कर नतिर्ने वर्ल्डलिंकविरुद्ध ‘एक्सन’ मा उत्रियाे सञ्चार मन्त्रालय, विदेशी मुद्रा सटही रोकियोभारतीय सेवा प्रदायक संस्था एयरटेल र टाटाबीच सम्झौता गरी वर्ल्डलिंकले विदेशी मुद्रा अपचलन गरेको आशंका समेत गरिएकाले ती कम्पनीबीच भएको सम्झौतापत्र पनि माग गरिएको उनले बताए । ६ पुस, २०८०3 min read Share
६ महिनादेखि मेलम्ची रोकिँदा पनि सरकारले देखाएन चासो, सिनो हाइड्रो र विकास समितिबीच चलखेलको आशंकाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरूको बखान गरिरहँदा ६ महिनादेखि अबरुद्ध मेलम्ची खानेपानी आयोजनाले उनलाई गिज्याइरहेको छ । ६ पुस, २०८०4 min read Share
माओवादी कमान्डर ‘कविर’को मेयरदेखि विश्वविद्यालयबाट दीक्षित हुँदासम्मका अनुभव (भिडियाे)जसले गरिबीका कारण विद्यालय छाड्नुपर्यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो, पुनः विद्यालयतर्फ सोझिएका उनका पाइलाले सफलता हासिल गरेको क्षण थियो त्यो । ४ पुस, २०८०4 min read Share
अभियन्ता ई:लाई प्रश्न- ललितपुरवासीको साथ किन पाउनु भएन ? (भिडियाेसहित)हालैको घटनापछि पनि ललितपुर महानगरप्रतिको मेरो सोचमा परिवर्तन आएको छैन ।३० मंसिर, २०८०10 min read Share
प्रहरी घेरामा १०८ मिनेट उभिएर आन्दोलन गरेका अभियन्ता ईः, भन्छन्– ललितपुर सद्भावको महानगर होकसैले सम्पदामा आँच आउने गरी व्यवसाय सञ्चालन गरिरहेका छन् भने उनीहरूलाई हटाउँदा केही आपत्ति नहुने उनको भनाइ छ ।२७ मंसिर, २०८०7 min read Share
मन्त्रीको हुटहुटीले सडकमा रङ पोतेर थालिएको द्रुत बस सेवा असफल, व्यवस्थित गर्न बल्ल बन्दै छ योजना (भिडियाे)द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन र ट्राफिक संकेत राख्न मात्रै साढे २ करोड रुपैयाँ खर्च भएको थियो ।२५ मंसिर, २०८०5 min read Share
विद्युतीय सवारीको पहुँच विस्तारमा कर्मचारीतन्त्र बाधक (भिडियो)सुन्दर यातायात प्रालिले नेपालमा पहिलोपल्ट सार्वजनिक यातायात प्रयोजनका लागि विद्युतीय बस भित्र्याएको थियो । कम्पनीले अहिले झण्डै दुई दर्जन विद्युतीय बस सञ्चालन गरिरहेको छ । २१ मंसिर, २०८०4 min read Share
अन्तर्राष्ट्रिय व्यापार मेलामा कस्तो छ रौनक ? (भिडियो)मंसिर १४ देखि १८ सम्म सञ्चालन हुने उक्त मेलामा नेपालसहित, चीन, भारत, पाकिस्तान तथा बंलादेशका व्यवसायीहरूको सहभागिता छ । महासंघले मेलामा प्रवेशका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।१७ मंसिर, २०८०2 min read Share
भारतमा दुत्कारिएको 'पनौती'ले दुखेको नेपाली मन (भिडियोसहित)बृहत् नेपाली शब्दकोशमा पनौतीको शाब्दिक अर्थ ‘बाह्रवर्षे मेला लाग्ने काभ्रे जिल्लाको एक ठाउँ’ भनेर उल्लेख गरिएको छ । यसबाहेक पनौती शब्दको कुनै अर्को अर्थ छैन ।१६ मंसिर, २०८०4 min read Share
तरकारी खेतीबाटै लाखौँ कमाइरहेका 'भद्रगोल'का कुलबहादुरसल्यानको कालीमाटी गाउँपालिका– ६, बारापुरका कुलबहादुर २०६८ सालमा उच्च शिक्षसँगै अवसरको खोजीमा राजधानी प्रवेश गरेका थिए । ७ मंसिर, २०८०6 min read Share
टिकटक बन्द हुँदा के भन्छन् टिकटकबाटै सफल बनेका व्यवसायीहरू ? (भिडियो)पछिल्लो समय 'भाइरल तरकारीवाला'का रूपमा चर्चित कृष्ण अधिकारीले तरकारी बेचेर पाएको सफलताले जोकोहीलाई लोभ्याउँछ । चाबहिल गणेश मन्दिरको उत्तर ढोकाछेउमै तरकारी पसल गरेका कृष्णले दैनिक १ लाखसम्मको तरकारी बेच्ने गर्छन् ।६ मंसिर, २०८०3 min read Share
विपिन कार्की भन्छन्- विराटनगर नपुगी त दसैँ आएको महसुस नै हुँदैन (भिडियो)५ कात्तिक, २०८०2 min read Share
विश्व साइकल यात्रा गर्दै ३५ सय बोकेर मेची-महाकाली यात्रा गरेका अभिनय (भिडियो)आफूले देशका ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा राम्रो सम्भावना रहेको उनको अनुभव छ ।१९ असोज, २०८०5 min read Share
कौडा र सालैजो भाकामार्फत चिनिएका दिपेश (भिडियो)'नेपालमा यस्तो गीत पनि बन्छ र ?' भन्ने किसिमको गीत अब केही महिनाभित्रै दर्शकमाझ पस्किने तयारीमा रहेको दिपेशले बताए ।१६ असोज, २०८०4 min read Share
राजेन्द्र खड्गीको क्यारिकेचर गरेर हास्यव्यंग्य क्षेत्रमा उदाएका प्रभात (भिडियो)नेपाली कमेडी शो’ कार्यक्रममा प्रभातले गरेको कलाकार राजेन्द्र खड्गीको क्यारिकेचर चर्चित बन्यो । प्रभात आफ्नो औपचारिक हास्यव्यंग्यको सुरुवात पनि त्यहीँबाटै सुरु भएको बताउँछन् ।२८ भदौ, २०८०5 min read Share
जब एक व्यापारी क्यामेरा बोकेर जंगल पसे..(भिडियाेसहित)फाेटाेग्राफर हुनुअघि नै दशरथकाे साइनाे क्यामेरासित नभएकाे हाेइन । तर, त्याे नामभन्दा दाममा बढी केन्द्रित थियाे । उनी घडी बनाउने पसलमा काम गर्थे । पछि आफ्नै क्यामेरा मर्मत पसल खाेले । उनी अघि बढ्दै गए र क्यामेरा बेच्ने पसल नै चलाउन थाले ।२३ भदौ, २०८०7 min read Share