राइड शेयरिङलाई सरकारले व्यावसायिक मान्यता दिए पनि व्यवसायीमा भने अझै अन्योल‘अब हाम्रा राइडरहरू बाटोमा हिँड्ने क्रममा बिनाकारण समातिन्छन् कि समातिँदैनन् ? यो कुरा पनि स्पष्ट रूपमा भन्नुपर्यो । त्यसपछि मात्र राज्यले हामीलाई वैधानिकता दिएको मान्न सकिन्छ ।’२५ माघ, २०८०4 min read Share
किन बढ्यो वीर अस्पतालमा बेथिति ? (भिडियो रिपोर्ट)उनी दूधेबालक घरमा छोडेर अस्पताल पुगेकी थिइन् । २ घण्टा लाइन बसेपछि बल्ल तीन दिनपछि जाँचको समय पाइन् । तीन दिनपछि चेकअपका लागि वीर अस्पताल पुगेकी उनले पुनः १ घण्टा लाइन बस्नुपर्यो । २३ माघ, २०८०4 min read Share
क–कसले पाउँछन् स्टार्टअप कर्जा, कसरी दिने आवेदन ?स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भएको छ । उद्योगमन्त्री रमेश रिजालले कार्यविधि स्वीकृत गरेका हुन् ।१७ माघ, २०८०4 min read Share
जीबी राईकाे स्वर्णलक्ष्मी सहकारीले दिएकाे पीडा : जीवनभरको कमाइ झ्वाम (भिडियाे)२०७५ साल चैतदेखि उनले पनि न ब्याज पाए, न सावाँ नै ।१५ माघ, २०८०4 min read Share
स्वदेशमै बसेर केही गर्छु भन्ने सञ्जयको हुटहुटीले स्थापित 'लालपुर्जा' (भिडियाे)हाल काठमाडौंको सोह्रखुट्टेमा मुख्य कार्यालय रहेको लालपुर्जामा ५ हजार बिक्रेता तथा करिब ४ हजार सेवाग्राही जोडिएका छन् । यस कम्पनीका पोखरा, इटहरी, नेपालगञ्जमा शाखा कार्यालय विस्तार भएका छन् ।११ माघ, २०८०5 min read Share
दार्चुलाका विष्णु भट्ट यसरी पुगे जापानस्थित नेपाली स्कुलको नेतृत्वमाजापानमा रहेका केही अग्रज नेपालीहरूले प्रवासमा रहेका आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति, वेशभूषा कसरी सिकाउने भन्ने विषयमा लामो छलफल चलाएका थिए । छलफलपछि जापानमा नेपाली विद्यालय खोल्ने निचोड निकाले ।१० माघ, २०८०5 min read Share
नेपालमा साइकल भित्रिएकाे सय वर्ष, जब अष्टनारायणलाई राणाका छाेराले साइकल दिएनन्... (भिडियो)साइकल रक्सौलहुँदै अमलेखगञ्जसम्म रेलमा र अमलेखगञ्जबाट लरीमा भीमफेदीसम्म ल्याए ।७ माघ, २०८०6 min read Share
आसाममा मिलन नेवारलाई जब बुबाले भने– पुर्खाको भूमिमा गएर खुबी देखाऊ (भिडियाेसहित)६ माघ, २०८०4 min read Share
किराँत खानाका परिकारलाई प्रवर्द्धन गर्न लागिपरेका उदयपुरे अजुइहाङ (भिडियाे)पाककला अर्थात् कुकिङ भनेको खानामा प्राण भर्नु हो । जुन खानाले खाने मान्छेलाई आनन्दित बनाओस् । पाककलाको यो परिभाषा सेफ अजुइहाङ राईको हो ।४ माघ, २०८०5 min read Share
को हुन् भ्वाइस अफ नेपाल सिजन-५ का विजेता विनोद ?नाचगानमा उनको विछट्टै रुचि थियो । रेडियोमा सुनेका गीतहरू मौका पाउनासाथ उनी गाउँथे ।२८ पुस, २०८०4 min read Share
पछिल्लो समय नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्ट कस्तो हो, किन जरुरी छ सतर्कता ?पछिल्लो समय भारत, चीनलगायतका देशमा तीव्र रूपमा फैलिइरहेको कोरोना भाइरसको सवभेरियन्ट जेएनवान नेपालमा पनि देखिएको छ ।२६ पुस, २०८०3 min read Share
अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाइ गर्ने अस्ट्रेलियाको नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर पार्छ ? (भिडियो)२३ पुस, २०८०4 min read Share
कोरोना संकटबाट सिर्जित परिस्थितिले जन्माएको बिग इन्डस्ट्री (भिडियो)समय तथा वर्ष जतिसुकै लागोस् । तर, बिग इन्डस्ट्री एक दिन यो देशको सबैभन्दा राम्रो र सबैले हाम्रो भन्ने पारदर्शी पब्लिक ग्रुप कम्पनीका रूपमा स्थापित हुन्छ ।२० पुस, २०८०4 min read Share
मेरो गायनयात्रालाई परिस्कृत बनाउन भ्वाइसयात्रा महत्त्वपूर्ण रह्योः विवेक बस्नेत (भिडियो)उनी भन्छन्, ‘सिक्किमको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएर यहाँसम्म आइपुग्न मलाई सहज थिएन । भ्वाइसको यो यात्रा मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण अनुभव र पाठ पनि बन्यो ।’१८ पुस, २०८०4 min read Share
गायक बन्न नदिने भएपछि घर छोडेर भागेका कञ्चनपुरे मकरअनि स्कुलमा गएर साथीहरूलाई गाएर सुनाउँथे । उनको आवाजको साथीहरूले खुब प्रशंसा गर्थे । त्यही बेलादेखि हो उनमा गायक बन्ने सपना सवार भएकाे ।१४ पुस, २०८०4 min read Share
कोरोनाको नयाँ भेरियन्ट ‘जेएनवान’ मानव स्वास्थ्यका लागि कति घातक ? (भिडियो)डब्लूएचओले 'भेरियन्ट अफ इन्ट्रेस्ट'अन्तर्गत राखेको जेएनवान हालसम्म नेपालमा देखा नपरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. प्रेमकिशोर साह बताउँछन् ।१० पुस, २०८०3 min read Share