नेकपा विवादमा चिनियाँ कूटनीतिप्रधानमन्त्री ओलीका विरुद्ध मोर्चाबन्दी गरिएको भनिएका प्रचण्ड र माधवकुमार नेपालसँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको भोलिपल्टै नेकपाभित्रको विवाद कसरी साम्य हुन सक्यो ? त्यही विवाद १६ गते किन मिल्न सकेन ?२३ वैशाख, २०७७ Share
'कम्युनिस्ट’ क्रूरताको मारमा नागरिकसरकारको यस्तो अमानवीय कार्यले नागरिकहरू झनै असुरक्षित बन्दै गएका छन् । सबै जनतालाई सचेत र सुरक्षित बनाउनु सरकारको दायित्व हो । सरकार यो दायित्वबाट भाग्न पाउँदैन१० वैशाख, २०७७ Share
कोरोना त्रासः यसरी चुक्दै छन् राजनीतिक दलयति ठूलो संकटमा न राजनीतिक पार्टीहरूले अँगालेको खुला बजार अर्थनीति काम लाग्यो, न स्वास्थ्यको निजीकरण नै काम लाग्यो । कोरोनाले ३ महिना लामो समय दिँदादिँदै पनि राज्यसंयन्त्र निरीह अवस्थामा रह्यो२५ चैत, २०७६ Share
महामारीमा अन्धविश्वासको धन्दा सामाजिक अपराधपर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन नहुने दिनसम्म पनि मन्दिरमा पूजा लगाउन छुट दिएर महामारीप्रति ठूलो हेलचेक्य्राइँ गरेका थिए । कोरोना नष्ट गर्ने भन्दै गरिएका यज्ञ, पूजाहरूलाई नियन्त्रण नगरिनु पनि अन्धविश्वासलार्ई बढावा दिने कार्य नै हो११ चैत, २०७६ Share
‘सिङ्गापुर’बाट ‘गाँजापुर’तिर !एकछिनलाई मानौँ, गाँजाबाट १ हजार परिवारलाई प्रत्यक्ष आम्दानी हुने भयो । त्यो ठीक होला । तर गाँजा खुला गरिएकै कारण १० हजार युवाहरू लागुऔषधको कुलतमा फस्दै गए भने १० हजार परिवार बर्बाद हुन्छन्२७ फागुन, २०७६ Share
पूरा हुन नसकेका वामदेवका सपनावामदेव गौतम जतिसुकै अवधिका लागि भए पनि एकपटक प्रधानमन्त्री हुने तीव्र इच्छाका कारण छटपटीमा छन् । उनका समकालीन नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन्१९ फागुन, २०७६ Share
नेताका घडेरीमा इमानको खडेरीपदक खोसिनेमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसमेत छन् । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले पनि स्वर्ण पदक जितेका छन् । अब उनी जेल गए भने उनले त्यो पदक घरको भित्तामा सजाउनेछन्२८ माघ, २०७६ Share
देशकै बजेटलाई ओझेल पार्ने एमसीसीको शक्तिबौद्धिक सम्पतिमा अमेरिकाको अधिकार, लेखापरीक्षण अमेरिकी कम्पनीले गर्नेलगायतका असमान र अपमानजनक व्यवस्थाहरूलाई देशमा लागू गर्ने काम देशको हितअनुकूल छैनन्१४ माघ, २०७६ Share
विमानस्थल बनाउन रूख नभएको मरुभूमि कहाँ छ श्रीमान् ?जनताको विकास, रोजगारी र देशको समृद्धिलाई एक–दुई थान वकिल, एक–दुई थान न्यायाधीश र केही दर्जन आईएनजीओको दलालको सनकका भरमा रोक्नु हुँदैन । विकासविरोधीहरूको चिच्याहटलाई निस्तेज पारिनुपर्छ२२ पुस, २०७६ Share
के गर्दै छन् कृषिमन्त्री घनश्याम भुसाल ?आजका दिनसम्म भुसालले कृषिको क्षेत्रमा सकारात्मक असर पार्ने कुनै निर्णय गर्न सकेको समाचार आएको छैन । यसको सिधा अर्थ के हो भने उनले आजसम्म दलाल पुँजीपतिहरूकै पक्षमा निर्णयहरू गरेका छन् । त्यसैले किसानहरूका पक्षमा गरिएको कुनै निर्णय सार्वजनिक भएको छैन८ पुस, २०७६ Share
दुर्घटनाका नाममा सामूहिक हत्या !देशमा दुर्घटना अकल्पनीय रूपमा बढेका छन् । यसरी दुर्घटना बढ्नुमा राज्यको गलत नीति, दुर्घटनाका दोषीहरूलाई कारबाही गर्न नसक्नु, दुर्घटनाका जोखिमहरूलाई रोक्न कुनै पहल गर्न नसक्नु मुख्य कारण हुन् ।२४ मंसिर, २०७६ Share
जब गोकर्णहरू फ्याँकिन्छन्एउटा गोकर्ण विष्ट फालिएको कुरा त्यति महत्त्वपूर्ण होइन तर गोकर्ण विष्ट फालिँदा राज्य संयन्त्र कसरी लुटेरा र दलालहरूको संरक्षणमा जुटेको छ भन्ने कुरा उजागर भएको छ ।१० मंसिर, २०७६ Share
कालापानीमा भारतको मध्ययुगीन अहंकारभारतीय हस्तक्षेप कुनै एक तहमा मात्रै सीमित छैन । भारतले नेपालका दर्जनौं ठाउँमा सीमा अतिक्रमण गरेको छ । वर्षाको समयमा तराईलाई डुवानमा पारिदिन्छ । इतिहासका कठिन कालखण्डमा पटक पटक अमानवीय नाकाबन्दी लगाउने गर्छ ।२७ कात्तिक, २०७६ Share
किन ढल्छन् महराहरु ?मुलुकको पाँचौं बरियताका व्यक्तिले राजीनामा दिनु र पक्राउ पर्नु सामान्य कुरा होइन ।२४ असोज, २०७६ Share
नेकपाको 'सी पथ' र कांग्रेसको दरिद्रताकतिपयले यसलाई नेकपा अब सीपथमा गयो पनि भनेका छन् । बहुदलीय जनवाद र प्रचण्डपथको समाप्तिपछि सीपथ ल्याइएको चर्चासमेत गरिएको छ ।नेकपा र चीनको कम्युनिस्ट पार्टीका धेरै समान विचारहरू रहेका छन् ।९ असोज, २०७६ Share
नेपालमा क्रिश्चियन साम्राज्यवादको ताण्डवसामान्यतया हिन्दु, मुसलमान, शिखहरू आफ्नो धर्म मान्नमै सीमित छन् । उनीहरू चुपचाप आफ्नो धर्म मान्दै आएका छन् । धर्म निरपेक्षताको अर्थ पनि त्यही हो२६ भदौ, २०७६ Share
युवा नेतृत्वः भ्रष्ट र स्खलितवीपी कोइराला २००७ सालको सशस्त्र संघर्षपछि बनेको सरकारमा गृहमन्त्री हुँदा ३५ वर्ष वरिपरिका थिए । मदन भण्डारी ३९ वर्षको उमेरमा पार्टीको महासचिव बनेका थिए भने माधवकुमार नेपाल ४० वर्षको उमेरमा परराष्ट्रमन्त्री भएका थिए ।११ भदौ, २०७६ Share
हिटलरको नाजीपथमा नरेन्द्र मोदीनरेन्द्र मोदीको हिन्दु अतिवादले कुनै विश्वयुद्ध निम्त्याउने सम्भावना त छैन तर उनले दक्षिण एसियामा नाजीवादी शैलीमा भारतीय हिन्दु दबदबालाई बढाउँदै लगेका छन् । उनको यो शैली दक्षिण एसियाली देशको शान्ति, स्वतन्त्रता, सार्वभौमिकता, धार्मिक स्वतन्त्रा र समग्र विकासको विरुद्धमा छ । जसरी जर्मनमा समाजवादको नाममा निर्वाचनबाटै नाजीवादको उदय भएको थियो । भारतमा निर्वाचनबाटै हिन्दु अहंकारवादको उदय हुँदै गइरहेको छ२३ साउन, २०७६ Share