कर्णालीमा घट्दैछ खाद्य उत्पादनकर्णालीमा खाद्य बालीको उत्पादन घट्दै गएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४ दशमलव ७३ प्रतिशतले घटेको पाइएको छ । ६ वैशाख, २०८०6 min read Share
डोजरले गरेको कामलाई मजदुरले गरेको भन्दै भुक्तानीमानिसले गर्ने र मेसिनबाट गर्ने कामको भुक्तानी दर फरक हुन्छ । तर, कर्णालीमा मेसिनको प्रयोगबाट गराइएको कामको भुक्तानी भने मानिसको ज्यालाअनुसार दिइएको पाइएको छ ।५ वैशाख, २०८०6 min read Share
कहाँ पुगे कर्णालीका ठूला आयोजना ?संघ तथा प्रदेश सरकारहरूबाट बजेट व्यवस्थापन भएका आयोजनाहरूमध्ये चारवटा आयोजना निर्माणले तीव्रता लिएका छन् । अन्य सातवटा महत्त्वका आयोजनाले अपेक्षाकृत निर्माणमा गति लिन सकेका छैनन् ।४ वैशाख, २०८०11 min read Share
कानुन एकातिर, कर्णालीका स्थानीय सरकारका काम अर्कैतिरगाउँपालिकाले निर्माण व्यवसायीलाई कानुनविपरीत सोझै ३ करोड १९ लाख १० हजार पेश्की रकमसमेत उल्लेख नगराई भुक्तानी दिएको महालेखा परीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।३ वैशाख, २०८०3 min read Share
जहाजकाे पर्खाइमा ‘चिहानमाथि’ बनेको विमानस्थल३५ जनाको सामूहिक हत्या गरेको सेनाले विमानस्थलको धावन मार्गमै मृतकहरूको शव गाडेको थियो ।२७ चैत, २०७९7 min read Share
कर्णाली सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेका मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् । २६ चैत, २०७९1 min read Share
सुरक्षित गर्भपतन सेवा छ, छैनन् जनशक्तिकर्मचारी समायोजन पछि स्वास्थ्य संस्थामा तालिमप्राप्त जनशक्ति अभाव भएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताए ।२४ चैत, २०७९6 min read Share
जनार्दनकाे खुलासा- कर्णालीमा समीकरण फेर्न जीवन शाहीसँग सहमति भइसक्याेकर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन इच्छुक भएपछि सत्ता समीकरण फेरिने सङ्केत देखा परेको छ । २४ चैत, २०७९5 min read Share
सार्वजनिक सेवा प्रदायक निकायको ढोकामै रोकिन्छ अपाङ्गता भएकाहरूको न्यायमाथिको पहुँचजिल्ला प्रहरी कार्यालय सुर्खेत र जुम्लामा प्रत्यक्ष अवलोकनको माध्ययमबाट गरिएको अध्ययनमा जिप्रकाबाट प्रवाह हुने सेवा र भौतिक संरचना अपाङ्गमैत्री नरहेको पाइएको छ ।२३ चैत, २०७९7 min read Share
सडक स्तरोन्नतिमा सांसद शाहीको कम्पनीको चरम लापर्वाही, सास्ती व्यहोर्दै नागरिकसांसद शाहीको निर्माण कम्पनीले तदारुकता नदेखाउँदा स्तरोन्नतिको काम अलपत्र परेको स्थानीयको आरोप छ ।२३ चैत, २०७९6 min read Share
अटोमा बेहोस हुने औषधि खुवाएर भेरी किनारमा लगेर बलात्कारअटो चालक घर्ती र उनका साथीले आफूलाई बेहोस हुने औषधि खुवाएर जबर्जस्ती करणी गरेको उनको आरोप छ ।२२ चैत, २०७९5 min read Share
मदिरामा लठ्ठिन थाले राउटे, कर्णाली सरकारले घटायाे बजेटपहिले मदिरा नखाने राउटे अहिले मदिराको लतमा डुबेका छन् । पैसा तथा अन्नपात माग्नका लागि गाउँ सहर पस्ने र मदिरा खाने गरेका छन् । २२ चैत, २०७९4 min read Share
कसरी अघि बढ्ला प्रतिपक्षविहीन कर्णाली प्रदेश ?शीर्ष नेताहरूको वचन पाएका शाहीले पछिल्लो समय सरकारमा आफ्नो पनि दाबी रहने अभिव्यक्तिहरू दिँदै आएका छन् ।१८ चैत, २०७९7 min read Share
कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस–एमाले अझै अनिर्णितकर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रोपटक विश्वासको मत लिँदै छन् । १७ चैत, २०७९3 min read Share