पाँचथरमा २४ वटा वडाको नतिजा आयो, एमाले पहिलो स्थानमा (हेर्नुहोस् सूचीसहित)पाँचथर जिल्लाका आठैवटा स्थानीय तहको मतगणना आउने क्रम जारी छ । यस जिल्लाको पछिल्लो मतगणना परिणामअनुसार ६० वटा वडामध्ये हालसम्म २४ वटा वडामा वडा अध्यक्ष चयन भएका छन् ।१ जेठ, २०७९2 min read Share
पाँचथरको मिक्लाजुङमा उम्मेदवारका साझा एजेण्डा : पहिरोपछिको पुनःनिर्माणमतदानको दिन वर्षा भयो भने पाँचथरको दक्षिणी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकामा मतपेटिका जम्मा गर्न समस्या हुने चिन्ता जिल्लाका सुरक्षा अधिकारीहरूले गरेका छन् ।२६ वैशाख, २०७९4 min read Share
फिदिममा बुबाका प्रतिस्पर्धीसँग छाेराकाे भेटरोचक त के छ भने दुईवटा निर्वाचनका प्रतिस्पर्धीका छोरासँग उनको भिडन्त हुँदैछ । २०५४ र २०७४ सालमा भट्टराई नेपाली कांग्रेसका हर्क मोक्तानसँग हारेका थिए । अहिलेकाे चुनावमा तिनै मोक्तानका छोरा सन्ताेषसँग उनकाे भिडन्त हुँदैछ । २४ वैशाख, २०७९2 min read Share
गाउँमा उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याइ, छैन ०७४ को चुनावकै जस्तो उत्साहराजनीतिक दलका नेता तथा उम्मेदवार चुनावकाे प्रचारमा खटिएकै छन् । तर, नागरिकस्तरमा भने चुनावप्रतिको उत्साह खासै देखिँदैन ।२० वैशाख, २०७९4 min read Share
निर्विरोध वडाध्यक्ष छेतेनका प्राथमिकता: सडक, पर्यटन र व्यापार फक्ताङलुङ गाँउपालीका–७ मा वडाध्यक्षसहित पाँचै जना निर्विरोध निर्वाचित भएका छन् । ओलाङचुङका छेतेन शेर्पा वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । १७ वैशाख, २०७९5 min read Share