इजलासमा न्यायाधीशको प्रश्न– जाहेरवाला र प्रतिवादी सबै अमेरिका जान खोज्छन्, अमेरिकामा के रहेछ ?भण्डारी र गुरुङको तर्फबाट संयुक्त रूपमा बहस गरेका थिए ।२४ जेठ, २०८०2 min read Share
शरणार्थी प्रकरणमा प्रतिवादीका वकिलको प्रश्न- आफ्नो र आफन्तको एक करोड बुझाउने मान्छे कसरी ठग हुन्छ ?२४ जेठ, २०८०4 min read Share
शरणार्थी प्रकरणः कट्टेलले इजलासमा पेस गरे पोलिएका ‘हाई प्रोफाइल’लाई पक्राउ गर्न मिल्ने नजिरनक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसका क्रममा पोलिएका अन्य व्यक्तिलाई पनि अनुसन्धान गर्नुपर्ने विषय इजलासमा उठेको छ ।२३ जेठ, २०८०4 min read Share
इजलासमा विपक्षी बहस सुनेर आफू बलियो हुने प्रमाण खोज्दै बालकृष्ण, टोपबहादुर र टेकनारायण२३ जेठ, २०८०7 min read Share
इजलासमा प्रश्न- २ बोरामा कति पैसा हुन्छ ? सरकारी वकिलले सुनाए हिसाब२ बोरा पैसामा साढे तीन करोडदेखि ४ करोड पैसा हुने रहेछ ।२२ जेठ, २०८०2 min read Share
१ करोड २४ लाख लिएको कुरा इजलासमा आएपछि पाण्डेसँग खाँणकाे कानेखुसीसरकारी वकिलको बहस सुनेसँगै आफ्ना वकिलसँगको कुराकानी र अन्य प्रतिवादीहरूसँग कानेखुसी बढाए । २२ जेठ, २०८०5 min read Share
अदालतमा बालकृष्ण खाँणकाे बयान- म धार्मिक प्रवृतिको व्यक्ति हुँ, झुक्याउने कुरा म साेच्न पनि सक्दिनँबयानमा उनले भनेका छन्, ‘म धार्मिक प्रवृतिको व्यक्ति हुँ । जतनालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’ २० जेठ, २०८०17 min read Share
शरणार्थी नेता टेकनाथ रिजालकाे पूरा बयान- ओलीसँग भेटाउँछु भन्थे सकेनन्, प्रचण्डसँग टाेपबहादुरले नै भेटाए२० जेठ, २०८०33 min read Share
नेतृत्व परिवर्तन गर्न देउवामाथि दबाब बढाउँदै गगनपार्टीभित्र आफूले राखेका एजेण्डा संस्थागत नभएपछि कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई सार्वजनिक अभिव्यक्तिमार्फत दबाब दिन थालेका छन् ।१९ जेठ, २०८०6 min read Share
मन्त्रिपरिषद्को सिफारिसमा विधेयक प्रमाणीकरण कति संवैधानिक, कति असंवैधानिक ? सत्तापक्षले स्वागत गर्दै स्वाभाविक भनेको छ भने प्रतिपक्षले असंवैधानिक भनेको छ ।१७ जेठ, २०८०6 min read Share
नारा नै नाराले भरिएको बजेट१५ जेठ, २०८०8 min read Share
देउवाले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोल्दिनुपर्छ: गेजा शर्मा वाग्ले (अन्तर्वार्ता)चुनावमा गठबन्धन गर्न हुँदैन भन्ने प्रस्ताव पार्टीको बैठकमा महामन्त्रीहरूले राख्नुभयो । त्यो प्रस्ताव पार्टीले स्वीकार गरेन ।१५ जेठ, २०८०38 min read Share
संसद्काे छलफल सिंहदरबार लगेर सत्ता र प्रतिपक्षले 'अपहरण' गरेकाे सभामुखको विशेषाधिकार १२ जेठकाे संसदमा देखिएको यो दृष्यभन्दा शनिबार सिंहदरबारमा भएको अर्को दृष्य संसदीय अभ्यास, शक्ति पृथकीकरणको सिद्धान्त र सभामुखको विशेषाधिकारको कसी झनै अनपेक्षित थियो ।१४ जेठ, २०८०5 min read Share
रुपान्तरण अभियान चलाएकाे तेस्रो पुस्ता र गगनले देउवालाई गलाऊलान् ?नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन सकिन्न११ जेठ, २०८०7 min read Share
नीति तथा कार्यक्रमलाई नै छायामा पार्ने सांसदका बेकामे भाषण सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू नीति तथा कार्यक्रमको सबल र दुर्बल पक्षमा बोल्नेभन्दा आरोप-प्रत्यारोप र घोचपेचमै व्यस्त रहे । जसले गर्दा नीति तथा कार्यक्रममाथिको छलफल कर्मकाण्डी बन्न पुगेको छ९ जेठ, २०८०12 min read Share
कांग्रेस सुधार्ने तेस्रो पुस्ताको आन्दोलन कहाँसम्म पुग्छ ?कांग्रेसकाे तेस्रो पुस्ता ‘चाल, चरित्र र चेहरा’ लाई परिवर्तन गर्ने अभियानमा लागेकाे छ । अभियानमा लागेकाहरू भन्छन्, ‘पार्टी सत्तामा गएपछि पार्टीलाई सुकिलामुकिलाहरूले कब्जा गर्नेछन् र त्यसको विरुद्ध सच्चा कांग्रेसीहरूले एकपटक फेरि लड्नु पर्नेछ ।’३ जेठ, २०८०6 min read Share
शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेतालाई के गर्ने भन्नेमा देउवा र इतर समूहको कुरा मिलेननक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरू बालकृष्ण खाँण र आङटावा शेर्पा अनुसन्धानमा रहँदा नाम जोडिएका अन्य नेताहरू तनावमा छन् ।३ जेठ, २०८०5 min read Share
नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता पक्राउ परेपछि कांग्रेसले सरकार ढाल्छ ?‘सरकार कसरी बनेको छ, हामीलाई पनि थाहा छ । प्रचण्डले मात्र गरेको काम हो र यो ? नगर भन्दा प्रचण्डले अघि बढाउन सक्छन् ?,’ धुम्बाराही स्रोतले शिलापत्रसँग भन्यो ।१ जेठ, २०८०7 min read Share