सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिवदक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल सकेर फर्किँदै छन् । सार्कको १९औँ शिखर सम्मेलन अनिश्चयबीच उनी स्वदेश फर्कन लागेका हुन् ७ फागुन, २०७६ Share
विभूषणको घट्दो ओजः विवादित व्यक्तिले पनि पाउन थालेपछि नलिने क्रम बढ्योराज्यले दिने सम्मानको ओज घट्दै गएपछि विभूषण नलिनेको संख्या बढेको छ । विवादित व्यक्तिहरूले धमाधम विभूषण पाउन थालेपछि यसप्रति नाकर्षण घटेको हो ७ फागुन, २०७६ Share
गाडी र जग्गा किन्नेलाई भन्दा गाउँमा तरकारी लगाउनेलाई चर्को ब्याजबिरामी श्रीमान् राजो दासलाई बचाउन सिराहा नगरपालिका–२ की सनेचरी दासले लघुवित्तबाट ऋण लिइन् । श्रीमान् बचाउन सकिनन् । ऋण तिर्न नसक्दा १८ वर्षीय छोराले पनि आत्महत्या गरेका छन् ६ फागुन, २०७६ Share
सडकका इन्जिनियरको ४ करोड गैरकानुनी सम्पत्तिझन्डै चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ६ फागुन, २०७६ Share
सरकारको लक्ष्य साढे ८ प्रतिशत आर्थिक वृद्धिदर साढे ४ प्रतिशत मात्रैप्रधानमन्त्री केपी ओलीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको घोषणा गरे पनि आर्थिक वृद्धिदरलगायत महत्वपूर्ण सूचकांक नकारात्मक भेटिएका छन् ५ फागुन, २०७६ Share
बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकारबालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अलमलमा परेको छ५ फागुन, २०७६ Share
गोलघरमा शोभराज र गोरेको दोस्ती, चेस र बाघचाल प्रतिस्पर्धा गर्दैनाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको छ ४ फागुन, २०७६ Share
मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाल ट्रस्टको १७४ रोपनी जग्गा व्यक्तिलाईनेपाल ट्रस्टको कार्यालयमातहतको एक सय ७३ रोपनी सरकारी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । पूर्वराजपरिवारको स्वामित्वमा रहेको जग्गा राजतन्त्रको अन्त्यपछि व्यक्तिको नाममा दर्ता भएको पाइएपछि सरकारले छानबिन गर्ने भएको छ ४ फागुन, २०७६ Share
साँझ परेपछि महानगरमै सार्वजनिक यातायात पाउन मुस्किलती बस चलाउन काठमाडौं महानगरपालिकाले ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । महानगरले खर्च व्यहोरेका कारण चालकले सडकमा यात्रु बोलाउनु पर्दैनथ्यो, न त चोकैपिच्छे रोकेर कराउनुपथ्र्यो ४ फागुन, २०७६ Share
संसद्मा प्रधानमन्त्रीः सरकारको प्रतिरक्षा, विपक्षीलाई कटाक्षप्रधानमन्त्री केपी ओलीले जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको दाबी गरेका छन् ४ फागुन, २०७६ Share
संघीय प्रहरी ऐन तयारः ३० वर्षे सेवाहद कायमैकरिब दुई वर्षको गृहकार्यपछि गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदालाई अन्तिम रूप दिएको छ । सबै पक्षसँग राय लिएर मस्यौदालाई गृहले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ २ फागुन, २०७६ Share
बालुवाटार जग्गा प्रकरणः गृह मन्त्रालयले दियो प्रहरीमा किटानी जाहेरीबालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ । सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो । ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना हो २ फागुन, २०७६ Share
कार्की हत्या र चौधरी आत्महत्या अनुसन्धानः महिला कामदार, ड्राइभर र प्लम्बरसँग लियो प्रहरीले बयानपूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ १ फागुन, २०७६ Share
४ हजार सुरक्षाकर्मी नै घरेलु कामदारराष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् १ फागुन, २०७६ Share
चीनबाट फर्किनेहरूसँग दूतावासको सर्तनामाः १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेचीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ १ फागुन, २०७६ Share
इन्स्पेक्टरमा वैकल्पिक सूचीमा समेटिँदा खुल्यो आइजिपी बन्ने भाग्यत्यतिवेला वैकल्पिकमा नाम निस्किँदा खिन्न भएका ज्ञवालीलाई अहिले त्यही अवसरले प्रहरीको सर्वोच्च पद महानिरीक्षकसम्म पुर्याएको छ । वैकल्पिक सूचीमार्फत पाँच महिनापछि भर्ना भएका उनी २७ औं महानिरीक्षक बनेका छन् २९ माघ, २०७६ Share
दाइजोमा कामदार, साला–भिनाजुबाटै बलात्कारघरेलु मजदुरमाथि भएका दुव्र्यवहार र हिंसाका यि प्रतिनीधि घटना मात्रै हुन् । राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक बर्ष ०७५/७६ मा मात्रै बालबालिकामाथि एक हजार ८ हिंसाका घटना भए २९ माघ, २०७६ Share
शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीको पकडमाशिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । राष्ट्रिय निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानुनी व्यवस्थाविपरीत सो जग्गा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले लिजमा लिएको छ २८ माघ, २०७६ Share