जेलमा रहेका खाँण तानातानमा: संसदीय दलको नेता फेर्ने सामर्थ्यका खाँणले कता खन्याऊलान् शक्ति ?अबचाहिँ खाँणको हिजोजस्तो शक्ति र प्रभाव पार्टीभित्र र बाहिर खस्किएको छ । यद्यपि, अहिलेको संसदीय दल र केन्द्रीय कार्यसमितिमा भने खाँणको बलियो प्रभाव छ ।१८ भदौ, २०८०9 min read Share
प्रचण्डले भने जस्तै उनी पाँचै वर्ष प्रधानमन्त्री रहने परिस्थिति बनेकाे हाे ? अहिले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदको ठूलो दल कांग्रेसलाई झस्काएको छ । तत्कालको अभिव्यत्ति भएकाले कांग्रेसले पार्टीभित्र छलफल गरिसकेको छैन । १६ भदौ, २०८०6 min read Share
एमसीसीमा ‘फेस सेभिङ’ गर्ने प्रचण्डको बहाना, समाजवादी मोर्चा र गठबन्धन नचिढ्याउने चाहनाप्रचण्ड सत्तागठबन्धनको उपगठबन्धन समाजवादी मोर्चामा एमसीसीका विरोधमा उठेको आवाजले दबाबमा छन् । १४ भदौ, २०८०8 min read Share
ललितानिवास जग्गा प्रकरण : संगठित अपराधमा नचलाएर मुद्दा कमजाेर पार्न खाेजिएकाे हाे ? के भन्छन् विज्ञ ?संगठित अपराध निवारण ऐन २०७० सालमा जारी भएको हो । यो ऐनभन्दा घटना पुरानो भएकाले संगठित अपराध ऐन आकर्षित नहुने निश्कर्ष सरकारी वकिल कार्यालयको छ ।१० भदौ, २०८०5 min read Share
कोशीबाट सत्तामा फर्कन एमालेको निरन्तर प्रयास, देउवाले प्रचण्डसँगै 'कम्फर्ट फिल' गर्दा पाएन 'ग्रिन सिग्नल'‘हिक्मत कार्कीले कांग्रेससँग मिल्न प्रस्ताव राख्नुभएको हो । तर उहाँहरू जसरी पनि एमालेलाई निषेध गर्ने बाटोमा लाग्नुभयो । त्यसका निम्ती संविधानको चीरहरण भयो । नाङ्गो हस्तक्षेप भयो,' प्रदीप ज्ञवालीले भने ।८ भदौ, २०८०9 min read Share
सीआईबीले सिफारिस नगरे पनि बाबुराम-माधवलाई सरकारी वकिल कार्यालयले चलाउन सक्छ मुद्दाउनीहरू दुवै जनाले छानबिन र अदालती कामका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । ७ भदौ, २०८०5 min read Share
व्यवस्था बदनाम गर्ने दलको दुष्कर्मः प्रहरीको अनुसन्धान सत्ता बार्गेनिङमा, संघदेखि प्रदेशसभासम्म दलीय रमितासत्ताप्राप्तिका लागि बालुवाटार र सिंहदरबारमा हुने नाजायज सर्तबन्दीको स्वीकारोक्ति र दण्डहीनताको अवस्थाले राज्य पनि कमजोर भइरहेको छ ।७ भदौ, २०८०8 min read Share
एमालेभित्रै खाेजियाे संसद अवराेधकाे ‘जस्टिफाई’, आइतबारकाे बैठक के हाेला ?सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि एमालेले संसद अवरोध गर्दै आएको छ ।२ भदौ, २०८०5 min read Share
संसद खुलाउन ओलीसँग छलफल गर्दै देउवा, कांग्रेसले पहल गर्नुपर्ने सांसदको मागसत्तारुढ तथा संसदको ठूलो दल नेपाली कांग्रेसले संसदको अवरोध खुलाउन प्रयास गरिरहेको छ । जसका लागि पार्टी सभापति शेरबहादुर देउवाले अग्रसरता लिएका छन् ।३२ साउन, २०८०5 min read Share
सुन तस्करी: अन्तरदेशीय संगठित अपराधमा एमालेले भने जस्तो छानबिन समितिले अनुसन्धान गर्न सक्छ ?२७ साउन, २०८०9 min read Share
प्रदेश सरकारको ‘रिमोट कन्ट्रोल’ काठमाडौंमा, प्रदेश सरकार महिनौँसम्म अपूर्णप्रदेश सरकारहरू लथालिंग पारामा चलिरहेका छन् । संरचना भएर पनि कार्य सञ्चालन गर्न सक्ने अवस्थामा छैनन्२५ साउन, २०८०12 min read Share
कांग्रेसमा तेस्रो धार ब्युँताउने प्रयासमा सिटौला : पहिला देश घुम्ने अनि बोल्ने पार्टीभित्र सिटाैलाकाे अहिले केन्द्रीय सदस्यबाहेक कार्यकारी पद र भूमिका छैन । जसका कारण सक्रिय राजनीतिबाट केही सुस्ताएका थिए२४ साउन, २०८०6 min read Share
नेतालाई भाग पुर्याउन जम्बो बनेको नेविसंघ तदर्थ समिति, कसरी गर्छ काम ?अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने बेला तदर्थ समितिमा सदस्य थपेर सभापति देउवाले नेविसंघलाई झन् अप्ठ्याराेमा पारिदिएका छन् ।२३ साउन, २०८०9 min read Share
एकपटक संसदीय दलमा चुनाव लडेपछि फेरि ठूल्ठूलो स्वरमा भनिरहनु पर्दैन : डा. मिनेन्द्र रिजालसंसदीय दलमा कोही चुनाव लड्यो भने धेरैपल्ट भनिरहन पर्दैन, ठूल्ठूलो स्वरमा भनिरहन पर्दैन । जुन दिन बहुमत हुन्छ, नेतृत्व फेर्छु भनेकै हो नि चुनाव लडेपछि । कहिल्यै पनि फेर्दिनँ भन्ने विचार आए पो ठूल्ठूलो स्वरमा भन्नुपर्छ– म कहिल्यै फेर्दिनँ भनेर ।१८ साउन, २०८०27 min read Share
एमालेले प्याकेजमै भागवण्डा खोज्दा भावी प्रधानन्यायाधीशको नामै नलिइ उठ्यो संवैधानिक परिषद् बैठकस्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हार्दिकता देखिएको बैठकमा संवैधानिक पदहरूमा भागवण्डाको आधारमा नियुक्ति गर्नुपर्ने प्रस्ताव ओलीले राखेका थिए भने प्रचण्डले टाउको हल्लाएका थिए ।१६ साउन, २०८०4 min read Share
प्रचण्ड-ओली वार्तामा सत्ता र प्रतिपक्षले देखेको दुईथरि कुराकहाँबाट छानबिन समितिको कुरा आयो ? सरकारले छानबिन गरिरहेको छ । अनुसन्धान रोकिएको छैन ।१५ साउन, २०८०5 min read Share
शेखर शेरबहादुरसँग मिले भने पनि विश्व-गगन अर्को धारमा छँदै छन्: डा. इन्द्र अधिकारी (अन्तर्वार्ता) शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापति भएर आएपछि कांग्रेसका सार्वजनिक कार्यक्रममा दुई महामन्त्रीको प्रभाव महत्त्वपूर्ण देखिन्छ ।१४ साउन, २०८०15 min read Share
कांग्रेस बैठकका निर्णयमा देउवा हावी, खाँणकाे निलम्बनबारे गगनकाे फरकमत (पूर्णपाठ)संस्थापनइतर समूहका नेता शेखर कोइराला पनि नरम रुपमा प्रस्तुत भए । त्यसले पनि देउवाको आलोचना कम हुन पुग्यो ।१० साउन, २०८०6 min read Share