कर्णालीको विकास बजेट, असारमा रकमान्तरको भेलमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मन्त्रालय तथा केन्द्रीय निकायहरूमा १७ अर्ब ७९ करोड ६ लाख ६ हजार रकमान्तर गरेको मध्ये असार महिनामा मात्रै एक अर्ब ८१ करोड ४ लाख ८० हजार रकमान्तर गरी कार्यक्रम स्वीकृत गरेको छ ।१२ असार, २०८०11 min read Share
कर्णालीमा फैलिँदै लागुऔषधको जालो, एक वर्षमै १६३ जना समातिएलागुऔषधको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै बिस्तारै हिमाली जिल्लामा समेत लागुऔषध प्रयोगकर्ताहरू बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । १२ असार, २०८०5 min read Share
अन्योलमा कर्णालीका स्वास्थ्यकर्मी : पालिकाले तलब दिँदैन, संघले चिन्दैन संघीय सरकारले स्वास्थ्यकर्मीहरूको तलब पालिकाबाटै भुक्तानी गर्न पत्राचार गरेपछि कर्णालीका स्वास्थ्यकर्मी चेपुवामा परेका छन् ।१० असार, २०८०6 min read Share
अगाडि बढ्यो सुर्खेतमा मेडिकल कलेज स्थापनाको प्रक्रिया कलेज स्थापनाका लागि आवश्यक ईआईए प्रतिवेदन तयार भई अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेपछि कलेज स्थापनाको प्रक्रिया अगाडि बढेकाे हो ।९ असार, २०८०5 min read Share
कर्णालीका सामुदायिक विद्यालयमा घट्दै छ विद्यार्थीको संख्याकर्णालीमा विगत दुई आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा सरकारी तथा सामुदायिक विद्यालयमा ४ दशमलव ०१ प्रतिशतले विद्यार्थी संख्या घटेको छ ।७ असार, २०८०9 min read Share
विकासको बजेटले एमाले र माओवादीको पार्टी कार्यालय निर्माण वीरेन्द्रनगर नगरपालिका हुँदै राजनीतिक दलको भवन निर्माणका लागि विकास बजेट आइपुगेको छ ।६ असार, २०८०6 min read Share
कर्णालीका ३५ हजार नागरिक बाढीपहिरोको उच्च जोखिममाकर्णाली प्रदेशमा झण्डै ३५ हजार ३ सय ३३ जना प्रभावित हुने आकलन गरिएको छ । विगतको तथ्यांकलाई हेर्ने हो भने कर्णाली प्रदेशका रूकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् ।५ असार, २०८०9 min read Share
सत्ता साझेदारकै चित्त नबुझेको कर्णालीको बजेट प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको असन्तुष्टिका बीच बजेट आएको छ । बजेट निर्माणमा मुख्यमन्त्री राजकुमार शर्माले एकलौटी गर्न खोजेको भन्दै कांग्रेस रुष्ट बनिरहेको छ ।१ असार, २०८०11 min read Share
कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट, सांसद विकास कोषलाई निरन्तरता (पूर्ण पाठ)१ असार, २०८०2 min read Share
अर्थमन्त्रीको बजेटमा कर्णालीका मुख्यमन्त्रीको कैँची मुख्यमन्त्री शर्माले बजेट निर्माणमा अनावश्यक दबाब दिएपछि कांग्रेसका मन्त्रीहरूले बैठक बहिष्कार गरेका थिए ।१ असार, २०८०3 min read Share
कर्णालीको बजेट निर्माणमा पूर्वअर्थमन्त्री शर्माको अनावश्यक हस्तक्षेप, मौन छन् अर्थमन्त्री सिंहकर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बजेट निर्माणमा अनावश्यक हस्तक्षेप गर्दै पूर्वअर्थमन्त्री गोपाल शर्मालाई हाबी गराइरहेका छन् । गोपाल रुकुम पश्चिम माओवादी केन्द्रका नेता र मुख्यमन्त्रीका नातेदारसमेत हुन् ।३० जेठ, २०८०7 min read Share
कहाँ हराए नक्कली अनाथ बनाएर लगिएका कर्णालीका बालबालिका ?हुम्लाका ती युवा, जसले बाल्यकाल काठमाडौंकाे एक अनाथालयमा बिताए । त्यहीँ पढे, त्यहीँ हुर्किए । धेरै वर्ष पारिवारिक सम्बन्धबाट टाढा भएका उनी केही वर्षअघि मात्र पारिवारिक पुनर्मिलनमा आएका हुन् ।२९ जेठ, २०८०7 min read Share
सुर्खेतमा १० वर्षयताकै उच्च तापक्रम मापनसरदर २८ देखि ३० डिग्री औषत तापमान पुग्ने सुर्खेतमा यसपटक ३९ दशमलव चार डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।२८ जेठ, २०८०5 min read Share
सुर्खेतका व्यवसायी भद्र भण्डारी सम्पर्कविहीन, माेबाइल र गाडी बेबारिसे अवस्थामा फेलासुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन् । न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारी केही दिनदेखि बेपत्ता भएका हुन् ।२७ जेठ, २०८०2 min read Share
दुल्लु नगरको चरम बेथितिः आन्तरिक आम्दानी खानामै स्वाहा, नगरप्रमुखको रेडियोलाई ११ लाखमहालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले यस वर्ष कूल ५५ लाख २० हजार दुई सय ३२ रुपैयाँ आम्दानी गरेकोमा पालिकाले झण्डै ६७ प्रतिशत रकम फजुल खर्च गरेको छ ।२५ जेठ, २०८०10 min read Share
कालीकोटमा राेकेर राखिएकाे जिप खस्दा दुई जनाको घटनास्थलमै मृत्युकालीकोटमा रोकेर राखिएको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।२५ जेठ, २०८०1 min read Share
आलोपालोको नाममा सुर्खेत र नेपालगञ्जका २७ यातायात कम्पनीको सिण्डिकेट, नमान्नेका १० गाडी रोकिएसरकारले २०७५ सालमा समितिहरू खारेज गर्दै यातायात क्षेत्रका सबैखाले सिण्डिकेट अन्त्य गरेकाे थियाे । तर, पाँच वर्षपछि पनि यातायात क्षेत्रमा सिण्डिकेट पूर्णरूपमा अन्त्य भएकाे छैन । २३ जेठ, २०८०9 min read Share
महालेखाले जे नगर भन्छ त्यही गर्छ वीरेन्द्रनगरआयोजना निर्माण तथा बजेट भुक्तानीमा वीरेन्द्रनगरले कानुनअनुसार नापजाँच नगरी अन्दाजका भरमा बजेट वितरण गरेको हो ।२१ जेठ, २०८०9 min read Share