जाजरकोट भूकम्प: अधुरै रह्यो एलिनाको जियोमेटिक इन्जिनियर बन्ने सपना पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारीले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा आएको भूकम्पमा परी आफ्ना भाइसँगै सदाका लागि संसार छाडेकी छन् । १८ कात्तिक, २०८०2 min read Share
जाजरकाेट भूकम्पमा मृत्यु हुनेकाे संख्या एक सय नाघ्याे, सडक र टेलिफाेन सेवा अवरुद्ध हुँदा उद्धारमा समस्या१८ कात्तिक, २०८०3 min read Share
मध्यरातकाे भूकम्पले पश्चिम रुकुममा ठूलाे क्षति, अहिलेसम्म १४ काे मृत्यु१८ कात्तिक, २०८०1 min read Share
भूकम्पले जाजरकाेटमा ठूलाे पहिराेसहित केही घरमा क्षतिजाजरकाेटकाे नायकबाडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराती भूकम्प गएकाे छ। राती ११ बजेर ४७ मिनेटकाे आसपासमा भूकम्प महसुस भएकाे हाे । भूकम्पबारे विस्तृत विवरण आइसकेकाे छैन् ।१८ कात्तिक, २०८०1 min read Share
प्रदेशकाे केन्द्रपछि ओझेलमा सुर्खेत विमानस्थल, जहाज चढ्न नेपालगञ्ज धाउँछन् कर्णालीवासी१७ कात्तिक, २०८०7 min read Share
रहस्यमय बन्दै मुगु सामूहिक हत्या प्रकरण, प्रहरी भन्छ- प्रगतिउन्मुख छौँप्रहरीले अनुसन्धानका क्रममा दर्जन बढी व्यक्तिलाई सोधपुछ गरेको छ । शंकास्पद व्यक्तिलाई उच्च निगरानीमा राखेको छ । तर, उनीहरूलाई पक्राउ गर्ने बलियो प्रमाण फेला पार्न नसकिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।१६ कात्तिक, २०८०4 min read Share
कहाँ पुग्यो मुगुमा भएको सामूहिक हत्याको अनुसन्धान, के गर्दै छ प्रहरी ?१३ कात्तिक, २०८०4 min read Share
सामान्य विवादमै हत्या हुनेक्रम बढ्दो चालु अर्थिक वर्षको असोज मसान्त अर्थात् तीन महिनाको अवधिमा प्रदेशभर १२ जनाको हत्या भएको छ ।१२ कात्तिक, २०८०8 min read Share
मुगु घटनाः कुकुरसहित प्रहरीको विशेष टोली घटनास्थलमाशुक्रबार जिल्लाको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीन छोराछोरी हत्या गरिएकाे अवस्थामा फेला परेका थिए । ११ कात्तिक, २०८०1 min read Share
नौ वर्षदेखि उध्रिएको छानोमा दसैँ, सरकारको लाग्नै छाड्यो भरछेउछाउका अन्य बस्तीका सर्वसाधारण दसैँको रमझममा मग्न हुँदा गिरीघाटका बासिन्दा भने आ–आफ्नो रोजीरोटीका काममा व्यस्त छन् । साँझ–बिहान छाक टार्न मुस्किल हुने गरेको छ । यो बस्तीमा दसैँले खुसी ल्याएकै छैन ।५ कात्तिक, २०८०6 min read Share
प्रदेश राजधानी सुर्खेतबाट एक साताको अवधिमा २४ हजार नागरिक भित्रिँदा २६ हजार बाहिरिएदेशैभर बडा दसैँको रौनक चलिरहेको छ । अध्ययन, रोजगारी तथा अन्य पेसा व्यवसाय गर्न घरपरिवारसँग छुट्टिएकाहरु घर पुगिसकेका छन् भने कोही यात्राकै क्रममा छन् । ५ कात्तिक, २०८०2 min read Share
११ महिनाको कैद सजाय पाएका विक कैद मिनाहापछि ७ महिनामै छुटे, प्रेमिकाले बिहे प्रस्ताव गर्दा गला रेटेविकले कारगारबाट रिहाइ भएको २६ दिनमै अनैतिक सम्बन्धमा रहेकी प्रेमिका भावनाको हत्या गरेको प्रहरीको भनाइ छ ।२ कात्तिक, २०८०5 min read Share
दसैँका लागि सुर्खेत आइपुगे भेडा, कति पर्छ मूल्य ? कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका ललितजंग बोहोराले झण्डै ३५ लाख मूल्य बराबरका एक सय ५० वटा भेडा वीरेन्द्रनगर ल्याएका छन् ।१ कात्तिक, २०८०4 min read Share
स्वर्गकी अप्सरादेखि सिंजा सभ्यतासम्मकर्णाली नेपालको मात्रै नभएर विश्वको मानचित्रमा विकट छ, यहाँ अभाव र गरिबी व्याप्त छ भन्ने भनाइ स्थापित छ । तर, भौगोलिक रूपमा कर्णाली जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी पनि छ । ३० असोज, २०८०14 min read Share
भुइँ मान्छेको घरमा दसैँ न तिहारः सरकारले सम्झौता बिर्सिदिएपछि बादीको झुप्रोमा छैन रौनकप्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ झुप्रा खोलाको बादी बस्तीमा भने दसैँंको कुनै रौनक छैन ।२९ असोज, २०८०9 min read Share
महत्वपूर्ण बैठकमै उपस्थित हुँदैनन् कर्णालीका सांसद बैठकमा सबैभन्दा कम उपस्थित हुने प्रदेशसभा सदस्यमा जाजरकोटका राजीव विक्रम शाह र डोेल्पाका शेरबहादुर बुढा रहेका छन् ।२७ असोज, २०८०6 min read Share
कर्णालीमा प्रहरीले सुरु गरेकाे ‘लालटिन’ अभियान के हाे ?कर्णालीमा नेपाल प्रहरीले लागुऔषधविरुद्ध लालटिन अभियानको शुभारम्भ गरेको छ । बिहीबार रक्षामन्त्री पूर्णबहादुर खड्काले लालटिन बालेर अभियानको शुभारम्भ गरेका हुन् ।२५ असोज, २०८०4 min read Share