केपी ओलीको विष च्याम्बरचालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २६ अरबको तरकारी र १७ अरबको फलफूल आयात गरेको तथ्यांक छ । कृषिप्रधान देशको लागि यो लज्जाको विषय हो ।३१ असार, २०७६ Share
प्रधानमन्त्री झुट र झुर भाषण गर्छन्संसारभरि नै गरिन्छ, भाषण । भाषण गरेरै चर्चित भएका धेरै नेता छन् । हिटलर २०औं शताब्दीका भाषणबाज थिए । उनले बोल्दाबोल्दै आगो ओकल्न र जनतालाई भावुक बनाएर रुवाउन सक्थे भनिन्छ । निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामा राम्रो भाषण गर्ने नेतामा पर्छन् ।१२ जेठ, २०७६ Share
नेकपामा जग्गा दलालको जालोपौडेलले २०६१ सालमा त्यो जग्गा किने । त्यतिखेर घरजग्गामा चर्काे मूल्यवृद्धि भएको थियो । बालुवाटारमा ५० हजार आनामा किनबेच हुने कल्पनासम्म पनि गर्न सकिँदैन ।१९ वैशाख, २०७६ Share
गुन्डागर्दी र अपराधकर्ममा चिकित्सकहरूपछिल्लोपटक ७२ घण्टे अल्टिमेटम दिइएको समाचार सार्वजनिक भएको छ । चिकित्सकहरू कुनै पनि हालतमा सरकारले खटाएको ठाउँमा गएर सेवा दिन तयार छैनन् । अर्थात् उनीहरूलाई सुविधासम्पन्न र निजी अस्पतालमा पनि गएर कमाउन सकिने काठमाडौं नै चाहिएको छ ।३० चैत, २०७५ Share
प्रचण्डकाे स्वास्थ्य भ्रमण; वीर अस्पतालको दुर्दशाओली, प्रचण्ड वा माधव नेपालले बुझ्नुपर्ने कुरा के हो भने जनताको आक्रोस ओली सिंगापुर गएकोमा वा प्रचण्डले आफ्नी पत्नी अमेरिका लगेका कारण होइन । वीर अस्पतालको विजोग भएका कारणले, सामान्य रोगका कारण मृत्युवरण गर्नुपरेका कारणले, सुत्केरी हुन नसकेर मृत्यु हुन परेका कारण तिनीहरुमाथि आक्रोस बढेको हो ।१६ चैत, २०७५ Share