कम्युनिस्टहरूको सामन्त अवतार त्यसले कम्युनिस्टहरूप्रति जनतामा व्यापक भ्रम पैदा भएको छ । सच्चा कम्युनिस्टहरूले कम्युनिस्ट पार्टीमा मौलाउँदै गएको पुँजीवादी भद्दा जीवनशैली र सामन्तअवतारको विरुद्ध संघर्ष गर्नुपर्छ । त्यसरी नै कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ५ चैत, २०७७12 min read Share
महासंकटमा सुतेको संसद्ले अब के गर्छ ?देश र जनताका समस्यालाई एकातिर पन्छाएर केपी ओली, प्रचण्ड वा माधव नेपालको सत्तास्वार्थको संकटमा मात्रै बहस गर्ने हो भने देशले सही निकास पाउन सक्दैन । विकास र समृद्धिका सबै पक्ष ओझेलमा पर्छन्१७ फागुन, २०७७12 min read Share
आन्दोलनकारीका खुट्टामा जुत्ता किन छैनन् ?केपी शर्मा ओली अहिले सत्तामा छन् । सत्ताधारी दलहरूले गरिब जनताको दुरुपयोग गर्नु निकै पीडादायी कुरा हो । गरिब जनता आफ्नो मुक्तिका लागि सडकमा आउनुपर्छ । असंवैधानिक कदम चाल्नेहरूको सत्ता जोगाइदिन होइन । ३० माघ, २०७७10 min read Share
पचासवर्षे नक्कली सपनामा लागेको डढेलोनेकपाका नेताहरूले जनतालाई ढाँट्न सकिने जति ढाँटिसकेका थिए । झुट बोल्न सकिने जति सबै झुटहरू बोलिसकेका थिए । आश्वासनहरू पनि सबै दिइसकेका थिए । जब यिनीहरूसँग सबै चीज सकिइसकेको थियो, यिनीहरू संसद् भत्काउन र पार्टी फोर्नतिर लागे१४ माघ, २०७७12 min read Share
मनीषा दिदी, लालसलामकोइरालाले पछिल्लो समयमा सामाजिक तथा राजनीतिक टिप्पणीहरू गर्न थालेकी छिन् । जसले देशमा ठूलो सकारात्मक चर्चा पाउन थालेको छ । कतिपयले उनलाई राजनीतिमा आउन सक्ने अड्कलबाजी गरेका छन्२८ पुस, २०७७12 min read Share
कम्युनिस्टको नाममा नेकपाले गर्याे जनमतको घोर अपमानपार्टीमा बहुमत गुमाएपछि अहिले पनि सुरक्षित बहिर्गमन ओली र मुलुकका लागि हितकर हुन सक्थ्यो । तर, नाकाबन्दीको मुकाबिला गरेको कुरालाई ओलीले गायत्री मन्त्र बनाउने काम गरे । इतिहासको जप गरेर मात्रै सधैँभरि राजनीति धान्न सकिँदैन८ पुस, २०७७14 min read Share
नेकपाको आन्तरिक विघटन र दक्षिणपन्थी सलबलाहटराजावादीहरूले बुझ्नुपर्ने कुरा के छ भने २०६२ भन्दा अगाडि गणतन्त्रको नारा लगाउनेहरूले झुटा मुद्दा खेप्नुपर्थ्याे, जेलमा कोचिनुपर्थ्याे । २०७७ मा खुलमखुला राजतन्त्रको नारा लगाइरहेका छन् र राजतन्त्रको नारा लगाएकै कारण तिनीहरूमाथि कुनै मुद्दा चलाइएको छैन२३ मंसिर, २०७७12 min read Share
कम्युनिस्ट फुट्दा किन गालीगलौज ?ओलीलाई गणतन्त्रविरोधीको जुन आरोप लगाइएको छ, त्यो मिथ्या हो । अब नेकपाका कुनै पनि नेताहरू गणतन्त्रको विरुद्धमा उभिन सक्ने अवस्था छैन । यथार्थ के हो भने नेकपा (एमाले)को एउटा ठूलो समूह गणतन्त्रविरोधी छ र त्यसको नेतृत्व ओलीले गरिरहेका छन्१० मंसिर, २०७७13 min read Share
फ्ल्याट, गाडी, ड्राइभर लिने, तर तलब नलिएको नाटक गर्ने ?बालकोटमा ओलीको करोडौं पर्ने घर छ । आफ्नो त्यति धेरै सम्पत्ति हुँदाहुँदै उनले राज्यकोषबाट जाबो १ करोड २६ लाख किन लिए ? आफ्नो उपचारमा सम्पत्तिको ५ प्रतिशत रकम किन खर्च गरेनन् ? अहिले प्रतिष्ठान बनाएको नाटक किन गरिरहेका छन् ? राज्यकोषबाट उपचारको नाममा झण्डै डेढ करोड बुझ्ने, भएको सम्पत्ति प्रतिष्ठानलाई दिएको छु भन्ने नाटक किन रचिएको छ ? राज्यकोषमा लुट मच्चाउनका लागि नाटक रचिएको हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन१७ कात्तिक, २०७७ Share
राज्यद्वारा विकृत पारिएको मुट्ठीभरको दसैँ, गरिबको दशा मन्त्री, सांसद र कर्मचारीलाई दसैं खर्च बाँडेको सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाई दसैंमा के दियो ? सरकारले जसलाई दसैं खर्च बाँडेको छ, ती कोही पनि निरपेक्ष गरिबीको रेखामुनि पर्दैनन् । निरपेक्ष गरिबीको रेखामुनि रहेका करिब १८ प्रतिशत र लकडाउनको कारण गरिबीमा धकेलिने आंकलन गरिएका ४ प्रतिशत जनतालाई सरकारले कुनै प्रकारको राहत प्रदान गरेन । तिनीहरुको जीवन जर्जर बनेको अवस्थामा सरकारी उदासिनता भर्त्सनायोग्य छ ।११ कात्तिक, २०७७ Share
विश्वविद्यालयमा दादागिरीका अनेक रूप छन्, तिनलाई पनि चिनौँक्याम्पसमा राजनीतिक कार्यकर्ताको रूपमा भर्ती गरिएका क्याम्पस प्रमुख र आंशिक प्राध्यापकहरूले नीतिगत र प्राज्ञिक गुण्डागर्दी गर्ने गर्दछन् । विश्वविद्यालयदेखि क्याम्पससम्मको बेथितिले सीमा नाघेपछि मात्र विद्यार्थीको गुण्डागर्दी हुने गर्दछ । गुण्डागर्दीलाई तह लगाउने तरिका सांघातिक आक्रमणसम्मको गुण्डागर्दी हुन सक्दैन । गुण्डागर्दी रोक्नका लागि माथिबाटै सुध्रिनुपर्दछ२८ असोज, २०७७ Share
ओली कमरेड, कहाँ सुरक्षित छन् बालिकाहरू ?शासन सञ्चालनमा सरकार चौतर्फी असफल भइरहेको समयमा बझाङमा सम्झना विकको निर्मला पन्तकै शैलीमा बलात्कार र हत्या गरिनु पनि कम्युनिस्ट सरकार असफल बनाउनका लागि हो भनेर विगतमा झैँ कुनै सांसदले भनेका त छैनन् । तर, सरकार बलात्कार र हत्याजस्ता जघन्य अपराध रोक्न पूरै असफल भएको देखिएको छ । बालिका बलात्कार र हत्याका घटनाले मुलुकभर आक्रोश पैदा गरेको छ१५ असोज, २०७७ Share
कम्युनिस्ट राजमा थाल थापिरहेका मजदुरराजतन्त्रलाई फाल्ने तागत भएका मजदुरले आफ्नो खाना आफैँ जुटाउने तागत गुमाएका छन् । खुलामञ्चमा मजदुरको बीचमा भाषण गरेर सिंहदरबार पुगेका केपी ओली र ईश्वर पोखरेलहरूले तिनै मजदुरलाई खुलामञ्चमा मागेर खाने बनाएका छन्२४ भदौ, २०७७ Share
घनश्याम भुसाल र राम कार्कीको छट्पटीव्यक्तिगत इच्छा र लालसा पूर्ति गर्ने उद्देश्यले चोचोमोचो मिलाउने खेलमा लागेपछि राम कार्की र घनश्याम भुसाललाई नेकपाका अहिलेका सबै गतिविधिहरूलाई सैद्धान्तिक जलप लगाउन कठिन भएको छ र उनीहरुले त्यसप्रति जाँगर देखाएका छैनन् । कम्तीमा दुवै नेताहरूले त्यो इमान्दारी देखाएका छन्९ भदौ, २०७७ Share
ओलीको शासनमाथिको कालो बादलजनताको ठूलो लडाइँबाट प्राप्त उपलब्धिहरूमाथि लगातार खेलवाड गरिँदा त्यसले प्रतिगामीहरूलाई फाइदा पुग्छ । प्रतिगामीहरूलाई फाइदा पुग्ने खालका गतिविधि हुन नदिन नेकपाभित्रैको शक्तिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ२० साउन, २०७७ Share
अयोध्याको राजनीतिक गोलचक्करएउटा फिल्मी अभिनेताको अपुष्ट भनाइबाट त त्यति ठूलो दंगा हुन सक्छ भने धार्मिक भावनामा ठेस पुग्ने गरी अभिव्यक्ति दिएपछि विवाद नहुने कुरा भएन । ऋतिक रोशन काण्डबाट नेपालमा उठेको जस्तो दंगा भारतमा उठेन । छिटफुट प्रदर्शन र विरोधबाहेक ठूलो क्षति भएन । कुनै पनि दंगा नउठ्नु सकारात्मक कुरा हो६ साउन, २०७७ Share
सिद्धान्त होइन, आफन्त र कुण्ठाको लडाइँमा नेकपानेकपाभित्र अन्तरविरोधले उग्र रूप लिनु सरकारका गलत कार्यशैलीका कारणले नै हो । सरकारका गलत कार्यशैलीको कारणले नेकपाभित्र कुरुक्षेत्रको खोजी भइरहेको छ । नेकपा नेतृत्वले कुरुक्षेत्रको लडाइँ लड्ने कि देशलाई सही निकास दिने ? त्यो प्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरूको हातमा छ२३ असार, २०७७ Share
माइतीघरको राष्ट्रिय गानमा मिसिएको मध्यम वर्गीय चरित्रभट्टी पसलमा देखिने अनुहारको वास्तविक चरित्र नै मध्यम वर्गको चरित्र हो । त्यसले रक्सीको नशा लागे पनि, रक्सीको नशा नलागेको अवस्थामा पनि, आफ्नै पेसा व्यवसायमा रहेकै बेलामा पनि सरकारप्रति तीव्र आक्रोश व्यक्त गरिरहेको हुन्छ३ असार, २०७७ Share