भाषण सुन्न सभागृह पुगेकाहरू जब चौरमै व्यस्त बने...परिचयसमेत भर्खर भएको उनीहरूलाई गफ गर्ने मेसो मिलाइदिएको थियो भद्रगोल आयोजनाले ।४ असार, २०८०7 min read Share
सत्ता गठबन्धनभित्रै मोर्चाका नाममा उपगठबन्धन बनेपछि के सोचिरहेको छ कांग्रेस ?सत्ता गठबन्धन मात्र नभएर संसदकै सबैभन्दा ठूलाे दल कांग्रेसलाई बाहिर राखेर सत्ता गठबन्धनमै उपगठबन्धन बन्न लागेपछि त्यसले सत्ता गठबन्धनकाे भविष्य कसरी अगाडि बढ्छ भन्ने चासाे बढेकाे छ । ४ असार, २०८०5 min read Share
नक्कली भुटानी शरणार्थी प्रकरण: १३ दिन बहसका १३ किस्सा ‘पत्रकारहरूले कुरा मात्रै गर्छन्, लेख भनेको लेख्दैनन्, नचाहिने मात्रै लेख्छन् ।’२ असार, २०८०15 min read Share
टोपबहादुर, बालकृष्ण र टेकनारायणलाई अदालतले पुर्पक्षका लागि जेल पठाउन लिएका आधार (पूर्णपाठ) उनीहरूलाई सेन्टर जेल सुन्धारामा राखिएको छ । १ असार, २०८०2 min read Share
टोपबहादुर र बालकृष्णसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडाैंले शुक्रबार थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने आदेश दिएकाे हाे । १ असार, २०८०1 min read Share
नक्कली भुटानी शरणार्थी प्रकरणः दुई हप्ता लगाएर गरिएको थुनछेक बहस अन्तिमतिरसरकारी वकिलहरूले भने अभियुक्तहरूलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने माग गरेका छन् । ३२ जेठ, २०८०7 min read Share
टोपबहादुरका वकिललाई टेकनाथका वकिलको जवाफ- अन्तर्राष्ट्रियस्तरको काम गरिरहनुभएको छ, होस गुमाएको भन्ने ?३२ जेठ, २०८०7 min read Share
तीन दिन 'तनाव'मा देखिएका न्यायाधीश न्यौपाने बुधबार भने ‘कुल’ बहस गर्छु भनेर इजलासमा प्रवेश गरेका अधिकारीलाई न्यायाधीश न्यौपानेले भने, ‘भोलि टुंग्याउला । आज भ्याइँदैन ।’ ३१ जेठ, २०८०4 min read Share
खाँणका वकिलको तर्क- कांग्रेस सभापति बन्न सक्छ भनेर जानीबुझी 'इमेज ड्यामेज' गर्न खोजियो'मुद्दा लाग्नुको रहस्य केहो ? बुझ्न सकेको छैन श्रीमान्,' उनले भने, 'अदालतमा मुद्दा विचाराधीन छ । संसदमा सांसदहरू कराको करायै छन् । यसो गर्नुपर्यो, उसो गर्नुपर्यो भनेका छन् ।'३१ जेठ, २०८०6 min read Share
...अनि न्यायाधीशले भने- अदालत त निरीह जस्तो लाग्यो, मैले हात उठाउनुपर्ला जस्तो छथुनछेक बहसको अन्तिम समयमा केही न केही लफडा भैरहन्छ ।३० जेठ, २०८०5 min read Share
खाँणका वकिलले राज्य नै लाग्यो भनेपछि न्यायाधीशको प्रश्न- राज्यविरुद्धको मुद्दामा राज्य लाग्दैन त ?केसीः यो के लेखेको अभियोगपत्रमा ?न्यायाधीशः मैले तयार गर्ने हो र ? हजुरको भनाइले त मैले तयार पारेको जस्तो गर्नुभयो ।३० जेठ, २०८०5 min read Share
इजलासमा न्यायाधीशले बोलाइरहे, बहस गर्न कोही आएनन्नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसका लागि यसअघि लाइन लाग्ने अधिवक्ताहरू आइतबार न्यायाधीशले इजलासमा खोज्दा पनि भेटिएनन् ।२८ जेठ, २०८०4 min read Share
न्यायाधीशलाई अभियुक्तको गुनासो- सुत्ने बेलासमेत सासै फेर्न दिइँदैन, दमको बिरामी छु अर्का प्रतिवादी टेकनाथ रिजाल पुगे । उनले अभिनय गरेरै (ढल्किएर इशारा गर्दै ..) ‘सास फेर्न समेत दिइँदैन । सुत्ने ठाउँमा सासै फेर्न पाइँदैन दमको बिरामी छु ...’ भन्दै गुनासो राखे ।२८ जेठ, २०८०3 min read Share
‘न्यायाधीशको टाइम कार्ड’ फेल भएको प्रतिवादीलाई नै दिक्क लाग्ने बहस सैद्धन्तिक कुरा गर्छु भनेका पराजुलीले सिद्धान्तका कुरा बढी रायमाझीका कुरा कम गर्न थाले । यतिबेलासम्म प्रतिवादी खाँणले रायमाझीँग दिक्क मान्दै दोहोर्याए, ‘लामो भयो बहस ..’ २६ जेठ, २०८०4 min read Share
टोपबहादुर रायमाझीकाे बचाउमा टेकनाथ रिजाललाई स्वस्थ नरहेकाे देखाउने वकिलहरूकाे प्रयासवरिष्ठ अधिवक्ता सुशील पन्तले रिजालको शरीरमा ‘चिप्स नै इन्स्टल’ भएको हुनसक्ने आशंका गरे । ‘माइन्ड आफ्नो नियन्त्रणमा छैन भन्ने कुरा त उहाँले आफ्नै पुस्तकमा लेखिसक्नुभएको छ,’२६ जेठ, २०८०3 min read Share
ईन्द्रजित राईका अधिवक्ताले इजलासमा भने- थुनामा राख्दा मेन्टल प्रेसर पर्छ ईन्द्रजित राईको तर्फबाट बहस गरेका अधिवक्ता प्रकाश केसीले उनलाई थुनामा राख्न नहुने जिकिर गरे ।२५ जेठ, २०८०4 min read Share
इजलास कक्षमा टोपबहादुरका कुरा– के गरे के, बर्बाद पारेजवाफमा रायमाझीले भने, ‘त्यही त, त्यति पहिले नै देखाइदिएको भए यस्तो लफडा नै हुने थिएन । सकिन्थो ।’ २५ जेठ, २०८०2 min read Share