भामचौर काण्ड : जब घरको छानामाथि सुन र मोबाइल भेटियाेबिहान ३ बजे माइतीघरमा रहेका बेला शाैच गर्न निस्किएकी भामचौरका सुरेश बोहराकी श्रीमती नारुलीलाई 'चामल छर्केर' बेहोस बनाई कानकाे आधा तोलाबराबरकाे सुन र मोबाइल लुटियो भन्ने हल्ला चल्यो३२ साउन, २०७७ Share
बझाङको भामचौर काण्ड : दिदीबहिनीकै कुरा बाझियो माइतीमा रहँदा माइतीघरमा रहँदा २६ उनी साउन बिहान ३ बजेतिर शौच गर्न भनेर बाहिर निस्किइन्३१ साउन, २०७७ Share
फेरि भरिन थाले बझाङका क्वारेन्टाइनभारतमा रोजगारी गुमाएर घर फर्किनेको संख्या बढेपछि बझाङका क्वारेन्टाइन फेरि भरिन थालेका छन्२९ साउन, २०७७ Share
बझाङमा सलहको झुण्ड देखियो, किसान चिन्तित्बझाङमा सलहको एउटा झुण्ड प्रवेश गरेको छ । हिजो चौधारीतर्फबाट केदारस्युँतर्फ लगातार २ घण्टा उडेको झुण्ड नै तितरवितर भएर जिल्लाका विभिन्न ठाउँमा पुगेको हो२२ साउन, २०७७ Share
कोरोनाको 'हब' बन्दै बझाङ : ४ दिनमा ९५ जनामा संक्रमण पुष्टि, ६६ जना क्वारेन्टाइनबाट घर पठाइएकापीसीआर परीक्षणको दायरा बढाएसँगै बझाङमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार एकैदिन ६६ जनामा संक्रमण देखिएको छ । क्वारेन्टाइनबाट घर पठाइएका धेरै जनामा संक्रमण देखिएकाले समुदायमा संक्रमण फैलिएको आशंका व्यक्त हुन थालेका छन्१७ साउन, २०७७ Share
बझाङमा ९ महिने शिशुसहित थप २३ जनामा कोरोना संक्रमण पुष्टिशनिबार बझाङमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ१७ साउन, २०७७ Share
बझाङमा घर पठाइएका २५ जनामा कोरोना संक्रमण पुष्टिबझाङमा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ१७ साउन, २०७७ Share
बझाङका १२ स्थानीय तहको ४६ करोड बढी बेरुजुमहालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ वार्षिक प्रतिवेदनअनुसार बझाङका १२ स्थानीय तहको ४६ करोडभन्दा बढी बेरुजु देखिएको छ ।४ साउन, २०७७ Share
कालंगा नदीले २ जनालाई बगायो, खोजी कार्य जारीकालंगा नदीमा बगेर २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केदारस्युँ ४ का १४ वर्षीय किसोर जगत अधिकारी र केदारस्युँ गाउँपालिका १ का १३ वर्षीय किशोर रोशन नेपाली रहेका छन्२७ असार, २०७७ Share
बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो, १ जना अझै बेपत्ताबझाङको केदारस्युँ गाउँपालिका–८को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको थप ६ जनाको शव भेटिएको छ । १ जना भने अझै बेपत्ता रहेका छन्२० असार, २०७७ Share
कोरोना पोजिटिभ देखिएका किशोरद्वारा क्वारेन्टाइनमै आत्महत्याबझाङमा १ कोरोना संक्रमितले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् । खप्तडछान्ना गाउँपालिका-७ का एक १८ वर्षीय युवकले आत्महत्या गरेका हुन्१९ असार, २०७७ Share
क्वारेन्टाइनमा बसेका बझाङीको प्रश्न : सर्पको त्रास बढ्यो, कोरोना रिपोर्ट खोई ?नमुना स्वाब संकलन गरिएको १६ दिनसम्म पनि पीसीआर रिपोर्ट नआउँदा बझाङको क्वारेन्टाइनमा बसेकाहरू आक्रोशित भएका छन् ।८ असार, २०७७ Share
ढोकाविनाका क्वारेन्टाइनमा बझाङका महिला, समस्या बुझ्न जनप्रतिधिलाई गुहार बझाङका २ सय २५ वटा क्वारेन्टाइनमा हाल २ हजार ९ सय ९ जना बसिरहेका छन् । त्यसमध्ये ६ सय १८ जना महिला रहेका छन् । यी सबै महिलाले आफूहरू अनुकूल क्वारेन्टाइन नभएको गुनासो गरेका छन् ।३२ जेठ, २०७७ Share
बझाङका स्थानीय तहले मिलेर पीसीआर मेसिन खरिद गर्ने जिल्ला विपद् व्यवस्थापन समिति बझाङको बैठकले कोराना भाइरसको भरपर्दो चेकचाँच विधि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।२६ जेठ, २०७७ Share
बाजुरामा क्वारेन्टाइनमा १ जनाको मृत्यु, कोरोना परीक्षण हुनेबाजुराको खप्तड छेडेदह गाउँपालिका-७ को क्वारेन्टाइनमा १ जनाको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो ।२४ जेठ, २०७७ Share
बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि बझाङको खप्तडछान्ना गाउँपालिकामा-३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लाभित्र संक्रमितको संख्या ७ पुगेको छ ।२३ जेठ, २०७७ Share
बझाङभित्रै पहिलो पटक १ जनामा कोराना संक्रमण पुष्टि बझाङभित्रै पहिलो पटक १ जनामा कोराना संक्रमण पुष्टि भएको छ । १ साता अघि भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसिरहेका बित्थडचिर गाउँपालिका-७ का एक २६ वर्षका युवकमा कोराना संक्रमण पुष्टि भएको हो । २२ जेठ, २०७७ Share