ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sat, Apr 19, 2025
६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रताप ओली
समाचार
घरमा कोरोना आतंक, बारीमा फौजी आतंक
अहिले काेराेना आतंकले जनजीवन त्राहीमाम् छ । यही बेला बझाङमा धानको बेर्ना फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किशोरी बलात्कार गरी फरार शिक्षक पक्राउ, थप १ जनाको खोजी जारी
मानसिक सन्तुलन गुमाएकी दुर्गाथली गाउँपालिका–४ की एक किशोरीमाथि जबरजस्तीकरणी गरी गर्भवती बनाएको आरोप लागेका १ जना पक्राउ परेका छन् । सोमबार राती आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङको बित्थडचिरका थप ७ जनामा आरडीटी पोजेटिभ
बझाङको बित्थडचिरमा थप ७ जनामा आरडीटी पोजेटिभ देखिएको छ । बित्थडचिर- ५ स्थित शिव भवानी मावि तल्ला भताडामा रहेका ७ जनामा पनि आरडीटी पोजेटिभ देखिएको हो
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङमा खाद्यान्न बोकेको जीप दुर्घटना
बझाङमा जीप दुर्घटनामा परेकाे छ । दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट खाद्यान्न लिएर शाखा सडक चौधारी तर्फ गइरहेको से १ ज ७५८ नम्बरको जीप दुर्घटनामा परेको हो ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतको रामपुरमा ३७ दिनदेखि अलपत्र बझाङी भन्छन् : शौचालयको पानी र तेल नसुकेको पुरी कति खानु ?
बझाङको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुर क्वारेन्टाइनमा ३७ दिनदेखि रोकिएका छन् । १३ जना महिला, २० जना बालबालिका, ४ जना वृद्धवृद्धा र ७५ जना पुरुष रामपुरस्थित क्वारेन्टाइनमा कष्टकर जीवन बिताइरहेका छन्
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङमा ६ दिनमा १२ सय बढी भित्रिए, क्वारेन्टाइनमा राख्न जनप्रतिनिधि असफल
बझाङमा ६ दिनको अवधिमा १२ सय व्यक्ति जिल्ला बाहिरबाट भित्रिएका छन् । स्थानीय सरकार तथा विभिन्न व्यक्तिको पहलमा उनीहरु बझाङ भित्रिएका हुन् ।
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना परीक्षण : बझाङमा ७ सय ५३ जनाको रिपाेर्ट नेगेटिभ, आज १ सय ४ जनाको आरडीटी
बझाङमा कोराना संक्रमित भए/नभएको परीक्षण गराउनेको संख्या ७ सय ५३ पुगेको छ । आरडीटी विधिबाट ६ सय ८२ र आरटी पीसीआर विधिबाट ७१ जनाको परीक्षण गरिएको हो
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङमा परीक्षण गरिएका साढे ६ सय जनाकाे रिपाेर्ट नेगेटिभ
बझाङमा आज ८४ जनाको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) गरिएको छ । कोराना भए/नभएको पुष्टि गर्न जिल्ला अस्पताल बझाङ र जयपृथ्वी नगरपालिका-७ मा आरडीटी गरिएको हो
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउन उल्लंघन गरेको आरोपमा बझाङका ४ वडाध्यक्षसहित ९ जना पक्राउ
लकडाउन उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छविसपाथीभेरा गाउँपालिकाका ४ जना वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनलाई बझाङवासीको चुनौती, मेलाको नाममा हजारौँको भीड (तस्वीरसहित)
बझाङ जिल्लामा मनाइने ऐतिहासिक तथा धार्मिक मेलामा स्थानीयको भीड लागेको छ । लकडाउनको उल्लंघन मेलामा हजारौँ भक्तजन सहभागी भएका छन्
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अज्ञात समूहद्वारा बझाङका एक व्यापारीको हत्या
राति १० बजे पसल बन्द गरेर सुत्न लागेका कुँवरलाई पसल खोल्न लगाइ आग्लोले टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नेत्र बोहराले जानकारी दिए
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको औषधिबारे देवता बोलेकाे भन्दै धमाधम आँगन खन्दै छन् बझाङबासी
‘घरको मूल ढोका अगाडिको दायाँतर्फ आँगनमा उज्यालो नहुँदै खन्नुहोस् त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् त्यो कोरोनाको औषधि हो’ यो सन्देशसहितको फोन अहिले सुदूरपश्चिमका धेरै जिल्लामा गइरहेको छ
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङका स्थानीय तहको फितलो व्यवस्थापन, धमाधम भाग्दै क्वारेन्टाइनमा बसेकाहरू
बझाङमा बुधबार बेलुका गड्डा चौकी र गौरीफण्टा नाका हुँदै आएकाहरूका लागि क्वारेन्टाइनको व्यवस्थापन कमजोर हुँदा र क्वारेन्टाइनका बारेमा नबुझ्दा भाग्नेहरूको संख्या बढ्दै गएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्वारेन्टाइनको नाममा जब बझाङको यो तस्वीर भाइरल भयो...
बुधबार अबेर मात्रै नगरपालिकाले आफ्नो तहभित्रका ४ जनासहित सबैलाई जयपृथ्वी नगरपालिका– १०, चैनपुरनजिकै डाँडागाउँ जाने सडकछेउमा रहेको चर्चमा राखिसकेको थियो
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लक डाउनले छोएन बझाङलाई, १५ सवारी भित्रिए, मन्दिरमा उस्तै घुँइचो
सरकारले यसको संक्रमण हुन नदिन सोमबारदेखि देश नै लक डाउन गरेको छ । बझाङमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको यहाँका निकायले बताइरहँदा बजारमा हुने चहलपहल, सवारीआवागमन, मेलापर्व र भाकल निर्वाधरुपमा भइरहेका छन्
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दिल्लीमा अलपत्र नेपाली बोकेर रातारात ३ बस नेपाल भित्रिए, क्वारेन्टाइनमा राखिने
कोरोना भाइरस (कोभिड–१९) का कारण भारतबाट आफ्नो जन्मथलो फर्केर आउने क्रममा भारतको राजधानी नयाँदिल्लीमा ‘लकडाउन’का कारण अलपत्र परेका आधा नेपाली स्वदेश फर्किएका छन् ।
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सडक हेर्न बझाङबाट बैतडी पुगे जनप्रतिनिधि
वातावरणीय असर नपर्ने गरी निर्माण गरिएको ३२ किलोमिटर लामो सडक हेर्नका लागि बझाङको जयपृथ्वी नगरपालिका, छविस पाथीभेरा, तल्कोट र थलारा गाउँपालिकाका जनप्रतिनिधि, इन्जिनियर तथा प्राविधिक कर्मचारीहरू बैतडी गएका हुन्
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५० प्रतिशत भौतिक प्रगति, धुलीसम्म पुग्न अझै ४ वर्ष लाग्ने
डीपीआरअनुसार सडक अन्तिम बिन्दुदेखि धुलीसम्म अझै पनि २६ किलोमिटर सडक खोल्न बाँकी रहेको चैनपुर–ताक्लाकोट सडकखण्डका इन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपमेयरको हर्कतः भत्ता नदिएको भन्दै स्वास्थ्य प्रमुखलाई धम्की, डरले अनमीले जागिर नै छोडिन्
कुराकानीकै सिलसिलामा उपमेयर जागरीले ‘भुक्तानीका बेला किर्ते दस्तखत गर्ने कुन कानुनले दिएको छ ?’ भनेकी छन् तर उपमेयरलाई दोहोरो सुविधा लिन पाउने कानुनमा छैन भन्नेसमेत थाहा छैन
६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्