आफ्नै सांसदद्वारा सरकारको आलोचनासंसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले सरकार सञ्चालन र मन्त्रीहरूको कार्यशैली सन्तोषजनक नभएको बताएका हुन्।१७ असार, २०७६ Share
तामाकोसीमा माछा घटे !केही वर्षअघिसम्म बाह्रैमास यो नदीमा माछा पाइन्थे। केही वर्षयता नदीमा डोजर प्रयोग, पहिरो साथै जलविद्युत् आयोजनाका कारण माछा घटेको आशंका छ।१७ असार, २०७६ Share
धुमधामसाथ धान दिवस : चामल आयात वार्षिक २५ अर्बको‘बाह्रैमास सिँचाइ हुने क्षेत्रफल करिब २७ प्रतिशतमात्र छ,’ सचिव जिसीले भने, ‘पर्याप्त सिँचाइको व्यवस्था भए धान उत्पादन बढ्छ।’ मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ।१६ असार, २०७६ Share
अमेरिकी दूतावास प्रतिनिधिलाई सात दिनको म्यादसात दिनभित्र अदालत नआए दुई हजार रुपैयाँ जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन दोस्रो पटक आदेश दिएको हो ।१६ असार, २०७६ Share
मलेसियाले भन्यो, 'भिसा प्रक्रियामा कुनै पनि परिवर्तन हुँदैन'मलेसिया सरकारले नेपाल लगायत १९ मुलुकबाट कामदार लैजाने प्रक्रियामा कुनै परिवर्तन नहुने प्रस्ट पारेको छ ।१५ असार, २०७६ Share