विषाक्त मदिरा सोफीको सेवनबाट २ जनाको मृत्यु, २ गम्भीर बिरामीबझाङको तल्कोट गाउँपालिका– २, कुँवरगाउँका दुई जनाको अत्यधिक मदिराको सेवनबाट मृत्यु भएको छ भने २ जना गम्भीर बिरामी अवस्थामा उपचार भइरहेको छ । मृत्यु हुनेमा कुँवरगाउँका ४४ वर्षीय धनबहादुर कुँवर र गिरी आउजी रहेका छन्१ फागुन, २०७६ Share
साइपाल गाउँपालिकामा तुरुन्त खाद्यान्न ढुवानी गर्न सांसद विकको आग्रहमंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा ढ्यापढ्यापको समय लिएर बोल्दै सदस्य विकले साइपाल गाउँपालिकामा २८ मंसिरदेखि अहिलेसम्म ६ पटकभन्दा बढी भारी हिमपात भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुुवानी गरिदिन आग्रह गरेकी हुन्२८ माघ, २०७६ Share
मोबाइलले बढायो बालविवाह, एकै वडामा १६ बालजोडीबझाङमा बालविवाहले भयानक रूप लिन थालेको छ । यस आर्थिक वर्षको माघसम्म आइपुग्दा सबैभन्दा बढी थलारा गाउँपालिकामा बालविवाह भएको पाइएको छ२८ माघ, २०७६ Share
बझाङमा दुई सडक महिलाको उद्धारबझाङमा दुई जना सडक महिलाको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका उनीहरूलाई सहारा घर कैलालीले उद्धार गरेको हो२७ माघ, २०७६ Share
सुदूरपश्चिममा चौथो पटक हिमपात, लम्बियो हिउँदे वर्षाकिसान भने धेरै खुसी छन् । सिँचाई अभावका कारण हिउँदेबाली सप्रिनेमा ढुक्क नभएका किसान पटक–पटक परेको हिँउदे बाली सप्रिने आश गरेका छन्३ माघ, २०७६ Share
वातावरणमैत्री सडक बनाउन चार स्थानीय तहले जारी गरे निर्देशिकाजथाभावी डोजर चलाएर सडक निर्माण गर्दा ठूलो आर्थिक र वातावरणीय क्षति गराएको भन्दै आलोचना खेपिरहेका बझाङका स्थानीय तहहरू वातावरणमैत्री सडक निर्माण गर्न अग्रसर देखिएका छन्२७ पुस, २०७६ Share
भत्किए गोठ, भत्किएन छाउ मनछाउगोठ भत्काउनु सकारात्मक पाटो भए पनि हिउँदमा छाउगोठ भत्काउँदा छाउ भएका महिलाहरूलाई झन् सास्ती भएको गुनासो बढ्न थालेको छ२६ पुस, २०७६ Share
कसले बुझ्ने दुर्गमका पीडा ?अमेरिकाको सुख सुविधा नेपालमा बसेर लिन खोज्छौं तर नेपाललाई अमेरिकाजस्तो बनाउने भन्ने कुरा कहिल्यै सोच्दैनौं । यस्ता परनिर्भर बानीले हाम्रो देश झन् झन् पछाडि पर्दै गएको छ२४ पुस, २०७६ Share
हिमपातले जनजीवन प्रभावित, टेलिफोन र यातायात अवरूद्दबर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ१८ पुस, २०७६ Share
खेलमैदानकाे अभावले भाैंतारिए खेलाडीपदक हासिल गर्न सफल यी खेलाडीहरू बाँझो खेतबारी, आँगन, खोला किनार र विद्यालयका चौरमा अभ्यास गर्छन्८ पुस, २०७६ Share
बझाङमा भालु आतंक, आक्रमणबाट एक महिला गम्भीर घाइतेजयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । भालुकाे आक्रमणमा परी आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षीया सीतादेवी रोकाया गम्भीर घाइते भएकी हुन्७ पुस, २०७६ Share
स्वास्थ्य चौकी हिउँले ढाकेपछि सुत्केरीलाई समस्याबझाङको साइपाल गाउँपालिकामा अत्यधिक चिसोका कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ६ पुस, २०७६ Share
‘हत्या अभियोगमा किटानी दिँदा पनि प्रहरीले अनुसन्धान गरेन’पीडित पक्षले भने सन्तोष सिंहलगायत अन्य चार÷पाँच जनाको नाममा हत्याको आरापमा मुद्दा दर्ता गर्न खोजे पनि उल्टो प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताएकाे छ५ पुस, २०७६ Share
पश्चिमका हिमाली क्षेत्रमा भारी हिमपातहिमापातले जिल्लामा नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको छ२७ मंसिर, २०७६ Share
ट्रकमा खाँदेर रातारात भैंसी ओसारपसारउनका अनुसार देउराबाट ठूला–ठूला ट्रकमार्फत् राँगा⁄भैंसी निर्यात हुने गरेका छन्२४ मंसिर, २०७६ Share
माघभित्रै बझाङमा फोरजी सञ्चालननेपाल टेलिकम जिल्लाभर सञ्चालनमा रहेका र सञ्चालन हुने प्रक्रियामा रहेका २१ टावरबाट फोरजी/एलर्टी इन्टरनेट सेवा सञ्चालनमा ल्याउने जनाएको छ । सुरुमा बढी जनसंख्या भएका क्षेत्र सदरमुकाम चैनपुर, मष्टाको बडाकोट, बित्थडिरको देउलेख, बैतडी र बझाङको सीमामा रहेको जजल्लालगायतमा फोरजी सेवा सुचारु हुनेछ२४ मंसिर, २०७६ Share
खप्तड स्वामीको कुटी जीर्ण बन्दै, निकुञ्ज भन्छ– ‘कुटी चम्काइन्छ’कुटीमा जाने बाटोको वरपर राखेका ढुंगाहरू सबै यत्रतत्र छन् । काठको बार पनि कुहिएका छन् भने केही निकालेर वरपर बेवारिसे अवस्थामा फालिएका छन् । कुटीको दुईपट्टि रहेका गेट पनि जीर्ण अवस्थामै छन् । प्रतीक्षालयमा राखिएका काठहरू पनि कुहिएका छन्२३ मंसिर, २०७६ Share
मागेरै अन्तरजातीय विवाहयही मंसिर १८ गते धूमधामका साथ विवाह सम्पन्न भएको वित्थडचीर गाउँपालिका– ८ का वडाध्यक्ष जयबहादुर मल्लले बताए । उनका अनुसार विवाहमा दुवैतर्फका छिमेकीको बाक्लो उपस्थिति थियो ।२० मंसिर, २०७६ Share