कर्णाली सरकारले सार्वजनिक गर्यो भू-उपयोग नीतिकर्णाली प्रदेश सरकारले भू-उपयोग नीति सार्वजनिक गरेको छ ।२३ असोज, २०८०4 min read Share
चाडपर्वलक्षित कर्णालीका सडक सुरक्षामा के गर्दै छ राज्य ?कर्णाली भित्रिने मुख्य चार नाकाबाट हाल दैनिक हजारौँको संख्यामा नागरिक कर्णाली प्रवेश गरिरहेका छन् । २३ असोज, २०८०8 min read Share
पश्चिम नेपालमा विनाशकारी भूकम्पको जोखिम बढेको हो ?लगातार गइरहेका यी कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको भन्ने संकेत गर्ने भूकम्पविद्हरू बताउँछन् ।२१ असोज, २०८०8 min read Share
धमाधम अख्तियारको ट्र्यापमा पर्दै कर्णालीका स्थानीय सरकार, एक सय ३० कर्मचारी, १७ जनप्रतिनिधिविरुद्ध मुद्दा संघीयता कार्यान्वयनपछि गाउँ–गाउँमा सिंहदरबारको अधिकार मात्रै पुगेको छैन, स्रोत र अधिकारसम्पन्न स्थानीय तहमा भ्रष्टाचार पनि मौलाउँदै छ ।१९ असोज, २०८०4 min read Share
अलपत्र छन् करोडौँ लगानीका भेरी कोरिडोर आयोजनाका लिफ्ट सिँचाइराष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको भेरी कोरिडोर सिँचाइ विकास आयोजनामार्फत निर्माण गरिएका अधिकांश लिफ्ट सिँचाइ आयोजनाहरू प्रयोगमा नआई अलपत्र अवस्थामा छन् । १७ असोज, २०८०9 min read Share
गुलावजंगलाई अध्यक्षमा जिताएर यामलालले कर्णालीबाट पार्टी केन्द्रलाई फर्काएको जवाफअध्यक्षमा निर्वाचित गुलावजंगलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो । मीनलाई स्थायी कमिटी सदस्य गाेरखबहादुर बाेगटीकाे साथ थियाे । गुलावजंगकाे विजयसँगै कँडेलले कर्णालीमा आफ्नो पकड कायमै रहेको सन्देश पार्टी केन्द्रलाई दिएका छन्१५ असोज, २०८०6 min read Share
केन्द्रलाई देखाइदिने कँडेलको रणनीतिले कर्णालीमा चुनाव !एमालेका एक प्रतिनिधिका अनुसार केन्द्रीय नेतृत्वको चाहनाकै कारण निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।१४ असोज, २०८०7 min read Share
कर्णालीमा एमाले अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्तासल्यानका शाह यसअघि कर्णाली प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक थिए । कालीकोटका मीनबहादुर शाही भने ओली सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।१२ असोज, २०८०1 min read Share
एमाले कर्णाली अधिवेशन : सहमतिको प्रयास विफल, निर्वाचनको कार्यक्रम अघि बढ्योअधिवेशनको बन्दसत्रमा सहमति जुट्न नसकेपछि निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । १२ असोज, २०८०4 min read Share
एमाले कर्णालीमा कँडेल र शाहबीच प्रतिष्ठाको लडाइँकेन्द्रीय नेताहरूको समर्थन लिएर प्रदेशका नेताहरू नेतृत्वमा पुग्न प्रयासरत देखिएका छन् ।१० असोज, २०८०5 min read Share
कार्यान्वयनमा आयो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्टिङ खानेपानी आयोजनाभेरी लिफ्टिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै आयोजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा जान लागेको हो ।८ असोज, २०८०6 min read Share
संरक्षण केन्द्रभित्र मृत भेटिएकी गीतालाई श्रीमान्को बारम्बार म्यासेज- तँ र तेरो छोरालाई पनि मारिदिन्छु‘तँ र तेरो छोरालाई पनि मान्छे लगाएर मारिदिन्छु, ठकुरीको छोरा हुँ, पछि हट्दिनँ,’ दानबहादुरले गीतालाई म्यासेजमा भनेका छन्, ‘तिमीहरूलाई मारेपछि कसरी अंश लिन्छौ, म पनि हेर्छु ।’७ असोज, २०८०5 min read Share
प्रचण्डको चीन भ्रमणः कर्णाली र भेरी कोरिडोरबारे सम्झौता हुने कर्णालीवासीको आसतेस्रोपटक हुन लागेको प्रचण्डको चीन भ्रमणलाई कर्णालीले विशेष महत्त्वका साथ हेरेको छ ।५ असोज, २०८०5 min read Share
आमाछोरी हत्या प्रकरणः फेसबुकबाट प्रेमिका बनेकी रेवतीको हत्या गर्न दुबईबाट नेपाल आएका थिए बस्नेतसल्यानमा आमाछोरीको जलाएर बीभत्स हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।४ असोज, २०८०6 min read Share
सुवास नेम्वाङलाई सम्झिँदै सुरेन्द्र पाण्डेले भने- संविधान जारी नभएको भए देश कता जान्थ्यो होला ?'संविधान जारी नभएको भए देश कता जान्थ्यो होला ?,' उपाध्यक्ष पाण्डेले भने, 'यसरी सुवास पृथक् भएर उभिँदा संविधान जारी भयो । सुवासको निधनले एमालेले राजनीतिको कोसेढुङ्गा गुमाएको छ ।'२ असोज, २०८०8 min read Share
कर्णालीमा अधिवेशनका लागि ६ सय प्रतिनिधि चयन गर्दै एमाले कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार आठ सय ३७ जना छन् । एमाले कर्णाली प्रदेश अधिवेशनका लागि आज ६ सय प्रतिनिधि छनोट हुँदैछन् ।३० भदौ, २०८०5 min read Share
दोस्रो म्याद सकिनै लाग्दा पनि बनेन स्वास्थ्य आपूर्तिको भवननिर्माण सुरु भएको लामो समयसम्म पनि कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको कामले गति लिन नसक्दा भाडाका घरमा औषधि भण्डारण गर्नुपर्ने बाध्यता छ ।२९ भदौ, २०८०5 min read Share
अपाङ्गता भएकाहरूको प्रश्न- के राज्य हाम्रा लागि बनेको होइन ? ‘सरकारी कार्यालय, विद्यालय, सार्वजनिकस्थलहरूमा निर्माण गरिएका शौचालय हाम्रा लागि पहुँचयुक्त छैनन्,’ उनले भनिन्, ‘अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने साधन नै नजाने सडक कसका लागि बनाइएका हुन् ?’२७ भदौ, २०८०5 min read Share