जाने होइन त जेभालेको चट्टान बाटिका, हेर्नुहोस् ११ तस्वीरमाहुक्मा डाँडाको काखमा रहेका ठूला-ठूला ढुङ्गामा देउता तथा राष्ट्रिय विभूतिको मूर्ति खोपेर आर्कषक मात्र बनाइएको छैन यो क्षेत्रमा रमाउन जानेको संख्या पनि बढ्दै गएको छ ।१८ साउन, २०८१5 min read Share
संघ र प्रदेश सरकारले नदेखेको पाँचथरको याङवरकको विपत्ति२ असारको बाढी पहिरोका कारण विस्थापित, प्रभावित भएका तथा जोखिम परेका पाँचथरको याङवरक गाँउपालिकाका बासिन्दाको पीडा प्रदेश तथा संघ सरकारले सुनेको छैन८ असार, २०८१3 min read Share
पाँचथरको याङवरकमा जताततै पहिरो, गाउँसँग सडक सम्पर्क टुट्योयो बजार मात्र होइन, यो क्षेत्रका बासिन्दा बाढी र पहिरोले दिएको पीडा, सास्ती खेपिरहेका छन् । आगामी दिन के हुने हो भन्ने पिर पनि छ उनीहरूमा । ६ असार, २०८१6 min read Share
युवा लोभिए चौँरीको आम्दानीमालेकमा रहेका चौँरी गोठमा काम गर्नेको संख्या पनि बढ्दै छ । दूध, घ्यु, छुर्पीजस्ता उत्पादनमा पशुपालक लागिपरेको देखिन्छ । नेपाल–भारत सिमानामा पर्ने यी ठाउँहरूमा रहेका गोठहरूका उत्पादन बिक्रीवितरण गर्न पनि सहज छ ।३० जेठ, २०८१5 min read Share
हेर्नुस् मनमोहक मकालुका तस्वीरहरू (फोटो फिचर)मकालु हिमालको शीरमा घाम पर्दा मनमोहक दृश्य देखिन्छ । मकालु बेस क्याम्पमा हिमाल आरोहरण गरेर फर्किएका तथा आरोहणमा हिँडेका विदेशी पर्यटक भेटिए ।२३ जेठ, २०८१1 min read Share
अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ 'ब्रेक थ्रु'सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ ।२२ जेठ, २०८१3 min read Share
'ग्रीन कार्पेट’ कन्याम (फोटो फिचर)झापालगायका जिल्लामा गर्मी निकै भएकाले शीतलताको आभास गर्नका लागि उपयुक्त गन्तव्यको रूपमा कन्याम रहेको छ । धमाधम टिपाइ भइरहेका चियाका बुट्टा, थुम्किला डाँडा आकर्षक छन् । त्यही भएर कन्यामको महिमा देश विदेशमा छ ।४ जेठ, २०८१1 min read Share
मनै लोभ्याउने ढकमक्क गुराँस (फोटो फिचर)अहिले ढकमक्क गुराँस फुलेर पहाडहरू राताम्य बनेका छन् । गुराँस फुलेर ढकमक्क बनेको त्यही दृष्य खिचेर धेरैले सामाजिक सञ्जालहरूमा 'पोष्ट' गरिरहेका छन् ।२२ चैत, २०८०3 min read Share
जहाँ सुकाइएको छालाबाट च्याब्रुङ बनाइएको थियो...च्याब्रुङ लिम्बु संस्कृतिमा महत्त्वपूर्ण बाजाको रूपमा रहेको छ । च्याब्रुङ बजाउँदै नाचेको हेर्न धेरै लालयित हुन्छन् । सेहोनाम्लाङमा सुकाइएको बाघको छालाबाट पहिलोपटक च्याब्रुङ बनाइएको मुन्धुममा उल्लेख रहेको मुन्धुमका अध्येयता लक्षामी शेर्माले बताए ।१४ चैत, २०८०5 min read Share
गाउँमा केही हुँदै छ भन्ने उदाहरण बनेकाे जेभालेअग्ला पहाडको मुनि रहेको यो गाउँ फिदिम नगरपालिका– १३ मा पर्छ । यो ग्रामीण क्षेत्र हो र भौगोलिक विकटता पनि छ तर यहाँ गाउँलेहरूको सक्रियतामा विभिन्न कामहरू भइरहेको देख्न सकिन्छ ।१३ चैत, २०८०4 min read Share
पूर्वी पहाडमा खडेरी, जताततै डढेलोयस वर्ष विगतझैँ पर्याप्त हिँउ पर्न सकेन भने हिउँदभरि पानी नपर्दा किसानहरू चिन्तित भएका छन् । नयाँ खेती लगाउने काम हुन सकेको छैन भने नगदे बालीमा क्षति पुगेको छ । ४ चैत, २०८०5 min read Share
ट्याबबाट सामुदायिक विद्यालयको अनुगमन गर्छन् फिदिमका मेयरपाँचथरको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले मंगलबार दिउँसो कार्यकक्षमा वडाध्यक्ष र अन्य केही उपस्थितलाई आफ्नो ट्याब देखाउँदै भने- 'यसमा स्कुल मात्र देखिँदैन त्यहाँको आवाज पनि सुनिन्छ ।'१६ फागुन, २०८०2 min read Share
कहिले पुग्ला ओलाङचुङगोलाहुँदै टिप्तला गाडी ?टिप्तलासम्मको सडक बनाउने योजना अघि सारिएको १४ वर्षपछि ट्र्याक जोडिएको हो । पाँचथरको सुभाङ खोलादेखि १ सय २१ किलोमिटरमा टिप्तला पुगिन्छ । सुभाङ खोलासम्म चतारादेखि डबल लेनको सडक आएको छ ।११ फागुन, २०८०5 min read Share
मध्यपहाडी लोकमार्गको अनुगमन गर्न पाँचथर पुगेको संसदीय टोली सदरमुकामबाटै फर्कियोपुष्पलाल (मध्यपहाडी) लोकमार्गको कामको अवस्था अनुगमन गर्न आएको संघीय संसदको पूर्वाधार विकास समितिको टोली निर्माणस्थल नपुगी सदरमुकाममा छलफल गरेर फर्किएको छ ।२ फागुन, २०८०3 min read Share
आरुबोटे हत्याकाण्ड : फरार रहेका अभियुक्त असफल पक्राउपाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटको पेकुवामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर फरार रहेका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् ।२८ पुस, २०८०1 min read Share
आरुबोटे घटनाः घरेलु हिंसाका कारण माइतीमा बस्दै आएकी थिइन् हत्या गरिएकी गोमा फियाकबिहीबार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटको पेकुवामा ३५ वर्षीया गोमा फियाकको हत्या भयो२७ पुस, २०८०3 min read Share
पाँचथरको आरुबोटेमा श्रीमानले गरे श्रीमतीको हत्या, सासु र छिमेकी गम्भीर घाइते२६ पुस, २०८०1 min read Share