विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोलनेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ।११ असार, २०७६ Share
‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा गएका सांसद यादव पार्टीबाट निलम्बितसमाजवादी पार्टी नेपालले ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ।११ असार, २०७६ Share
निर्मलाको हत्यारा खोजी जारीगृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।१० असार, २०७६ Share
द्रुतमार्ग निर्माण : एक वर्ष समय थप्न सेनाको प्रस्तावकरिब सवा १ खर्ब रुपैयाँ लागत अुनमान गरिएको द्रुतमार्ग २०७८ सालभित्र सम्पन्न हुने गरी सरकारले दुई वर्षअघि सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।९ असार, २०७६ Share
नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदैपार्टीका शीर्ष तहमै जनताको बहुदलीय जनवाद कि जनताको जनवाद हुने भन्नेमा मतभेद देखिएको छ। एकीकरणपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ढिलाइ भइरहेको अवस्था छ। यसले पनि मतभेद बढाउन बल पु¥याएको छ।९ असार, २०७६ Share
पशुपतिनाथ दर्शनको सबै खर्च भारतीय सरकारले बेहोर्नेराजस्थान सरकारको पर्यटन तथा देवस्थान मन्त्रालयले राज्यभित्रका ६५ वर्ष र सोभन्दा माथि उमेरका नागरिकलाई सो सुविधा दिने निर्णय गरेको हो ।८ असार, २०७६ Share
अख्तियारभित्र समानान्तर जासुसअख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र दुई जासुस संयन्त्रलाई समान्तार रुपमा सक्रिय पारिएको छ ।८ असार, २०७६ Share
सुदूरपश्चिममा सडक दुर्घटना : ११ महिनामा दुई सयको मृत्युक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार सुदूरपश्चिममा अघिल्ला वर्षको तुलनामा दुर्घटना, घाइते र मृतकको संख्या बढेको छ ।८ असार, २०७६ Share
कर छल्नेविरुद्ध तीन अर्ब बिगो दाबीनिम्न आर्थिक अवस्था भएका व्यक्तिका नाममा कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबाट कारोबार गरी राजस्व छली गर्नेविरुद्ध सरकारले करिब तीन अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ।७ असार, २०७६ Share