नेपाल ट्रस्टको श्वेतपत्रः दरबारमार्गको जग्गामा प्रचण्ड, देउवादेखि बाबुरामसम्मगोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ । विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएको ट्रस्टको दाबी छ १४ फागुन, २०७६ Share
हायातसँगैको ४ रोपनी जग्गा व्यक्तिको नाममा लैजाने प्रयासबालुवाटारको ललितानिवासको जग्गाजस्तै बौद्धस्थित तारा गाउँ विकास समितिको जग्गा पनि व्यक्तिको नाममा लैजान चलखेल भएको छ १४ फागुन, २०७६ Share
हुँदै नभएका प्रहरीलाई समेत तलब !हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । साथै उनीहरूको अनियमितता लुकाउन सहयोग गर्ने लेखापरीक्षणमा आबद्ध पाँच कर्मचारीलाई पनि मुद्दा चलेको छ १४ फागुन, २०७६ Share
४ सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायबनेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन १३ फागुन, २०७६ Share
झ्यालबाट संसद् छिर्ने हठमा वामदेवउपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ १३ फागुन, २०७६ Share
लुम्बिनी कोषको जग्गामा बसेको जापानी संस्था नै लुम्बिनी भारतमा भएको प्रचारमा सक्रियगौतम बुद्धबारे अनुसन्धान गर्ने भन्दै लुम्बिनीकै सरकारी जग्गामा बसेको अन्तर्राष्ट्रिय संस्थाले लुम्बिनी भारतमा पर्ने भ्रामक प्रचार गरेको भेटिएको छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युट नामक जापानी संस्थाले ‘द बर्थ अफ द बुद्ध’ किताबमा लुम्बिनीलाई भारतको नक्सामा छापेको हो १३ फागुन, २०७६ Share
हिलाको गुनासो, ‘मदिराले गाउँ नै अशान्त बन्यो’‘अध्यक्षज्यू, दारु बन्द गरिदिनुपर्यो । यसले त हाम्रो घरबार नै सिध्याउन थालिसक्यो ।’ अछाम तुर्माखाँद–३ भैरवस्थान असाराघाटकी पुनादेवी बुढाले गाउँपालिका अध्यक्ष पुष्पराज शर्मालाई भनिन्, ‘मदिराकै कारण घर–घरमा आतंक छ ।१२ फागुन, २०७६ Share
कोरियाबाट आउनेको कोरोना परीक्षण अनिवार्य आशंका लागे आइसोलेसनमा भर्नासरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ १२ फागुन, २०७६ Share
कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सवकम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् १२ फागुन, २०७६ Share
ओलीको प्रस्ताव– गोकुलको छानबिन पार्टीले गर्नुपर्दैनप्रधानमन्त्री केपी ओलीले सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएका छन् ११ फागुन, २०७६ Share
प्रेस किन्न पासपोर्ट छपाइ रद्दसंसारका एक सय १३ देशले इ–पासपोर्ट सुरु गरिसकेका छन् । नेपाल सरकारले पनि आगामी वर्ष अर्थात् सन् २०२१ देखि इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ ११ फागुन, २०७६ Share
सुविधासहितको सार्वजनिक यातायात सेवा दिने आश्वासन मात्रैराजधानीमा सवारी चाप बढेकै कारण सडकमा घन्टौँसम्म जाम हुने समस्या छ । तर, सर्वसाधारणलाई सार्वजनिक यातायातमा सहज पहुँच र प्रयोगका लागि प्रोत्साहन गर्न बनेको ऐन भने कार्यान्वयन हुन सकेको छैन१० फागुन, २०७६ Share
छाउपडी मान्नेको सुविधा कटौतीप्रदेश सरकारले सुदूरपश्चिममा करीतिका रूपमा विद्यमान छाउपडी प्रथा मान्ने र प्रश्रय दिने जनप्रतिनिधि तथा सरकारी कर्मचारीले पाउने सेवा–सुविधा कटौती गर्ने गरी छाउपडी प्रथा उन्मूलन नीति ल्याएको छ१० फागुन, २०७६ Share
बाँस्कोटाको हातमा थिए १ खर्बका सात प्रोजेक्टखासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबोइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थि१० फागुन, २०७६ Share
ओलीको पहिलो कार्यकालमै एजेन्टको सेटिङमा सेक्युरिटी प्रेस खरिद कार्यक्रम२६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो– ‘सुरक्षण मुद्रणसम्बन्धी कानुनमा सुधार गरी सुरक्षण मुद्रण कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिनेछ ।’९ फागुन, २०७६ Share
लघुवित्तका कर्मचारीले घर घेरेपछि बुहारी बेपत्तारुपन्देहीको सैनामैना नगरपालिका–९ पीपलडाँडाकी देउमाया थापा दुई छोरा छाडेर केही महिनादेखि बेपत्ता छिन् ९ फागुन, २०७६ Share
शान्ति मिसन बन्द भएपछि प्रहरीमा जागिर छाड्ने बढ्दैआकर्षक अवसर बन्दै आएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामै एक हजार दुई सय १० प्रहरीले राजीनामा दिएका छन् ९ फागुन, २०७६ Share
विदेशी नागरिकको विवरण संकलन गर्दै प्रहरीप्रहरीले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने नागरिकको गोप्य ढंगले विवरण संकलन सुरु गरेको छ । विशेषगरी विदेशी नागरिकलाई लक्षित गरेर विवरण संकलन गरिएको हो ८ फागुन, २०७६ Share