घरमा कोरोना आतंक, बारीमा फौजी आतंकअहिले काेराेना आतंकले जनजीवन त्राहीमाम् छ । यही बेला बझाङमा धानको बेर्ना फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन् १८ जेठ, २०७७ Share
किशोरी बलात्कार गरी फरार शिक्षक पक्राउ, थप १ जनाको खोजी जारी मानसिक सन्तुलन गुमाएकी दुर्गाथली गाउँपालिका–४ की एक किशोरीमाथि जबरजस्तीकरणी गरी गर्भवती बनाएको आरोप लागेका १ जना पक्राउ परेका छन् । सोमबार राती आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् । ६ जेठ, २०७७ Share
बझाङको बित्थडचिरका थप ७ जनामा आरडीटी पोजेटिभबझाङको बित्थडचिरमा थप ७ जनामा आरडीटी पोजेटिभ देखिएको छ । बित्थडचिर- ५ स्थित शिव भवानी मावि तल्ला भताडामा रहेका ७ जनामा पनि आरडीटी पोजेटिभ देखिएको हो२ जेठ, २०७७ Share
बझाङमा खाद्यान्न बोकेको जीप दुर्घटनाबझाङमा जीप दुर्घटनामा परेकाे छ । दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट खाद्यान्न लिएर शाखा सडक चौधारी तर्फ गइरहेको से १ ज ७५८ नम्बरको जीप दुर्घटनामा परेको हो ।२० वैशाख, २०७७ Share
भारतको रामपुरमा ३७ दिनदेखि अलपत्र बझाङी भन्छन् : शौचालयको पानी र तेल नसुकेको पुरी कति खानु ?बझाङको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुर क्वारेन्टाइनमा ३७ दिनदेखि रोकिएका छन् । १३ जना महिला, २० जना बालबालिका, ४ जना वृद्धवृद्धा र ७५ जना पुरुष रामपुरस्थित क्वारेन्टाइनमा कष्टकर जीवन बिताइरहेका छन्२० वैशाख, २०७७ Share
बझाङमा ६ दिनमा १२ सय बढी भित्रिए, क्वारेन्टाइनमा राख्न जनप्रतिनिधि असफलबझाङमा ६ दिनको अवधिमा १२ सय व्यक्ति जिल्ला बाहिरबाट भित्रिएका छन् । स्थानीय सरकार तथा विभिन्न व्यक्तिको पहलमा उनीहरु बझाङ भित्रिएका हुन् ।१७ वैशाख, २०७७ Share
काेराेना परीक्षण : बझाङमा ७ सय ५३ जनाको रिपाेर्ट नेगेटिभ, आज १ सय ४ जनाको आरडीटीबझाङमा कोराना संक्रमित भए/नभएको परीक्षण गराउनेको संख्या ७ सय ५३ पुगेको छ । आरडीटी विधिबाट ६ सय ८२ र आरटी पीसीआर विधिबाट ७१ जनाको परीक्षण गरिएको हो१२ वैशाख, २०७७ Share
बझाङमा परीक्षण गरिएका साढे ६ सय जनाकाे रिपाेर्ट नेगेटिभबझाङमा आज ८४ जनाको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) गरिएको छ । कोराना भए/नभएको पुष्टि गर्न जिल्ला अस्पताल बझाङ र जयपृथ्वी नगरपालिका-७ मा आरडीटी गरिएको हो११ वैशाख, २०७७ Share
लकडाउन उल्लंघन गरेको आरोपमा बझाङका ४ वडाध्यक्षसहित ९ जना पक्राउलकडाउन उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छविसपाथीभेरा गाउँपालिकाका ४ जना वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ२६ चैत, २०७६ Share
लकडाउनलाई बझाङवासीको चुनौती, मेलाको नाममा हजारौँको भीड (तस्वीरसहित)बझाङ जिल्लामा मनाइने ऐतिहासिक तथा धार्मिक मेलामा स्थानीयको भीड लागेको छ । लकडाउनको उल्लंघन मेलामा हजारौँ भक्तजन सहभागी भएका छन्२४ चैत, २०७६ Share
अज्ञात समूहद्वारा बझाङका एक व्यापारीको हत्याराति १० बजे पसल बन्द गरेर सुत्न लागेका कुँवरलाई पसल खोल्न लगाइ आग्लोले टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नेत्र बोहराले जानकारी दिए१९ चैत, २०७६ Share
कोरोनाको औषधिबारे देवता बोलेकाे भन्दै धमाधम आँगन खन्दै छन् बझाङबासी‘घरको मूल ढोका अगाडिको दायाँतर्फ आँगनमा उज्यालो नहुँदै खन्नुहोस् त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् त्यो कोरोनाको औषधि हो’ यो सन्देशसहितको फोन अहिले सुदूरपश्चिमका धेरै जिल्लामा गइरहेको छ१४ चैत, २०७६ Share
बझाङका स्थानीय तहको फितलो व्यवस्थापन, धमाधम भाग्दै क्वारेन्टाइनमा बसेकाहरूबझाङमा बुधबार बेलुका गड्डा चौकी र गौरीफण्टा नाका हुँदै आएकाहरूका लागि क्वारेन्टाइनको व्यवस्थापन कमजोर हुँदा र क्वारेन्टाइनका बारेमा नबुझ्दा भाग्नेहरूको संख्या बढ्दै गएको छ१३ चैत, २०७६ Share
क्वारेन्टाइनको नाममा जब बझाङको यो तस्वीर भाइरल भयो...बुधबार अबेर मात्रै नगरपालिकाले आफ्नो तहभित्रका ४ जनासहित सबैलाई जयपृथ्वी नगरपालिका– १०, चैनपुरनजिकै डाँडागाउँ जाने सडकछेउमा रहेको चर्चमा राखिसकेको थियो१३ चैत, २०७६ Share
लक डाउनले छोएन बझाङलाई, १५ सवारी भित्रिए, मन्दिरमा उस्तै घुँइचोसरकारले यसको संक्रमण हुन नदिन सोमबारदेखि देश नै लक डाउन गरेको छ । बझाङमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको यहाँका निकायले बताइरहँदा बजारमा हुने चहलपहल, सवारीआवागमन, मेलापर्व र भाकल निर्वाधरुपमा भइरहेका छन्११ चैत, २०७६ Share
दिल्लीमा अलपत्र नेपाली बोकेर रातारात ३ बस नेपाल भित्रिए, क्वारेन्टाइनमा राखिनेकोरोना भाइरस (कोभिड–१९) का कारण भारतबाट आफ्नो जन्मथलो फर्केर आउने क्रममा भारतको राजधानी नयाँदिल्लीमा ‘लकडाउन’का कारण अलपत्र परेका आधा नेपाली स्वदेश फर्किएका छन् ।११ चैत, २०७६ Share
सडक हेर्न बझाङबाट बैतडी पुगे जनप्रतिनिधिवातावरणीय असर नपर्ने गरी निर्माण गरिएको ३२ किलोमिटर लामो सडक हेर्नका लागि बझाङको जयपृथ्वी नगरपालिका, छविस पाथीभेरा, तल्कोट र थलारा गाउँपालिकाका जनप्रतिनिधि, इन्जिनियर तथा प्राविधिक कर्मचारीहरू बैतडी गएका हुन्३० फागुन, २०७६ Share
५० प्रतिशत भौतिक प्रगति, धुलीसम्म पुग्न अझै ४ वर्ष लाग्नेडीपीआरअनुसार सडक अन्तिम बिन्दुदेखि धुलीसम्म अझै पनि २६ किलोमिटर सडक खोल्न बाँकी रहेको चैनपुर–ताक्लाकोट सडकखण्डका इन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए२८ फागुन, २०७६ Share