अछाममा बस दुर्घटना, १५ यात्रु घाइते, चार जनाको अवस्था गम्भीरआज बिहान भएको बस दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ१८ असार, २०७६ Share
डोटीमा जिप दुर्घटना, ६ जना घाइतेआदर्श गाउँपालिकाको मौवादहबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से१च ९१७ नम्बरको जिप साइली गाडनजिकै गजेडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए१६ असार, २०७६ Share
आलु किसानलाई प्रोत्साहनका लागि १४ लाख वितरणडडेल्धुराका आलु किसानलाई प्रोत्साहनका लागि १४ लाख बाँडिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आलु सुपर जोन परियोजनाबाट डडेल्धुराका १ हजार ५ सय ९५ जना आलु खेती गर्ने किसानलाई प्रोत्साहनबापत रकम वितरण गरिएको हो१५ असार, २०७६ Share
सडक बनाउँदा वन मासिने चिन्तावातावरणीय मूल्यांकन, वातावरणीय प्रभाव मूल्यांकन (आइइइ/इआइए) बिना जथाभावी पूर्वाधारको निर्माणले महाभारत वनको अवस्था जर्जर बन्दै गएको सराेकारवालाले बताएका छन् ।१४ असार, २०७६ Share
उपेक्षामा ‘किसान शहीद’ भीमदत्तभीमदत्त पन्त, नेपाली किसान आन्दोलनका शहीद । अहिले उनको योगदानलाई उपेक्षा गरिएको छ ।१४ असार, २०७६ Share
सालीलाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउजबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ१४ असार, २०७६ Share
बजेटमाथि कांग्रेसको टिप्पणीः सुदूरपश्चिम २ वर्षमा अधो गतिमा जान्छसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्षी दलहरुले चर्को आलोचना गरिरहेका छन्१० असार, २०७६ Share
डडेल्धुराको अजयमेरूमा ‘अध्यक्ष रोजगार कार्यक्रम’'प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा राज्यको ढुकुटीको चरम दुरुपयोग भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला डडेल्धुराकाे अजयमेरु गाउँपालिकाले पनि उस्तै प्रकृतिको नयाँ कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।९ असार, २०७६ Share
लोप भए रैथाने जातका भैंसीभैंसीमा लाग्ने खरी, खोरेत र भ्यागुते रोगका कारण र भैंसीको स्याहारसुसारका लागि बढी मेहनत गर्नुपर्ने र दूधको बजार पनि राम्रो नभएकाले भैंसी पालन व्यवसाय संकटमा परेको पशु प्राविधिक बताउँछन्८ असार, २०७६ Share
कांग्रेस र राजपाले जलायो सुदूरपश्चिमको बजेटसुदूरपश्चिम प्रदेश सरकारको बजेट पुस्तिका प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले जलाएका छन्६ असार, २०७६ Share
तलब नपाएपछि शिक्षकले गरे विद्यालयमा तालाबन्दीतलब नपाएको भन्दै बैतडीको पाटन नगरपालिका १० हतासमा रहेको ब्रह्म आधारभूत विद्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ । विद्यालयमा कार्यरत निजी स्राेतका तीन जना शिक्षकले विगत २ वर्षदेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्५ असार, २०७६ Share
सादा पोसाकका भारतीय प्रहरी कसरी पुगे अछाम ?अछाम दर्नाका केशव टमटाले भारतको छतिसगढ राज्यअन्तर्गत कोबरा जिल्लाकी एक किशोरीसँग बिहे गरेका थिए । अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका १९ वर्षीय टमटाले १६ वर्षीया काजोल राठोरलाई भगाएर दुई महिनाअघि अछाम ल्याएका थिए३ असार, २०७६ Share
सुत्केरी मृत्यु प्रकरण : डडेल्धुरा अस्पतालका सबै चिकित्सक बिदामाडडेल्धुरा अस्पतालमा अप्रेसनमार्फत बच्चा जन्माएकी एक महिलाको निधनपश्चात् उत्पन्न तनावलाई लिएर सबै चिकित्सकलाई काठमाडौं बोलाइएको छ२ असार, २०७६ Share
सीडीओले धम्काएकाे भन्दै अस्पतालका सबै चिकित्सक बिदामापत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ२ असार, २०७६ Share
महादेवको सेखपछि भगवान् कसले बनाउला ?जिल्लामा दलितका लागि आएको रकम सदरमुकाममा कार्यक्रम गरी भत्ता बाँडेर सक्छन् तर संकटमा परेको पेसा जोगाउने चिन्ता कसैलाई छैन१ असार, २०७६ Share
ट्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु, एक घाइतेसमैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको हो । आलिताल गाउँपालिका–८ कुर्जेनियामा शनिबार राति ट्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकी डडेल्धुराले जनाएको छ ।१ असार, २०७६ Share