आठ–आठ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबारमा सरकारनेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैँले २० वर्षमा २६ सय ३३ नेपाली बालबालिकालाई धर्मसन्तानका नाममा विदेशीलाई सुम्पेको छ । अझ विडम्बना सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएबापत आठ हजार डलरका दरले रकम पनि लिने गरेको छ२७ माघ, २०७६ Share
निर्मला पन्त हत्या घटनामा प्रहरीको नयाँ प्रतिवेदनबलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्को प्रतिवेदन बनाएको छ २७ माघ, २०७६ Share
चुनावअघि रेक्टर नियुक्त हुनुपर्ने नेविसंघको मागत्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित भएको छ । तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो २७ माघ, २०७६ Share
साहुकार रामबाबु यादवसँग बयान सुरुकुख्यात साहुकार रामबाबु रायविरुद्ध सर्लाही जिल्ला अदालतले आइतबारदेखि बयान लिन सुरु गरेको छ २७ माघ, २०७६ Share
चीनबाट नागरिक ल्याउन आलटाल गर्दै सरकारकोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् । तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागरिकको पीडामा सरकार ढुक्कसाथ आलटाल गरिरहेको छ २६ माघ, २०७६ Share
घुम्ने बहानामा काम खोज्दै विदेशी पर्यटकअनेक प्रयोजनमा युरोप, अमेरिका पुगेका धेरै नेपाली स्वदेश फर्कंदैनन् भन्ने आमबुझाइ छ । तर, भ्रमण गर्ने उद्देश्यले नेपाल आएका थुप्रै विदेशी नागरिक आफ्नो देश नफर्कने गरेको पाइएको छ । पर्यटक भिसामा नेपाल आई विभिन्न जागिरमा आबद्ध हुनेमध्ये अमेरिकी नागरिक सबैभन्दा बढी छन् २६ माघ, २०७६ Share
अख्तियारको भूमिकामा कांग्रेसको आपत्तिअख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बालुवाटार जग्गा प्रकरणमा मुद्दा लगाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्दोलित भएको छ २५ माघ, २०७६ Share
त्रिभुवन विमानस्थलमा कोरोनाको लक्षण जाँच्ने थर्मल स्क्यानर १० दिनमै बिग्रियोप्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ २५ माघ, २०७६ Share
जमिम शाह हत्याका प्रमुख योजनाकार र सुटर अझै फरार२४ माघ २०६६ मा उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहणको कार्यक्रम थियो । देशका उच्चपदस्थ व्यक्तिहरू शीतलनिवासमा भएकाले त्यस दिन लाजिम्पाट, महाराजगन्ज क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो २४ माघ, २०७६ Share
बालुवाटारमा बनेका निजी भवन रहन्छन् कि भत्किन्छन् ?बालुवाटारस्थित सरकारी जग्गा हिनामिनामा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा सो जग्गा जफत गरी सरकारको नाममा फिर्ता ल्याउन माग दाबी गरेको छ । तर, सरकारले जग्गा फिर्ता ल्याउँदा त्यहाँ बनेका भौतिक संरचना के गर्ने भन्ने अन्योल छ २४ माघ, २०७६ Share
अख्तियारले यसअघि मुद्दा चलाएका केही चर्चित नेताभ्रष्टाचार अभियोगमा कांग्रेसका तत्कालीन प्रभावशाली नेता खुमबहादुर खड्कासहितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो२३ माघ, २०७६ Share
प्रहरी बढुवामा सर्वोच्चको आदेश अवज्ञासशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डिआइजी) को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ २२ माघ, २०७६ Share
हायातमा राज्यको ३०४ रोपनी जग्गाः तर सरकारको सेयर ३९.७७ बाट झारेर जम्मा ९.०१ प्रतिशतमा सीमितबौद्धस्थित होटेल हायातको जग्गा विवादमा हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्न संसदीय समितिले एक वर्षअघि दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि देखाएको छैन २१ माघ, २०७६ Share
प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहसदेशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने राजनीतिक प्रणालीको बहस नेकपाले ब्युँताएको छ । जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको छ २० माघ, २०७६ Share
५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाईसरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याइएपछि अलग्गै (क्वारेन्टाइन) राख्न सुरक्षित स्थानको खोजी थालेको छ २० माघ, २०७६ Share
शीतभण्डारका लागि सवा दुई अर्ब बाँड्दै प्रदेश सरकारकेन्द्र सरकारकै गलत बाटो पछ्याउँदै प्रदेशहरूले पनि शीतभण्डारका नाममा करोडौं अनुदान बाँड्ने तयारी गरेका छन्८ माघ, २०७६ Share
स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामानियमावली र अन्तर्राष्ट्रिय अभ्यासविपरीत अन्य मन्त्रालयले पनि विश्वविद्यालय सञ्चालनको तयारी गरेका छन् । विभागीय मन्त्री सहकुलपति रहने गरी पर्यटन र रक्षा मन्त्रालय विश्वविद्यालय स्थापनाको दौडमा छन् । स्वास्थ्य मन्त्रालयले त अहिले नै ६ वटा प्रतिष्ठान (डिम विश्वविद्यालय) चलाइरहेको छ६ माघ, २०७६ Share
म्युजिक नेपालद्वारा चलचित्र पनि अनधिकृत रूपमा युट्युबमा अपलोडम्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको पनि चरम शोषण गरेको पाइएको छ ६ माघ, २०७६ Share