अतिरिक्त सेवाका नाममा कर्मचारी पोस्दै वीरेन्द्रनगर नगरपालिकाकार्यालय समयभन्दा अतिरिक्त समयमा समेत कामकाजमा खटिएको भन्दै नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सवारीचालकलाई सुविधा थपिएको छ ।१६ जेठ, २०८०5 min read Share
बजेटमा कर्णाली: हुम्लालाई सडक सञ्जालमा जोड्नेदेखि सुर्खेतमा मेडिकल कलेज खोल्नेसम्मसुर्खेतमै बन्न लागेको प्रादेशिक सरुवा अस्पताल आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना संघ सरकारले अगाडि सारेको छ । १५ जेठ, २०८०5 min read Share
राप्रपा सांसदले पूर्वराजालाई बडामहाराज भनेपछि कर्णाली प्रदेशसभामा हंगामा१२ जेठ, २०८०9 min read Share
आगामी बजेटमा संघीय सरकारसँग के चाहन्छ कर्णाली ?कर्णालीमा अहिले सबैभन्दा पूर्वाधारको आवश्यकता छ१२ जेठ, २०८०9 min read Share
रुकुमपश्चिममा जिप दुर्घटना, पाँच जनाकाे मृत्युबिहीबार बिहान बाँफीकोट गाउँपालिका-८, तोरीधारा नजिक लु १ ज १७४५ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे ।११ जेठ, २०८०1 min read Share
वीरेन्द्रनगरका महत्त्वाकांक्षी योजना, बजेटमा निरन्तर समेटिन्छन् तर बन्दैनन्हरेक वर्ष बजेटमा महत्त्वाकांक्षी उद्देश्य बोकेका कार्यक्रमहरू समावेशको अवस्था संघ, प्रदेशमा मात्र होइन, स्थानीय तहमा पनि उस्तै छ ।११ जेठ, २०८०8 min read Share
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका कारण ‘अँध्यारो’मा कर्णालीसामान्य हावाहुरी चल्दासमेत घण्टौं बत्ती गायब हुने गरेको छ । यो समस्या अहिलेको भने होइन । वर्षौंदेखि ऊर्जाको खानी रहेको कर्णाली ऊर्जाकै खोजीमा छ ।८ जेठ, २०८०8 min read Share
संघीय सरकारको नीति तथा कार्यक्रममा कर्णालीबारे के छ ?संघीय सरकारले आगामी आर्थिक वर्षमा कर्णालीसहित मानव विकास सूचकाङ्कमा पछाडि रहेका सुदूरपश्चिम र मधेश प्रदेशलाई समेत प्राथमिकतामा राखेको छ ।७ जेठ, २०८०11 min read Share
शिव शिखर सहकारीका सञ्चालक फरार, डुबेको पैसा उठाइदिन प्रहरी गुहार्दै बचतकर्ताआफूहरूलाई सहकारीले बचत फिर्ता नदिएपछि सहकारीको मुख्य कार्यालय भक्तपुर पुगेका बचतकर्ताहरू खाली हात फिर्ता हुन बाध्य छन् । १ जेठ, २०८०9 min read Share
गाउँपालिका र सप्लायर्सबीचको टकरावले चंखेली गाउँपालिकाका विद्यार्थीका हात रित्तै बर्सेनि शैक्षिकसत्र सञ्चालन भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपुग्ने कर्णालीमा यसपटक समयमै पुगेको भए पनि हुम्लाको चंखेली गाउँपालिकाका विद्यार्थीले हालसम्म पनि किताब पाएका छैनन् ।२८ वैशाख, २०८०5 min read Share
संघीय बजेटमै निर्भर कर्णालीको बहुक्षेत्रीय पोषण कार्यक्रमपोषणका क्षेत्रमा कर्णालीमा प्रवाह भएको कुल बजेटमा प्रदेश सरकारले ४३ लाख बजेट विनियोजन गरेको कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय अधिकृत बुद्धिबहादुर खत्री बताउँछन् । बाँकी २२ करोड ७७ लाख बजेट संघीय सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि कर्णालीमा पठाएको हो ।२६ वैशाख, २०८०5 min read Share
नगरपालिकाले कोठा भाडा नलगाउन निर्देशन दिन्छ, मान्दैनन् दलहरूव्यावसायिक प्रयोजनमा लगाइएका सटर खाली गराउन एमाले, माओवादी केन्द्र, जनमोर्चा र राप्रपालाई ३५ दिने अल्टिमेटमसमेत दिइएको थियो । अल्टिमेटम दिएको बिहीबार ८७ दिन पुगेको छ । तर, हालसम्म पनि दलहरूले सटर खाली गराएका भने छैनन् ।२२ वैशाख, २०८०6 min read Share
सम्बन्धन दिने विषयले मध्यपश्चिम विश्वविद्यालयमा चर्कियाे विवाद, उपकुलपति र विद्यार्थी संगठनबीच आरोप-प्रत्यारोप२० वैशाख, २०८०13 min read Share
साइकल लेन ठेक्का प्रकरण: आठ करोड रुपैयाँ पेश्की बुझेपछि ठेकेदार गायब, काम सबै अलपत्रठेक्का सम्झौता पछि २०७७ मंसिरमा निर्माण पूर्व पेश्कीबापत आठ करोड रुपैयाँ भुक्तानी लिएका थकालीले हालसम्म काम अगाडि बढाउन कुनै सुरसार गरेका छैनन् ।१७ वैशाख, २०८०9 min read Share
पश्चिम नेपालमा किन बढ्दै छ भूकम्पको जोखिम ?कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका दुई जिल्लालाई केन्द्रविन्दु बनाएर हप्तादिनको फरकमा चारवटा भूकम्प र पराकम्पन गएका छन् ।१२ वैशाख, २०८०9 min read Share
औलो लागुन्जेल थारू र राजीकाे चौहानचौर उन्मूलनपछि बन्याे वीरेन्द्रनगरपछि २०१९ सालमा सुरुमा चिसापानी त्यसपश्चात् घण्टाघर नजिक औलो उन्मूलन कार्यालय स्थापना भयो । हालको जिल्ला जनस्वास्थ्य कार्यालय औलो उन्मूलन कार्यालयबाट रूपान्तरण भएको हो । उति बेला उपत्यकामा योबाहेक अन्य कुनै पनि सरकारी कार्यालयहरू स्थापना भएका थिएनन् ।१२ वैशाख, २०८०7 min read Share
कर्णालीको बजेटमा अर्थमन्त्रीहरूको तजबिज, कानुनविपरीत मनलाग्दी रकमान्तरमन्त्रीको तजबिजमा रकमान्तर हुनुले नीतिगत भ्रष्टाचारलाई बढावा दिने मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकाल बताउँछन् ।१० वैशाख, २०८०6 min read Share
सत्ताको खेलमै बिते मुख्यमन्त्री शर्माका सय दिन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारले बिहीबार आफ्ना एक सय दिन पूरा गर्दा यो अवधिमा उनको सरकारले गरेका सम्झन लायक काम केही देखिएन ।९ वैशाख, २०८०8 min read Share