प्रहरी हिरासतबाट छुटेको पाँच दिनपछि छोराको हत्याभीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका छन् । बुधबार साँझ डम्बरले घाँटीमा छुरा प्रहार गरेर कक्षा ७ मा पढ्दै गरेका छोराको हत्या गरेका हुन् । घटनालगत्तै डम्बरलाई प्रहरीले पक्राउ गरेको छ ३० फागुन, २०७६ Share
नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?३० फागुन, २०७६ Share
जातीय विभेद गर्ने सरकारी कर्मचारीसहित चार पक्राउप्रहरीले बिडारीकी श्रीमती राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीलाई बुधबार नियन्त्रणमा लिएको हो २९ फागुन, २०७६ Share
अभिभावकको आडम्बरले महँगो स्कुल छान्ने होडराजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य ! यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ २९ फागुन, २०७६ Share
‘प्रधानमन्त्री सामान्य अवस्थामा आउन ६ महिनादेखि एक वर्षसम्म लाग्छ’दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीलाई सामान्य व्यक्तिसरहको अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन् २८ फागुन, २०७६ Share
महँगा स्कुलका विद्यार्थी भाडाका थोत्रा बसमाराजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् २८ फागुन, २०७६ Share
गच्छदारको सुरक्षामा खटिएका सशस्त्रका सुरक्षाकर्मी फिर्तासशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ २८ फागुन, २०७६ Share
बालबालिकालाई सास्तीः ६ घन्टा कक्षामा, ४ घन्टा बसमाराष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ २७ फागुन, २०७६ Share
एसईईको प्रश्नपत्र ७६ जिल्लामा पुर्याइयोअहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन् २७ फागुन, २०७६ Share
दुई नेपालीमा देखियाे काेराेना भाइरसविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाआतंकसँगै उपकरण लुकाउने तथा दुरुपयोग गर्ने क्रम बढ्दा पिपिई आपूर्तिमा विश्वव्यापी समस्या देखिएको जनाएको छ २७ फागुन, २०७६ Share
जातीय विभेद गर्ने कर्मचारी पक्रन आनाकानीभाडामा बस्ने विद्यार्थीलाई जातकै कारण कोठा छाडेर जान दबाब दिने सरकारी कर्मचारीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ २६ फागुन, २०७६ Share
अंक बढाउन विद्यार्थीमाथि अत्याचारजुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् २६ फागुन, २०७६ Share
३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन् २६ फागुन, २०७६ Share
शब्दमा समानता : व्यवहारमा विभेदकृषिप्रधान देश नेपालमा कृषिमा कुल श्रमिकको ५७.१९ प्रतिशत महिला छन् २५ फागुन, २०७६ Share
प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्जबुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् २५ फागुन, २०७६ Share
राजपा–समाजवादी एकता : ‘टप टेन’ नेता नै समस्याराजपा नेपाल र समाजवादी पार्टीबीच एकतामा शीर्ष नेताकै व्यवस्थापन बाधक बनेको छ । दुवै पार्टीका नेताहरूले प्रयास भइरहेको र चाँडै एकता हुने दाबी गरे पनि झन्डै डेढ वर्षदेखिको कसरत अझै निष्कर्षमा पुग्न सकेको छैन । पछिल्लोपटक भने दुवैतर्फका शीर्ष १० नेताको व्यवस्थापन उल्झनजस्तो देखिएको छ २३ फागुन, २०७६ Share
४ महिनासम्म खाजाविहीन, विद्यार्थीलाई पोषणका नाममा चाउचाउ र भुजाकक्षा ५ सम्मका विद्यार्थीलाई स्कुलमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पुर्याउने उद्देश्यसहित सुरु गरिएको दिवाखाजा कार्यक्रमको रकम निकासा नभएपछि चालू आर्थिक वर्षको पहिलो चार महिना विद्यार्थीले खाजा पाएनन् २३ फागुन, २०७६ Share
अज्ञात रोगको नमुना संकलन गरेर काठमाडौं पठाइयोत्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको छ २२ फागुन, २०७६ Share