चुनावी अन्तर्घातका कुराहरू केन्द्रीय समितिको लाइभमा होइन अर्कै हाइ सेक्रेट मिटिङमा गर्नुपर्छ- जीवन बहादुर शाही (अन्तर्वार्ता)६ साउन, २०८०7 min read Share
आरजुकाे साइड इफेक्ट: बालकृष्ण खाँणकाे बचाउमा चर्काे स्वरखाँड पक्राउ परेको विषयमा कतिपय नेताले आरजुलाई खुसी पार्ने हेतुले बचाउमा बोले ।५ साउन, २०८०8 min read Share
कांग्रेस बैठकमा नेताहरूको घोचपेच, प्रश्नको घेरामा गगन र विश्वप्रकाशतेस्रो दिनमा प्रवेश गर्दा कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूबीच घोचपेच सुरु भएको छ । प्रत्यक्ष प्रशारणले 'भद्र' भएको बैठकमा नेताहरूले घुमाउरो पारामा आरोप लगाए पनि बिहीबार भने हाकाहाकी आरोपप्रत्यारोप गर्नमा सदस्यहरू उत्रिए ।४ साउन, २०८०11 min read Share
प्रत्यक्ष प्रसारणले 'भद्र' कांग्रेस बैठक एक वर्षपछि बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गर्मागर्मी छलफल हुने अनुमानविपरीत बैठकको बुधबार दोस्रो दिनको अवस्था हेर्दा त्यस्तै गर्मागर्मी देखिएन । बरु शालीन र भद्र देखियो ।३ साउन, २०८०7 min read Share
कांग्रेसको प्रदेश संरचनाः केन्द्रले समन्वय नै गर्दैन, प्रदेश सभापतिहरू न तल न माथिविधानले प्रदेश कार्यसमितिलाई अधिकारसम्पन्न त बनायाे तर केन्द्रकृत मानसिकतामा रहेकाे नेतृत्वले प्रदेश संरचनालाई पंगु नै बनाएकाे छ ।३ साउन, २०८०6 min read Share
बैठक लाइभ भएकोमा कांग्रेस नेताका दुईथरी मतबैठकमा एउटा कुरो राख्ने, बाहिर अर्को बोल्ने नेताहरूलाई साइजमा राख्ने देउवा रणनीति थियो प्रत्यक्ष प्रसारण ।२ साउन, २०८०5 min read Share
देउवाले किन ल्याए कांग्रेस बैठक लाइभ गर्ने प्रस्ताव ?आवश्यकता अनुसार लम्बिने बैठकको एजेन्डाभन्दा चासो बैठकको प्रत्यक्ष प्रसारणमा छ । सभापति शेरबहादुर देउवाले बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् ।२ साउन, २०८०5 min read Share
कांग्रेस केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने देउवाको प्रस्ताव बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको थियो ।१ साउन, २०८०2 min read Share
कांग्रेस केन्द्रीय समिति बैठकमा मन्त्रीहरूको 'पर्फर्मेन्स' खाेजिनेकांग्रेसबाट सरकारमा गएका दुई जना मन्त्रीहरू पछिल्लो समय विवादमा तानिए । त्यसमध्ये एक हो राष्ट्रियसभामा आफूले पेस गरेको विधेयकका बारेमा उद्योगमन्त्री रमेश रिजाललाई थाहै नहुनु ।१ साउन, २०८०7 min read Share
प्रधानन्यायाधीशको देश दौडाहामा स्वागतसँगै बिदाइ, न्याय परिषद् बैठक अनिश्चित हुँदा न्यायाधीश नियुक्तिको टुंगाे छैन२८ असार, २०८०7 min read Share
एक वर्षपछि बस्ने कांग्रेस केन्द्रीय समिति बैठक देउवालाई कति सहज, कति सकस ?पदाधिकारी बैठकका नाममा महत्त्वपूर्ण निर्णय गर्ने देउवाकाे कार्यशैलीमा केन्द्रीय सदस्यहरूले अपनत्व लिने ठाउँ पाएका छैनन् । उनीहरूलाई भूमिका नदिइएकाे अनुभव भइरहेकाे छ ।२७ असार, २०८०8 min read Share
रूपान्तरण अभियानमा कार्यकर्ताको माग देउवा नेतृत्वबाट हट्नुपर्नेः शेखर, गगन–विश्व सच्चिनुपर्नेनेपाली कांग्रेसको रूपान्तरण अभियानले अहिले विश्राम लिएको छ । अभियानका नेताहरू सातै प्रदेश र डायस्पोराबाट आएका सुझावहरूलाई संकलन गरी प्रारम्भिक प्रतिवेदनको छलफलमा छन्१९ असार, २०८०10 min read Share
बार र कर्मचारीको लफडाले अदालतका सेवाग्राही मर्कामा, देशभर वकिलले गरे बेन्च बहिष्कारअसल र इमानदार न्यायाधीश र कर्मचारीहरूसमेत पलपल बेचिएको आरोप लागेको र अब खुलमखुल्ला आक्रमण र धम्की आउन थालेको सर्वोच्च अदालत आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले बताए ।१८ असार, २०८०4 min read Share
कांग्रेस केन्द्रीय सदस्यलाई बैठकै नबसी भूतपूर्व हुने चिन्तासत्तारूढ दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक नबसेकाे एक वर्ष पुग्न लागेकाे छ । तर बैठक बस्ने सुरसार छैन ।१६ असार, २०८०6 min read Share
मन्त्री उत्पादन गर्ने कारखाना बन्याे प्रदेश सरकार, सत्ता राजनीतिले कोशीमा फेरि अर्को मुख्यमन्त्रीको खोजीप्रदेशलाई भागवण्डाको हतियार र महँगो प्रणाली साबित गर्ने घटनाक्रमहरू एकपछि अर्को गर्दै देखिँदै आइरहेको सन्दर्भमा कोशी प्रदेश पछिल्लो उदाहरणका रूपमा आएको छ । १५ असार, २०८०7 min read Share
कांग्रेस-एमाले गठबन्धनकाे सम्भावना सर्याे कि टर्याे ?बजेटकै विषयलाई लिएर अहिलेकाे सत्ता गठबन्धन फेरिने र नयाँ गठबन्धनबाट नयाँ सरकार बन्ने बजार हल्लालाई बुधबार प्रतिनिधिसभाले विनियाेजन विधयेक बहुमतले पारित गरेपछि गलत सावित गरिदिएकाे छ ।१४ असार, २०८०4 min read Share
मन नपरेको बजेट पास गर्नैपर्ने सत्तापक्षीय सांसदको बाध्यता, भन्छन्- सत्तापक्ष भइयो चिसै पानीले नुहाइयो नेकपा एकीकृत समाजवादीलाई सरकारी निवासमा फकाएका प्रधानमन्त्री प्रचण्ड जसपा फकाउन भने सो पार्टीको संसदीय दलको बैठकमा पुगे ।१३ असार, २०८०6 min read Share
कांग्रेस-माओवादीको ह्वीप, एकीकृत समाजवादीको सर्त, जसपा पनि अनिर्णित, हाेला बजेट पास ?बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरू विभाजित छन् ।१२ असार, २०८०5 min read Share