यातायात व्यवसायीको सिन्डिकेटले सर्वसाधारणको विचल्ली बनाउँदा निरीह बनेको प्रशासनऔषधिसहित कठिन यात्रा गरिरहेको अवस्थामा भेटिएकी गंगाले गाडी नचल्दा निकै सास्ती भोग्नुपरेको गुनासो गरिन् ।२० साउन, २०८०11 min read Share
कर्णालीबाट अख्तियारमा उजुरी बढेको बढ्यै, सबैभन्दा बढी सुर्खेतकाकर्णालीमा पछिल्लो समय अख्तियारमा अनियमितताका उजुरी मात्रै होइनन्, अख्तियारबाट विशेष अदालतमा दायर भ्रष्टाचार कसुरका मुद्दाको संख्या पनि बढ्न थालेको छ ।१८ साउन, २०८०6 min read Share
संघीय सरकारले बजेट नदिँदा बन्द हुने अवस्थामा कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट प्रवाह हुँदै आएका सबै प्रकारका सेवाहरू बन्द भएका छन् ।१५ साउन, २०८०5 min read Share
कर्णालीबाट ६ अर्बभन्दा बढीको पशुपंक्षी तथा कृषि उपज निर्यातकर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब भन्दा बढी मूल्य बराबरको पशुपंक्षी तथा कृषि उपज निर्यात भएको छ ।१२ साउन, २०८०2 min read Share
भद्दा र खर्चिला भए मन्त्रीका स्वकीय सचिवालय, सांसदलाई आफन्तै प्यारातीन मुख्यमन्त्रीका सचिवालयका २० जना र ३२ मन्त्रीका सचिवालयमा १ सय ६० जनाले सेवासुविधा लिइसकेका छन् । त्यस हिसाबले प्रदेश स्थापनाको ६७ महिनामा मुख्यमन्त्री र मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीको तलबभत्ता मात्र ८ करोड ४३ लाख ६४ हजार ६ सय ५८ रुपैयाँ खर्च भएको देखिन्छ९ साउन, २०८०16 min read Share
कर्णालीमा लागुपदार्थको जालोमा फस्दै महिला, वीरेन्द्रनगर हट स्पटलागुपदार्थको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै बिस्तारै दुर्गम जिल्लामा समेत लागुपदार्थ प्रयोगकर्ताहरू बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।९ साउन, २०८०5 min read Share
ज्यानमारा कर्णालीका सडक, बर्सेनि जान्छ सयौंको ज्यान प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त विवरणअनुसार करिव १० वर्षको समयावधिमा कर्णालीका दुई हजार तीन सय ७० वटा सडक दुर्घटना भएका छन् ।६ साउन, २०८०7 min read Share
वीरेन्द्रनगरमा चुलियाे खानेपानीकाे सङ्कटपछिल्लो समय कर्णाली प्रदेशकाे राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा खानेपानीको सङ्कट चुलिँदै गएको छ ।३ साउन, २०८०6 min read Share
कर्णालीमा हालसम्म ६५ प्रतिशत रोपाइँ हालसम्ममा कूल ३१ हजार दुई सय ८६ हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।१ साउन, २०८०4 min read Share
वन मन्त्रालयले माग्यो बेतन कर्णाली विद्युत आयोजनाको ईआईएमाथि अन्तिम राय मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आयोजना कार्यान्वयन र स्वीकृतिका क्रममा कुनै राय सुझाव भए सात दिनभित्र मन्त्रालयमा पेस गर्न भनेको छ ।३० असार, २०८०5 min read Share
सल्यानको कुमाख गाउँपालिकाले ल्याउन सकेन बजेट, गाउँसभा पनि अनिश्चितपछिल्लो समयमा गाउँपालिकाका अध्यक्षसँग आफ्ना मागका विषयमा छलफल भइरहेको र पालिकाले चाँडै बजेट ल्याउने वडा नम्बर १ का अध्यक्ष राना बताउँछन् ।२७ असार, २०८०4 min read Share
कर्णालीको विकास खर्च पाँच प्रतिशतले बढ्दा १० अर्ब बढी ‘बजेट फ्रिज’कर्णालीमा ६७ दशमलव ५६ प्रतिशत बजेट खर्च भएको छ ।२६ असार, २०८०7 min read Share
पूर्ण खोपयुक्त प्रदेश बन्दै कर्णाली१६ देखि ५९ महिना उमेर समूहका बालबालिकामा तथ्यांक सर्वेक्षण गर्दा १५ महिनाभित्र लगाउनुपर्ने १३ प्रकारका एन्टिजेन्ट खोप लगाएको पाइएपछि कर्णालीका १० वटै जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी थालिएको छ ।२५ असार, २०८०5 min read Share
धमाधम बनिरहेको छ कर्णाली प्रदेश सरकारको गौरवको रंगशाला२०८१ जेष्ठ ११ गते सम्पन्न गरिसक्नुपर्ने कार्यादेशसहित निर्माण भइरहेको कर्णाली प्रदेश सरकारको गौरवको आयोजना प्रदेश रंगशाला निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ ।२५ असार, २०८०5 min read Share
दुर्घटना बीमामा ट्राफिक प्रहरी र कर्मचारीको 'सेटिङ'सवारीचालकले मादक पदार्थ सेवन गरेको विषयलाई छायामा पारेर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मिलेमतोमा दाबी भुक्तानी गरेको स्रोतको दाबी छ ।२० असार, २०८०6 min read Share
कर्णालीमा असारे विकासकाे नमुना, १७ दिनमा साढे २ अर्ब खर्चअसार महिनामा मात्र कर्णाली प्रदेश सरकारले दुई अर्ब ५४ करोड बढी बजेट खर्च गरेको छ । १९ असार, २०८०5 min read Share
कर्णालीमा ३९ प्रतिशत रोपाइँ, सिँचाइका लागि आकाशकै भर निर्देशक रोकायाका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिँचाइ सुविधा पुग्ने गरेको छ भने ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिँचाइ सुविधा उपलब्ध छ ।१५ असार, २०८०7 min read Share
वीरेन्द्रनगरको पठान टोल: जहाँ लेउ लागेको पानी कपडाले छानेर पिउन बाध्य छन् सर्वसाधारणसुर्खेत उपत्यका खानेपानी संस्थाले व्यवस्थित खानेपानी उपलब्ध गराएको भए पनि पठान टोलमा भने शुद्ध पिउने पानीको चरम अभाव छ ।यो टोलका स्थानीय इनारबाट किरा र लेउ लागेको दूषित पानी कपडाले छानेर पिउन बाध्य छन् ।१५ असार, २०८०9 min read Share