ट्रेण्डिङ
नेपाली कांग्रेस
रूस-युक्रेन युद्ध
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
रुस–युक्रेन युद्ध
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
रूस-युक्रेन युद्ध
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
रुस–युक्रेन युद्ध
Wed, Aug 06, 2025
२१ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नागरिक दैनिकबाट
समाचार
निर्देशिकामा सचिवको मनोमानी
संसदले पारित गरेको कानुनलाई बेवास्ता गर्दे विभिन्न आयोग तथा मन्त्रालयले कानुनविपरित नियम र निर्देशिका निर्माण गर्दै राज्यकोषको रकम दुरुपयोग गरेका छन् ।
३२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा
चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ।
३२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो
साताव्यापी युरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेयसँग त भेट गरेका छन्, तर यसबेला उनी कामचलाउ सरकार प्रमुख भएकाले महत्वपूर्ण विषयमा सहमति वा सम्झौता हुन सकेन ।
३१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लव कार्यकर्ताले लुटे सगरमाथाको उचाइ नाप्ने दुरबिन
सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा प्वाइन्ट मध्ये खोटाङ लौरडाँडामा पुगेका सरकारी अधिकारीबाट खोेसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर दुरबिन कब्जामा लिएका हुन् ।
३१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राज्यका आडमा शक्तिको दुरुपयोग
३१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हुरीको वितण्डा : साता बित्यो, छानो बनेन
धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी कल्पना नेपाली दुईमहिने शिशु बोकेर दिनभर रुखको छहारीमा ओत लाग्छिन्। राति भने छिमेकीको आँगनमा आश्रय लिन्छिन्। अघिल्लो बिहीबारको हुरीले घर भत्काएपछि उनी बेसहारा भएकी छिन्।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अदालतलाई ढाँटेर मन्त्रीको जबाफ
देशकै ठूलो चितवन राष्ट्रिय निकुञ्जमा सडक निर्माणविरुद्धको मुद्दामा जबाफ पेस गर्दै भौतिक योजना तथा निर्माण मन्त्री रहेका उनले निकुञ्जभित्र सडक वा भौतिक संरचना निर्माण नभई खाली वातावरणीय मूल्यांकन गरेको बताएको पाइएको हो।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर
अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा निर्णायक बन्दै थापा
जिल्लातर्फ ७ जना अध्यक्ष र ९ जना सचिव थापा समूहले पाएको छ। जिल्ला समितिका सदस्यमा पनि थापा समूहको बलियो उपस्थिति देखिएको छ। यो हेर्दा गृहमन्त्री थापा पार्टीभित्र क्रमशः बलियो बन्दै आएका छन्। केन्द्रीय कमिटीमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चितवन राष्ट्रिय निकुञ्जभित्र सडक नबनाउन आदेश
सर्वोच्च अदालतले दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी कुनै पनि सडक निर्माणको काम नगर्न, नगराउन परमादेश जारी गरेको छ।
२९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विवादास्पद विधेयकमै अल्झियो सरकार
सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्।
२९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यौनहिंसाको उच्च जोखिममा किशोरीहरू
समाजमा किशोरीहरु फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ ।
२९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लोकसेवा आयोग विज्ञापन विवाद : संसदीय समितिको निर्देशन कानुनविपरीत
समितिको निर्देशनसँगै संविधान र कानुनको उल्लंघनका साथै एकातिर हालसम्म निष्पक्ष मानिएको लोकसेवा आयोगलाई विवादमा ल्याउने काम भएको छ भने अर्काेतर्फ निष्पक्ष तरिकाले गर्न लागिएको पदपूर्ति रोकेर करारमा कर्मचारी भर्ना गर्ने बाटो खुला गरी स्थानीय तह राजनीतिक दलका भर्तीकेन्द्र बन्ने खतरासमेत देखिएको छ।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
असोजबाट जनकपुरमा रेल गुड्ने
आगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ ।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण
जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार नबोल्दा लोकसेवा आयोग दुखित
आयोगले संविधानभित्रै रही विज्ञापन खुलाएको जानकारी दिँदै आयोगका एक अधिकारीले भने, ‘विज्ञापनबारे विवाद उत्पन्न भएपछि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने हामीले अपेक्षा गरेका थियौं तर त्यसो भएन। त्यसमा हामी दुखित छौं।’
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्षयरोग नियन्त्रणबाहिर
राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो निष्कर्श निकालेको हो ।
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दुई अर्ब बढी रकमान्तर, ५४ गाडी खरिद
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महानगरको २१ कित्ता जग्गा गायब
वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ। नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो।
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
43
44
45
46
Next
सर्च गर्नुहोस्