घुमी-घुमी गीतकाे अन्तरकथा : जब बसाइँसराइको कथा भन्न नवीनलाई विपीन नै चाहियोऊभित्र एउटा बचपना बाँचिरहेको छ । ऊभित्रको सोझोपना अनुहारमा देखिन्छ । प्रस्ट बोल्न र आफ्ना कुरा राख्न ऊ झट्ट सक्दैन । गाउँघरमा होच्याएर भनिने शब्द- ‘लठेब्रो’ । ऊ अरुका लागि ‘लठेब्रो’ हो ।१३ वैशाख, २०७९8 min read Share
नमोबुद्धको एउटा वडामा कांग्रेस र एमालेका असन्तुष्ट पक्षको छुट्टै गठबन्धन, स्वतन्त्र उम्मेदवारी दर्ता१२ वैशाख, २०७९2 min read Share
काभ्रेमा उम्मेदवारको आकांक्षी पिटेको भोलिपल्टै मेयरको टिकटकाभ्रेको नमोबुद्ध नगरपालिमा मेयरका आकांक्षीलाई कुटपिट गर्ने कुन्साङ लामालाई नेपाली कांग्रेसले प्रमुखको उम्मेदवार उठाएको छ । लामालाई पार्टीको प्रदेश कमिटीको बैठकको निर्णयले मेयरमा टिकट दिएको हो । १२ वैशाख, २०७९5 min read Share
कांग्रेसको चुनावी भिडियाेका कलाकारले ‘मेरो एरिया’ भन्दै सर्वसाधारणमाथि गरे दुर्व्यवहारआफूले विनम्र भएर आग्रह गर्दा पनि उनीहरूले दुर्व्यवहार गरेको साजनले बताए ।१० वैशाख, २०७९4 min read Share
नेपालमा हिन्दी डब सिनेमा रोक्ने बोर्डको सिफारिसमा फिल्मकर्मी विभाजित, काे के भन्छन् ?बोर्डको यो निर्णयलाई लिएर फिल्मकर्मी तथा हल व्यवसायी दुई ध्रुवमा विभाजित छन् ।८ वैशाख, २०७९7 min read Share
मेयरसहित बहुमत नेता समाजवादीमा गएपछि गाेकुल बाँस्काेटाकाे गृहनगरमा एमालेलाई कठिन६ वैशाख, २०७९8 min read Share
मेलिना र सञ्जीवको प्रेमकथा : हराएको ६ वर्षपछि जब अकस्मात् भेट भयोएक दिन सरप्राइज भएँ । ६ वर्षपछि अचानक भेट भयो ।३ वैशाख, २०७९9 min read Share
धुलिखेलमा धरमराएको एमालेलाई वर्चस्व जोगाउने चुनौतीकाभ्रेको धुलिखेल नगरपालिकामा पनि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट कसले टिकट पाउँछन् भन्ने चासोको विषय बनेकाे छ ।२८ चैत, २०७८7 min read Share
जनता मावि प्रकरण: १५ बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक फरार, खोज्दै प्रहरीमकवानपुरको बागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालयका १५ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका तीन शिक्षक फरार भएका छन् । २४ चैत, २०७८3 min read Share
सुँगुर कुखुरा पाल्छन्, अभया सुब्बासित रैथाने लिम्बू भाका गाउँछन्झट्ट देख्नेहरू झुक्किन्छन्- बलिष्ठ शरीर, ट्याटु खोपिएको पाखुरा, पियरसिङ छेडिएको आँखी भौँ, टनेल झुण्डिएको कान, कुनै बडी बिल्डरजस्तो व्यक्तित्व । ‘काम परेर सरकारी कार्यालय वा प्रहरी चौकीतिर जान्छु । शंकालु आँखाले हेर्छन् । अस्वाभाविक व्यवहार गर्छन्,’ डिल्ली भन्छन् ।२३ चैत, २०७८8 min read Share
जितु नेपाललाई प्रश्न- 'मुन्द्रेको कमेडी क्लब' अब आउँदैन ?कार्यक्रम अतिथिबेस नै हुनेछ । मेरो सोचमा अब अतिथि सहभागितामा फरकपन ल्याऊँ । पात्र मबाहेक सबै नयाँ हुन्छन् । कार्यक्रम नाटकबेसमा हुन्छ । अनि एक/दुईवटा सर्प्राइज पनि छन् । २१ चैत, २०७८6 min read Share
जसले नेपाली नोट डिजाइन गरेजब नोट छापिएर सुन्दरको हातमा आइपुग्यो, खुसीको सीमा रहेन । आफूले डिजाइन गरेको नोट हातले पटक-पटक सुम्सुम्याए । परिवारमा खुसी साटे । ‘अरु बिर्सिएँ होला । तर त्यो क्षण आज पनि मेरो सम्झनामा उस्तै ताजा छ,’ सुन्दर भन्छन् । २० चैत, २०७८12 min read Share
नेपाली रङ्गमञ्चका विद्यार्थीलाई अमित बनर्जीले भने- यिनीहरू हीरा हुन्, चम्काउन बाँकी छपाँच दिनको कार्यशालामा अमित बनर्जी नेपाली विद्यार्थीहरूबाट प्रभावित छन् । केही दिनको संगतमै उनले ठम्याए, ‘यिनीहरू हीरा हुन्, अब चम्काउन मात्र बाँकी छ ।’१७ चैत, २०७८11 min read Share
फोटोग्राफी बहस : 'न्युजरुमले फोटोको मूल्य बुझ्न सकेन'बहसको क्रममा उमाले निर्धक्कसँग आफ्ना भोगाइ सुनाइरहेकी थिइन् । उनी भन्दै थिइन्- ‘थाहा छैन, मैले यो कुरा अहिले भन्नुहुन्छ कि हुन्न । तर, फोटो पत्रकारको तलब कम हुन्छ । सबैले अहिलेसम्म भोगेको अवस्था त्यही हो ।’१३ चैत, २०७८8 min read Share
दुई मितको स्मृतिमा बाँचिरहेको प्रेमबुढो रूख ढालेर डुंगा र च्याब्रुङ बनाउने सपना बाँडिरहेका दुई वृद्ध । पानीमा बगिरहने डुंगा र लयमा बजिरहने च्याब्रुङ । यी सबैमा समानता र जीवनका बिम्ब कसो नभेटिएलान् ! दुई मितले सँगै घिसारिरहेको काठको अर्थ जीवनका गरुंगा दु:खमा पनि उनीहरू साथ छन् भनेर अर्थ्याउन कसो नसकिएला ! ९ चैत, २०७८7 min read Share
बुढीखाेलाकाे बाढीले रातभर बगाएर पनि बाँचेकी सानुमायाबर्खामा बुढीखोलाले बाटो बिराएर हो कि ऊ बस्तीहरूमा सुटुक्क पस्छ । मानिसहरूको चीत्कार सुन्दैन । अनि छाप्राहरूमा जीवन बिताइरहेकाहरूको खुसी बगाउँछ । यही खोलाको बाढीले सानुमायाका दिदीभेनालाई लग्योे, उनीहरूको सानो छोरालाई लग्यो । तर, फेरि फर्काएर ल्याएन ।८ चैत, २०७८12 min read Share
किन हुन्छ सिर्जनामाथि बारम्बार आक्रमण ?नेपालमा २०६२/०६३ को जनआन्दोलनपश्चात् गणतन्त्रको स्थापना भयो । यद्यपि, व्यक्तिमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुँदाहुँदै पनि स्रष्टाहरूका सिर्जनाले विभिन्न समयमा राज्य तथा विभिन्न संगठनबाट दबाब झेल्नुपरेको छ । ३० फागुन, २०७८11 min read Share