१० वर्षे युुद्ध बल्झाउने त्यो एक घण्टारमाइलो कुरा त, यसमा हामी दर्शक बनेर गएकाहरू मञ्चमा हुन्छौं । कलाकारहरू पृष्ठभूमिमा हुुन्छन् । नाटकमा हामी कलाकारका क्रियाकलाप नियाल्थ्यौं ।२३ असार, २०७९11 min read Share
स्टारडम भुलेर ‘प्रकाश’मा बदलिएका प्रदीपदिनहुँ फिल्मको अफर आइरहने प्रदीपलाई भने यो टिमसँग काम गर्ने रहर थियो । प्रदीपले नै दिनेश र विकासलाई प्रस्ताव गरेका थिए । प्रदीपले दिनेश र विकासको टिमसँग बायोपिक फिल्ममा काम गर्ने सम्झौता भएको थियो । तर, कोभिडका कारण त्यो काम अगाडि बढेन । २२ असार, २०७९4 min read Share
आठ वर्षदेखि 'दोख'ले दुखाइरह्यो, तर अनुपले दु:ख मानेनन्फिल्म सुटिङको बेला भोजपुरको सुन्तलेडाँडा गर्मीले तातिएको थियो । सुक्खा मौसममा पट्यारलाग्दो हावा चलिरहने । वृद्धवृद्धाको उदास अनुुहार, टोलाइरहने आँखा, एकल महिलाका फुङ्ग उडेका अनुहार, रित्तो स्कुलको कोठा । आक्कलझुुक्कल हिँड्ने सेना । झट्ट हेर्दा जनयुद्धको बिम्ब झल्किने ठाउँ, अनुपलाई त्यस्तै लाग्यो । १८ असार, २०७९8 min read Share
फिल्म 'प्रकाश'को 'जोर मैना' गीत : अर्ग्यानिक प्रेमको सुन्दर प्रस्तुतिउनीरूको प्रेम पवित्र छ । तर, राधालाई परिवारको छेकबार छ । उसलाई प्रेम गर्ने केटा परिवारको मूल्यांकनमा योग्य छैन, ऊसँग सीप जायजेथा केही छैन । मनमा अंकुराइरहेको प्रेमलाई दबाएर राधा प्रेमीबाट टाढिन खोज्छे । अचानक टाढा भएकी प्रेमिकाको पिछा गरिरहेको प्रेमीलाई भनिदिन्छे- तँ मलाई मन पर्न छाड्यो । १६ असार, २०७९4 min read Share
जो खुम्बुको उकालोमा २७ वर्षदेखि फोहोर टिप्दैछन्बुट्यान समाउँदै उनी भिरमा अल्झेका फोहोर टिप्न पुग्छन् । एकपटक गोडा चिप्लियो । धन्न हातले बुट्यानको फेद समातिरहेको थियो । खसेको भए फिर्ता आउँथेनन् उनी । गोरेटोमा उक्लेपछि मनमनै भने, ‘दशा नलागुञ्जेल मर्दिनँ ।’९ असार, २०७९5 min read Share
अँध्यारोभित्र उज्यालो खोज्ने छायाकारसुटिङ सकिएपछि एक दिन खगेन्द्रले दीपकलाई रहस्य खोलेका थिए, ‘दाइ, खासमा मलाई धेरैले तपाईंसँग काम गर्न सकिन्न, अप्ठेरो हुुन्छ भनेका थिए । काम गरेपछि लाग्यो- उनीहरूले तपाईंलाई बुझ्नै बाँकी रै'छ ।’७ असार, २०७९13 min read Share
सुदूरपश्चिमको कथा नबोकेको 'चिसो मान्छे'फिल्म हेरेर हलबाट बाहिरिँदै गर्दा दर्शकको आँखामा सन्तुष्टिभन्दा पनि प्रश्न बढी देखिन्थे । पोस्टर र टिजरबाट ‘वाहवाही’ पाएका कलाकार र फिल्ममेकरले फिल्मबाट त्यो गुमाउँछन् कि भन्ने डर छ ।३ असार, २०७९7 min read Share
'चोरको स्वर' बुझाउन जाँदा देखिएको अँध्यारो गाउँ‘कुनैबेला कथा भनेको जनयुद्धमाथि मात्र बन्छ जस्तो लाग्थ्यो । यो चाहिँ नाटक बन्छ कि बन्दैन भनेर आफैँमाथि आएको द्वन्द्व थियो । किनकि अरुले खासै वास्ता गरेको विषय थिएन,’ अनिल सुनाउँछन् । १ असार, २०७९6 min read Share
बेलायतबाट पर्या–साहित्यको अभियान चलाइरहेका पूर्वब्रिटिस आर्मीप्रश्नहरू नतेर्सिने होइनन् । तर, उनको दाबी छ- साहित्यले चेतनामै प्रभाव पार्ने हो । ‘थकित पृथ्वी’ कथासंग्रह, ‘को-उत्सर्जन’ निबन्धसंग्रह र ‘बागमती ब्लुज’ कवितासंग्रह मानिसलाई सचेत बनाउने कलाका माध्यम हुन् विजयका लागि । २२ जेठ, २०७९8 min read Share
भोट हाल्न घिस्रिनुपरेको घटनाबारे निर्वाचन आयुक्तको जवाफ- कुनै ठाउँमा त्यस्ताे भयाे हाेला, अन्यमा राम्राे छनिर्वाचन आयोगलाई पटकपटक सचेत गराउँदा पनि अपाङ्गमैत्री संरचना बनाउन नसकेकोमा आपत्ति रहेको मानवअधिकार आयोगका कार्यवाहक सचिव मुरारिप्रसाद खरेलले बताए । ३० वैशाख, २०७९6 min read Share
नेपाल आइडल रवि वड पाँच वर्षअघि म्यादी प्रहरी थिएठीक चार वर्षअघि मतदानस्थलमा सुरक्षाका लागि सतर्क भएर उभिनुपर्थ्यो । त्यतिबेला न मतदाताले चिन्थे, न उम्मेदवारले । ‘अहिले त उम्मेदवारहरूको फोन र म्यासेजले धानिनसक्नु हुन्छ । हिजो गार्ड भएर उभिनुपर्थ्यो । आज अतिथि भएर उभिइदिन उहाँहरूको आग्रह हुन्छ । तर, कसैकोमा गए पो,’ रवि सुनाउँछन् ।२६ वैशाख, २०७९6 min read Share
'कबड्डी'मा वीरकाजी र मैयाँको जोडी मनपर्थ्यो मिरुनालाई, फाइनल म्याचमा उनै‘कबड्डी ३’मा पनि वीरकाजीको बिहे नहुँदा मनमा खल्लोपना त थियो नै । ‘होला कि नहोला’ भनेर कल्पिरहेको समयमा समग्र कथाकै निर्णायक पात्र हुन पाउनुु कम रोचक थिएन उनका लागि । मनमा उठिरहेको त्यही प्रश्नको जवाफ अहिले मिरुनासँग छ । कतिपयले सोध्छन्, ‘वीरकाजीको बिहे भयो ?’२० वैशाख, २०७९6 min read Share
उदितनारायण झाले खेलेको नेपाली फिल्म, जुन उनी सम्झन चाहन्नन्उदित अभिनय जान्दैन थिए । तुलसीलाई लाग्यो, सिकायो भने राम्रो गराउन सकिन्छ । 'मैले उसलाई हात समाएर सिकाएको थिएँ अभिनय । फाइटको सिनमा मुड्की हान भन्दा पनि सिधा हान्न जान्दैन थियो,' तुलसी ती किस्सा सम्झन्छन् ।२० वैशाख, २०७९5 min read Share
प्रहरीले मिलापत्रमै टुंग्यायो काभ्रेको निर्घात कुटपिटको घटनाआरोपित लामा र पीडित पाण्डे पक्षबीच शुक्रबार दिउँसो मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए ।१६ वैशाख, २०७९2 min read Share
धुलिखेलमा कांग्रेस नेताकाे साथ समाजवादीलाई, कार्यकर्ताको समर्थन बागीलाईगठबन्धनको निर्णयलगत्तै कांग्रेसको नगर कार्यसमिति र १२ वटा वडा कार्यसमितिको तत्काल बैठकले चुनाव बहिष्कार गर्ने घोषणासमेत गर्यो । त्यसयता कांग्रेसभित्र आन्तरिक किचलो सुरु भएको छ । गठबन्धनको निर्णयलाई लत्याउँदै नगर सभापति विदुर बस्नेतले बागी उम्मेदवारी दिएका छन् ।१५ वैशाख, २०७९6 min read Share