सकेको छैन ।१२ असोज, २०७६ Share
फोटो प्रतियोगितामा पत्रकार विष्ट पुरस्कृतराष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे) नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा सुदूरपश्चिमबाट बैतडीका पत्रकार विनोद सिंह विष्ट पुरस्कृत हुने भएका छन्।११ असोज, २०७६ Share
सडकको खाल्डाखुल्डी छल्न खाेज्दा बस दुर्घटना, २१ जना घाइतेघाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।११ असोज, २०७६ Share
मामाको हर्कत : वर्षौंदेखि भान्जीमाथि बलात्कारबझाङमा भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन्। मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि मामाले बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ१० असोज, २०७६ Share
डडेलधुराका ५ स्थानीय तहलाई भटमास जोन लागू गर्ने निर्णय‘पहिलो चरणमा डडेलधुराका ७ सय हेक्टर क्षेत्रमा भटमास जोन विस्तार गर्ने लक्ष्य लिएका छौं।’७ असोज, २०७६ Share
डडेलधुरामा निर्माणाधीन पाँच ठूला पुल अलपत्र, पुल नबन्दा स्थानीय चिन्तितसम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोशित भएका छन्६ असोज, २०७६ Share
डडेलधुरामा संविधान दिवसकाे हर्षाेल्लास (फोटो फिचर)डडेल्धुरामा तामझामका साथ संविधान दिवस मनाइएको छ । दिवसका अवसरमा शुक्रबार बिहान ८ बजे स्थानीय बसपार्क बागबजारबाट राष्ट्रिय झण्डा, बाजागाजासहितको बृहत प्रभातफेरी कार्यक्रम सुरु गरियो४ असोज, २०७६ Share
नगरपालिकाकाे एक मात्र अस्पताल हेल्थ असिस्टेण्टको भरमाभित्री मधेस जोगबुढाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रूपमा रहेको जोगबुढा अस्पतालमा रहेका एक मात्र चिकित्सक करुणा वज्राचार्य समायोजन भएर गएपछि अस्पताल चिकित्सकविहीन भएको हो१ असोज, २०७६ Share
सुदूरपश्चिममा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलिँदैसुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलिँदै गएको छ । मंगलबार बेलुकीसम्म १ सय ४ जनामा स्क्रब टाइफस र ५० जनामा डेंगुको संक्रमण देखिएको छ१ असोज, २०७६ Share
सुदूरपश्चिममा बूढी पोल्ने पर्व धूमधामका साथ मनाइँदैसुदूरपश्चिममा बूढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धूमधामका साथ मनाइँदै छ । १ असोजका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ१ असोज, २०७६ Share
सुदूरपश्चिममा प्रादेशिक भाषा निर्धारणकाे अभियानस्थानीय स्तरमा पाठ्यक्रम निर्माण गरी डोटेली भाषामा पठनपाठनको सुरुवात गर्ने तयारीमा अमरगढी सरकार रहेको छ३१ भदौ, २०७६ Share
देउवाको गृह जिल्लामा ओली र प्रचण्डको पुतला दहननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको हो३० भदौ, २०७६ Share