जब ८ वर्षीया छोरीको बलात्कार भएको थाहा पाएपछि बाबुले आत्महत्या गरेबालिकाले घर आएर आफ्नो १० वर्षका दाइलाई यो घटना सुनाइछन् । ‘बहिनीले उसको दाइलाई कसैलाई नभन हैन, आमाले कराउनुहुन्छ, मार्छु भनेका छन् भनेर सुनाइछन् । उसको दाइले पनि केही हप्ता यो कुरा कसैलाई सुनाएनछन्,’ फुपूका छोरा भन्छन् । २२ फागुन, २०७८9 min read Share
वेस्टर्न रक गाउने अभयाले नयाँ गीतमा मिसाएकाे लिम्बू लयलिम्बू शब्द र तीनका भावले गीतलाई ‘मेटाफोरिकल’ बनाइदिएका छन् । वेस्टर्न संगीतमा स्थापित अभया लिम्बू समुदायकी हुन् । यसपालि वेस्टर्न संगीतमा लिम्बू ख्यालीको फ्युजन गर्नुमा उनीसँग अनौठो कारण छन् ।१८ फागुन, २०७८8 min read Share
'चिसाे मान्छे'काे पोस्टरभित्रको कथा सुनाउन तयार स्वस्तिमापहिलो दिन सुटिङ भयो, दीपेन्द्रले केही भनेनन् । दोस्रो दिन सकियो, केही भनेनन् । तेसो दिनका दिन दीपेन्द्रले अचानक प्रसंग निकालिहाले, ‘अहिलेसम्मको सट एकदमै राम्रो आइरहेको छ । अनि स्वस्तिमा, तिमीले आँँखा झिम्क्याउने काम गरिरहेकी छौ नि । त्यो क्यारी गर है, एकदम राम्रो छ ।’११ फागुन, २०७८10 min read Share
लाेकगायक जयनन्द, जाे युवराज दीपेन्द्रका संगीत गुरु थिएसंगीतमा खारिँदै गएका जयनन्दको आवाज दरबारमा खुबै रुचाइन्थ्यो । दरबारमा बसेर फाइन आर्टमा स्नातक गरेका उनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए । ११ फागुन, २०७८9 min read Share
दार्जिलिङमा टुसाएर काठमाडौंमा हुर्किएको कुन्ती-शिलाबहादुरको प्रेमत्यो जमानामा प्रेम गरिन्थ्यो, भनिदैनथ्यो । अरुले थाहा पाउँथे त सर्वस्व हुन्थ्यो । कुन्तीले नभनी नभनी संगीतकार शिलाबहादुर मोक्तानलाई प्रेम गरिन् ।२ फागुन, २०७८6 min read Share
'बुढा, तिमी मलाई कति माया गर्थ्यौ रे !'‘बुढा, म साबुन लगाउँछु, तिमी पखाल है,’ सानी जितबहादुरलाई अह्राउँछिन् । जितबहादुर मुन्टो हल्लाउँछन् । सानीले साबुन लगाएको लुगा उनी चोबल्छन् र चम्किलो बनाएर सफा ठाउँमा राख्छन् । २ फागुन, २०७८9 min read Share
‘बाँचुञ्जेलीलाई’ गीतको कथा: १० वर्ष लागेको थियो लता मंगेशकरलाई मनाउनथुप्रै भारतीय संगीतकारको जीवनमा एउटै सपना अधुरो बनेको छ । त्यो हाे, लताको आवाजमा गीत रेकर्ड गराउने । नेपाली संगीतकार शिखर सन्तोषले भने १० वर्ष लगाएर त्याे सपना पूरा गरे ‘बाँचुञ्जेलीलाई’ गीतबाट ।२३ माघ, २०७८7 min read Share
करिश्मालाई लाग्छ– जीवनका दिनहरू छोटिए...१४ वर्षको उमेरमा पहिलो पटक ‘सन्तान’ फिल्ममा काम गर्दा उनले जीवनको एउटा पाटोलाई छाडेर आएकी थिइन् । त्यो थियो-अध्ययन ! रोकिएको अध्ययनले करिश्माको जीवनमा ‘ग्याप’ फिल गराइरहेको थियो । उनले मनको वाणी सुनिन्, ‘करिश्मा, तैंले पढ्नुपर्छ ।’२१ माघ, २०७८4 min read Share
मुस्ताङकाे कबड्डी म्याचबाट फर्केका रामबाबु र दयाहाङलाई प्रश्न- वीरकाजीको बिहे भयो ?विस्तारै फर्ममा आएपछि दयाहाङले वीरकाजीको स्वरुप धारण गरे । फिल्मी यात्रामा सबैभन्दा बढी बाँचेको ‘वीरकाजी’चरित्रलाई यसपालि किनारा लगाएर उनी फर्किएका छन् । २० माघ, २०७८10 min read Share
‘पशुपतिप्रसाद’मा बाँचिरहेका चर्चित पात्रविपिनकी आमा बिरामी भएर अस्पतालमा थिइन् । उनले आमाको अगाडि पनि बारम्बार दबिएको स्वरमा कुरा गरेछन् । ‘त्यसरी बोलेपछि आमा रुनुभएछ । पछि विपिनले एक्टिङका लागि प्राक्टिस गरेको भनेर सम्झाएछन्,’ रवीन्द्र सम्झन्छन् । सुटिङ अवधिभर विपिनले दबिएकै आवाजमा कुरा गरे । धेरैलाई लाग्यो, उनको आवाज नै यस्तै हो । ‘फिल्मको आमा क्यारेक्टरले त आवाज सुधार्न भन्दै औषधि पनि ल्याएर खान दिनुभयो,’ रवीन्द्र सुनाउँछन् । १६ माघ, २०७८8 min read Share
साइकलमा इँटा बटुलेर हिँड्ने मेच्छेबहादुर६५ वर्षीया लक्ष्मी शाही वल्लो छेउनिरको ढोका उघार्दै बाहिर निस्कन्छिन् । साइकल भित्तामा अडेस लगाएर पेटीमा निहुरिएर टुक्रुक्क बसिरहेका आफ्नो श्रीमान्लाई हेर्छिन् र उनीसँग नेपाल भाषामा कुरा गर्छिन् ।१२ माघ, २०७८6 min read Share
‘रियालिटी शो’ का विजेता 'रियल लाइफ'मा किन चम्केनन् ?बरू उनीसँगै प्रतिस्पर्धामा आएका साथीहरूको चर्चा र उपलब्धि देख्दा दंग छिन् सज्जा । उनीहरूसँग तुलना गर्दै शुभचिन्तकहरूको म्यासेज आउँछ, ‘त्यत्रो भोट दिएर जितायौँ । तर, जितिसकेपछि केही गरेनौ ।’ ९ माघ, २०७८12 min read Share
'पुतलीको घर’बाट चरीको उडानयसर्थ नेपाली समाजमा नोराहरूलाई विद्रोह गर्न सिकाएको छ ‘पुतलीको घर’ले । नोराले हेमन्तसँगको संवादमा नोराको गुनासो सोचनीय छ । नोरा भन्छिन्, ‘मेरो आफ्नो विचार भएन । फरक सोच्नै पाइनँ । मेरा निम्ति के ठीक हो के होइन, कहिल्यै थाहा पाइनँ ।’ ४ माघ, २०७८8 min read Share
‘रियालिटी शो’ले रित्याएका प्रतिस्पर्धीहरू : डिप्रेसनको सिकारदेखि आत्महत्याको प्रयाससम्मइमेज च्यानलबाट दुई वर्षअघि प्रसारित ‘इमेज लोक कलाकार' की उपनिर्देशक बबिना पौडल भन्छिन्, ‘यदि चाहने हो भने भोटिङलाई प्राथमिकतामा नराखीकन पनि रियालिटी शो सञ्चालन गर्न सकिन्छ ।’१ माघ, २०७८13 min read Share
समाजवाद नआएसम्म खाली खुट्टा हिँड्ने प्रण गरेका ‘सांसद’नाङ्गा गोडा सिंहदरबारको अघिल्तिर उभिएका शंकर सन्न्यासीझैँ देखिन्थे । पछाडि आइरहेका एक सांसदले भने, ‘किन रोक्नुभएको ? उहाँ सांसद हो ।’३० पुस, २०७८12 min read Share
‘रियालिटी शाे'काे चमकदमकभित्र छोपिएका बालबालिकाका दारुण कथाप्रतिस्पर्धी बालिकाका बा भन्छन्, ‘उता छोरी जितिन्न कि भन्ने चिन्तामा छिन् । यता म आर्थिक रूपमा टकटकिइरहेको छु ।’२२ पुस, २०७८9 min read Share
फिल्म फ्लपपछि डिप्रेसनमा पुगेका निर्देशककाे 'कमब्याक'‘भोर’ असफल हुनुले उनको जीवनमा ठूलो क्षति पुग्यो । उनी मात्र हैन, निर्माताहरूको जीवनमा पनि दख्खल पार्यो । यादव छ महिना डिप्रेसनमा पुगे ।२१ पुस, २०७८10 min read Share
किन भयो राजेश पायलमाथि अमेरिकामा स्टेजमै हातपात ?शनिबार अमेरिकामा गायक राजेश पायल राईले बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, न्युयोर्कको आयोजनामा ‘न्यु इयर इभ’को सांगीतिक प्रस्तुति दिइरहेका थिए ।१८ पुस, २०७८4 min read Share
'हारबहादुर' बनेका माओवादी पूर्वलडाकु जितबहादुरछिर्केमिर्के सर्टमाथि खैरो इस्टकोट लगाएका अधबैँसे उमेरका कृषकले यस्ताे भनेपछि उनीतिर सबैकाे ध्यान खिचियाे । तेज निख्रिएझैँ लाग्ने उनको अनुहारबाट परिचय दिने क्रममा अनौठो उद्गार निस्किएको थियो, नाम जितबहादुर तर अहिलेचाहिँ हारबहादुर । अनाैठाे परिचय सुनेर त्यो भिडमा हाँसो मच्चियाे, तर लय बेगरकाे । १४ पुस, २०७८13 min read Share