गाउँगाउँमा बन्दैछन् बाेतलका पहाड, व्यवस्थापनमा छैन कसैकाे चासाेयसरी फालिएका सिसाका बोतलका कारण वातावरणमा ठूलो असर पुग्ने जानकारहरू बताउँछन् ।२१ जेठ, २०८०4 min read Share
ग्रिन कार्पेट कन्याम (तस्वीरहरू)मेची राजमार्ग भएर यात्रा गर्नेहरूले कन्यामको सौन्दर्यता देख्न पाउँछन् । कन्यामले स्वागत गरेका पर्यटक इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न ठाउँ घुम्न पाउँछन् ।१८ जेठ, २०८०1 min read Share
अरे, खोयाको माला !माईपोखरी देउराली सामुदायिक होमस्टेले स्वागतको तयारी गरेको थियो । बिहानै इलामको चिया सुरुप्प पारेका यात्रीहरूकाे गलामा जुनखालकाे माला माला लगाइयाे, उनीहरू छक्क परे । माला बनाइएकाे थियाे मकैको खोयाको । ‘अरे खोयाको माला,’ पर्यटन व्यवसायी अञ्जु ढकाल बाेलिन्, ‘कस्तो राम्रो ।’१३ जेठ, २०८०3 min read Share
अबिच्युरीः इन्डोनेसिया युद्धमा गोलीबारीबीच घाइते र मृतकको उद्धार गरेर भिक्टोरिया क्रस पाएका बेघाविश्वयुद्धभन्दा फरक युद्धमा उनले भिक्टोरिया क्रस पदक पाएका थिए । लेस नायक (जवानभन्दा एक तह माथि) हुँदा उनलाई यो पदकले सम्मान गरिएको थियो ।११ वैशाख, २०८०6 min read Share
'जारी' : घरेलु दृश्यमा दर्शकको प्रेम‘दृश्य र कथा यतैको छ । जिल्लावासीको मायाले खुसी छु,’ निर्देशक सुब्बा भन्छन्, ‘आफ्नै गाउँघरमा यहीँको कथामा चलचित्र बनाइयो ।’११ वैशाख, २०८०3 min read Share
नेपाल घुम्न आएका सिक्किमका पर्यटकको पाँचथरमा लडेर मृत्यु नेपाल घुम्न आएका सिक्किमका एक पर्यटकको पाँचथरमा लडेर मृत्यु भएको छ ।३ वैशाख, २०८०1 min read Share
स्वर्ग कि अप्सरा रारा (तस्वीरहरू) बुधबार पनि यहाँको दृश्य निकै लोभ लाग्दो थियो । राराले यहाँ पुग्नेहरूलाई मोहनी लगाएरै छाड्छ ।२२ चैत, २०७९1 min read Share
फिदिम खानेपानी उपभोक्ता समितिको चुनावमा एमालेलाई माओवादी, राप्रपा र एसको साथ, कांग्रेस एक्लै१६ फागुन, २०७९2 min read Share
पूर्वी पहाडमा बढ्दो आगलागीको जोखिमप्रहरीले राखेको तथ्याङ्कअनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङ जस्ता पूर्वी पहाडका जिल्लाहरू आगलागीको जोखिममा छन् । तथ्याङ्कअनुसार पाँचथरमा पछिल्लो तीन आर्थिक वर्षमा १ सय ४१ वटा आगलागीका घटना भएका छन् । यी घटनामा ६ जनाको मृत्यु भएको छ ।१४ फागुन, २०७९6 min read Share
हेर्दाहेर्दै खरानी भयो बस्तीगाँउलेहरूका अनुसार एकातिर घरजल्दै गर्दा अर्कोतिरको घर आगोले भेटिहाल्थ्यो । आगलागीले १४ घर खरानी बनाएको छ१३ फागुन, २०७९5 min read Share
पाँचथरको एउटा विद्यालय, जहाँ विद्यार्थीले लगाउँछन् सांस्कृतिक पोशाक अरु दिन सट, पेन्ट, फ्रक लगाएर आउने विद्यार्थीहरू हप्तामा दुई दिन भने सांस्कृतिक पोशाक लगाएर आउँछन् ।११ फागुन, २०७९3 min read Share
चीन जान पाएनन् याक, थन्किए गलैँचागोठ सञ्चालन गर्ने पशुपालक चीनमा याक बेच्थे । व्यापारी उतैबाट याक किन्न आउँथे । अहिले याक चरिरहेका छन् तर बिक्री नहुँदा हिमाली क्षेत्रको आम्दानी खुम्चिएको छ । १७ माघ, २०७९5 min read Share
किन घटेकाे घट्यै छ अलैँचीकाे भाउ ? किसान भन्छन्- लागत उठाउनै धाैधाै भाेकेही वर्षअघि एक मन (४० केजी) अलैँची १ लाख २० हजार रुपैयाँसम्ममा बिक्थ्याे । तर अहिले त्यति नै अलैचीकाे मूल्य जम्मा २६ हजार ३० पुस, २०७९4 min read Share
जसले २ सय ३ पल्ट रेड पाण्डाको फोटो खिचेप्राकृतिक बासस्थानमा घुम्दा कतिले छिट्टै भेटेर रेड पाण्डाको फोटो खिच्च भ्याउँछन् भने कति नभेटेर रित्तै फर्किन्छन् । तर, ताप्लेजुङ जन्मथलो भएका २९ वर्षीय ग्याजो लामाले भने २ सय ३ पल्ट रेड पाण्डाको फोटो खिचेका छन् ।२३ मंसिर, २०७९4 min read Share
दुई नेताको रोचक भिडन्तः पहिले अध्यक्षमा, अहिले संसदीय चुनावमापार्टी अधिवेशनमा अध्यक्षमा चुनाव लडेका भण्डारी र जवेगु आठ वर्षपछि संसदीय निर्वाचनमा प्रतिस्पर्धीका रूपमा मैदान उत्रिएका छन् । २९ कात्तिक, २०७९3 min read Share
पाँचथर: प्रदेश ‘ख’ मा आङ्बो कि नेम्वाङ ?सत्तारुढ गठबन्धनका आङ्बो र एमालेका नेम्वाङबीचको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।२९ कात्तिक, २०७९3 min read Share
पाँचथर स्थलगत : भिष्मराज र वसन्त दाेस्राेपटक मैदानमा, मतदाता रिझाउन बासी आश्वासनदेशभर जस्तै पाँचथरलाई पनि चुनावले तताएको छ । उम्मेदवार तथा दलका नेताहरू प्रचारमा छन् भने चिया चौतारोमा पनि चुनावकै कुरा भइरहेको भेटिन्छ ।२५ कात्तिक, २०७९6 min read Share
भारतीय कम्पनीले समयमै काम नगर्दा लथालिङ्ग राँके-भेडेटार सडक, आयोजना प्रमुख भन्छन्- माथिबाटै पहल गर्नुपर्यो२७ जेठ, २०७९4 min read Share