देउवासँगै गगन-विश्वसँग असन्तुष्ट रहेको तेस्रो पुस्ता कांग्रेस सुधार्न के गर्दैछ ? मूल नेतृत्वको वरपर रहने, पद प्राप्तिका लागि दबाब दिने र दिएको पदमा रहने नेतृत्वको गल्तीमा पनि आँखा चिम्लने प्रवृत्ति तेस्रो पुस्तामा देखिन्छ ।२२ वैशाख, २०८०12 min read Share
प्रधानन्यायाधीश नियुक्तिमा राजनीतिक दाउपेच, के कारणले हुन सकेन नियुक्ति ? कांग्रेस र माओवादीले प्रधानन्यायाधीमाथि महाअभियोग लगाउने र पार नलगाउने विषयप्रति एमाले रुष्ट देखिन्छ ।१८ वैशाख, २०८०10 min read Share
'नेता कुत उठाएर खाने जमिनदार र कार्यकर्ता दासजस्तो हुने संस्कार हुँदासम्म रुपान्तरण सम्भव छैन'याे उपचुनावकाे परिणाम परम्परागत दलहरूको नेतृत्व र उनीहरूको कार्यशैलीलाई चुनौती हो । नेतृत्व बदलिए पनि दलहरू सधैँ रहिरहन्छन् ।१५ वैशाख, २०८०28 min read Share
उपनिर्वाचनमा लाेकप्रिय रास्वपा आउँदाे निर्वाचनसम्म कांग्रेसको विकल्प बन्न सक्छ ?मूलधारको राजनीतिमा वामपन्थी र लोकतान्त्रिक पार्टीहरूको बोलवाला छ । त्यसमा पनि कम्युनिस्ट पार्टीहरूमा एकको विकल्प अर्को खोज्ने हो भने आकारआकारका पार्टी छन् ।१२ वैशाख, २०८०7 min read Share
भ्रष्टाचारलाई नीतिमै उन्मुक्ति दिँदै सरकार, विधेयकमा घुसाइयो पाँच वर्षे प्रावधान‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संवैधानिक व्यवस्थाअन्तर्गत बनाइनै नहुने, बनाइयो । यो कोप्रति जिम्मेवार छ ?,’ उनले भने । १० वैशाख, २०८०8 min read Share
रविलाई मौन अवधिमा चलखेलको डर, जीतनारायण र रामप्रसादलाई संगठनको भर चितवनलाई लिएर कांग्रेसको नीति सके जित्ने नसके मतान्तर घटाउने हाे । ३४ हजार बढी मतान्तरले हारेको पीडा भुलाउन कांग्रेस एक भएको छ । चुनावको मुखमा उसले नेताहरूमाथिकाे कारबाही फिर्ता गर्यो । ७ वैशाख, २०८०5 min read Share
संवैधानिक परिषद्मा एमालेले खोज्यो पुरानो हिसाबः प्रतिरक्षामा कांग्रेस-माओवादी, प्रधानन्यायाधीश नियुक्तिको कुरै छैन६ वैशाख, २०८०5 min read Share
अस्थिरता हटाउने कल्पना गरिएको संविधानले झन बल्झायो, संशोधनको स्वर ठूलो हुँदै१ वैशाख, २०८०16 min read Share
कांग्रेसलाई मत जोगाउन चुनौती, एमाले गठबन्धनको किचलोको भरमा पर्दा स्वर्णिम बन्लान् निर्णायक ?पौडेलपछि सो क्षेत्रको उत्तराधिकारी आफू रहेको दाबी भट्टराईको छ । एमाले पनि सो क्षेत्रलाई स्थायी बनाउन चाहन्छ । चुनावी परिणामभन्दा पनि दीर्घकालीन नीति लिने एमालेको रणनीति छ ।२८ चैत, २०७९10 min read Share
संसदकाे समस्याका कारण सर्वाेच्चले पाएन एक वर्षदेखि प्रधानन्यायाधीशनेपाल बार एसोसिएसन सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त नगर्नुमा न्यायालयको भूमिका कम गर्ने उद्देश्य रहेको बताउँछ ।२७ चैत, २०७९8 min read Share
पाँच महिनासम्म आठै सरकार अपूर्ण : प्रधानमन्त्री कुर्सी जाेगाउन व्यस्त, गठबन्धन भागमै मस्तचुनाव भएको साढे ४ महिनासम्म केन्द्रदेखि प्रदेश सरकारले गति लिन सकेका छैनन् ।२४ चैत, २०७९11 min read Share
कांग्रेसमा मन्त्री चयन: एकअर्कालाई गलाउने रणनीतिमा देउवा-काेइरालाइतर समूहले ३ मन्त्रालय पाउनुपर्ने बताउँदै आएको छ । तर सभापति शेरबहादुर देउवा दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार छन् ।२० चैत, २०७९8 min read Share
उदयशमशेरले आँटेनन्, चौधरीको योजनालाई साइड लगाएर अर्थमन्त्री बन्दैछन् महतराष्ट्रिय अन्तराष्ट्रिय रूपमा डिल गर्न सक्षम छु । मेरो रुचिमा पार्टी सकारात्मक छ ।१४ चैत, २०७९7 min read Share
प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावमा न्यायक्षेत्रकाे असन्तुष्टि, भूमिका खुम्च्याउन खाेजिएकाे दाबी२०७४ सालमा सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको मर्यादाक्रम हेरफेर गरेको थियो ।१३ चैत, २०७९6 min read Share
देउवा निवास धुम्बाराहीमा मन्त्रीका आकांक्षीको भिड, ‘अर्कोपटकको भर छैन, अहिल्यै हुनुपर्यो’ भन्ने धेरैइतर समूहका नेताहरू पनि मन्त्रीका लागि धाइरहेका छन् ।७ चैत, २०७९7 min read Share
मन्त्रालय भागवण्डाको चेपुवामा कांग्रेस, मन्त्रिपरिषद् विस्तार गर्न प्रचण्डलाई छैन सहजकांग्रेस २५ मध्ये १० मन्त्रालयको दाबी लिएर गठबन्धन बैठकमा पेस भएको छ ।६ चैत, २०७९9 min read Share