चीनले भन्यो रेलका लागि नेपालको तयारी पुगेनप्रधानमन्त्री केपी शर्माओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ ।६ असार, २०७६ Share
दुई अध्यक्षमा दरारदुई पार्टी एकीकरण हुँदा जेट विमानका दुई पाइलट भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो ।६ असार, २०७६ Share
कायकर्ता पोस्न साढे १० करोडप्रदेश २ को सामाजिक विकास मन्त्रालयले आर्थिक वर्षको अन्तिममा बारा र पर्सामा साढे १० करोड ५० लाख रमक बराबरका योजनाहरु दिएको छ ।५ असार, २०७६ Share
युवतीमाथि शृंखलाबद्ध प्रहारतीन दिनअघि पकनाजोलकी एक युवतीलाई घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुरा नै देखिन् ।५ असार, २०७६ Share
डेंगु परीक्षणमा लुट,बीपीमा झन्झट, निजी ल्याब मालामालडेंगुको प्रकोपका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बिरामीको चाप बढेपछि निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको नाममा लुट मच्चाइरहेका छन्।४ असार, २०७६ Share
अब पाइपलाइनबाट पेट्रोलियम पदार्थनेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ।४ असार, २०७६ Share
किन विवादमा मुछिए विधेयकसरकारले ल्याएका विधेयक एकपछि अर्को गरी विवादित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने आफ्नो अनुहार मन नपरेका कारण विधेयकको विरोध हुने गरेको भन्ने लाग्छ।४ असार, २०७६ Share
मालपोत प्रमुखकै मिलेमतोमा मिलको जग्गा बेचिँदैमालपोत कार्यालय रौतहटका प्रमुख ओकिल पालले भूमाफियाहरुसित मिलेर जग्गा पास गर्ने सबै तरिका बताउने गरेको र सहयोगका लागि स्थानीय विभिन्न निकायका प्रमुखहरुसँग पनि चिनजान गराउने गरेको आरोप पनि लागेको छ।३ असार, २०७६ Share
शिवपुरीमा सफारी : पर्यावरण तहसनहस हुने खतरावन तथा वातावरण मन्त्रालयले पुरानै बाटो प्रयोग गरेर सफारी प्रवेश गर्नेगरी अघि सारेको नियमावलीले निकुञ्जको अस्तित्व तहसनहस पार्ने वातावरण विज्ञहरू बताउँछन्।३ असार, २०७६ Share
खानेपानी मन्त्री-महाप्रबन्धक विवाद उत्कर्षमामन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ ।३ असार, २०७६ Share
महिनौंदेखि मिनी संसदमा अल्झिए विधेयककानुन निर्माण व्यस्त रहनु पर्ने संसदीय समितिका बैठक नियमित बस्न नसक्दा समितिमा पठाएका विधेयक महिनौंदेखि अल्झिएका छन्२ असार, २०७६ Share
सागका लागि पाँच अर्ब मागघरेलु मैदानमा आगामी मंसिरको तेस्रो सातोदखि हुने १३ औं दक्षिण एसियाली खुलकुद (साग) का लागि बजेट निर्माण कार्यदलले पाँच अर्ब बढीको महत्वाकांक्षी बजेट माग गरेको छ ।२ असार, २०७६ Share
ललितानिवास जग्गा प्रकरण : अनुसन्धान नसकिए पछि दुई महिना थप्न प्रस्तावसरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिना अतिरिक्त समय मागेको हो ।२ असार, २०७६ Share
गुठी विधेयक : सच्याउन नेकपा नेताहरुको दबाबनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकलाई सरकारले संसदमा पेश गर्दा संशोधन गर्नुपर्ने बताएका छन् ।२ असार, २०७६ Share
बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणितलियाजन अफिसरले हिमाल आरोहणमा जाने समूह वा व्यक्तिलाई हिमाल आरोहण पूरा गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। लियाजन अफिसरले प्रमाणित गरेपछि मात्रै सम्बन्धित व्यक्तिले हिमाल आरोहण गरेको कानुनी मान्यता पाउँछ।१ असार, २०७६ Share