निर्देशिकामा सचिवको मनोमानीसंसदले पारित गरेको कानुनलाई बेवास्ता गर्दे विभिन्न आयोग तथा मन्त्रालयले कानुनविपरित नियम र निर्देशिका निर्माण गर्दै राज्यकोषको रकम दुरुपयोग गरेका छन् ।३२ जेठ, २०७६ Share
नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छाचीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ।३२ जेठ, २०७६ Share
तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लोसाताव्यापी युरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेयसँग त भेट गरेका छन्, तर यसबेला उनी कामचलाउ सरकार प्रमुख भएकाले महत्वपूर्ण विषयमा सहमति वा सम्झौता हुन सकेन ।३१ जेठ, २०७६ Share
विप्लव कार्यकर्ताले लुटे सगरमाथाको उचाइ नाप्ने दुरबिनसगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा प्वाइन्ट मध्ये खोटाङ लौरडाँडामा पुगेका सरकारी अधिकारीबाट खोेसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर दुरबिन कब्जामा लिएका हुन् ।३१ जेठ, २०७६ Share
हुरीको वितण्डा : साता बित्यो, छानो बनेनधनगढी उपमहानगरपालिका–१२, जुगेडाकी कल्पना नेपाली दुईमहिने शिशु बोकेर दिनभर रुखको छहारीमा ओत लाग्छिन्। राति भने छिमेकीको आँगनमा आश्रय लिन्छिन्। अघिल्लो बिहीबारको हुरीले घर भत्काएपछि उनी बेसहारा भएकी छिन्।३० जेठ, २०७६ Share
अदालतलाई ढाँटेर मन्त्रीको जबाफदेशकै ठूलो चितवन राष्ट्रिय निकुञ्जमा सडक निर्माणविरुद्धको मुद्दामा जबाफ पेस गर्दै भौतिक योजना तथा निर्माण मन्त्री रहेका उनले निकुञ्जभित्र सडक वा भौतिक संरचना निर्माण नभई खाली वातावरणीय मूल्यांकन गरेको बताएको पाइएको हो।३० जेठ, २०७६ Share
मेयरको टिपर, वडाध्यक्षको एक्साभेटरअव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।३० जेठ, २०७६ Share
नेकपामा निर्णायक बन्दै थापाजिल्लातर्फ ७ जना अध्यक्ष र ९ जना सचिव थापा समूहले पाएको छ। जिल्ला समितिका सदस्यमा पनि थापा समूहको बलियो उपस्थिति देखिएको छ। यो हेर्दा गृहमन्त्री थापा पार्टीभित्र क्रमशः बलियो बन्दै आएका छन्। केन्द्रीय कमिटीमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।३० जेठ, २०७६ Share
चितवन राष्ट्रिय निकुञ्जभित्र सडक नबनाउन आदेशसर्वोच्च अदालतले दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी कुनै पनि सडक निर्माणको काम नगर्न, नगराउन परमादेश जारी गरेको छ।२९ जेठ, २०७६ Share
विवादास्पद विधेयकमै अल्झियो सरकारसरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्।२९ जेठ, २०७६ Share
यौनहिंसाको उच्च जोखिममा किशोरीहरूसमाजमा किशोरीहरु फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ ।२९ जेठ, २०७६ Share
लोकसेवा आयोग विज्ञापन विवाद : संसदीय समितिको निर्देशन कानुनविपरीतसमितिको निर्देशनसँगै संविधान र कानुनको उल्लंघनका साथै एकातिर हालसम्म निष्पक्ष मानिएको लोकसेवा आयोगलाई विवादमा ल्याउने काम भएको छ भने अर्काेतर्फ निष्पक्ष तरिकाले गर्न लागिएको पदपूर्ति रोकेर करारमा कर्मचारी भर्ना गर्ने बाटो खुला गरी स्थानीय तह राजनीतिक दलका भर्तीकेन्द्र बन्ने खतरासमेत देखिएको छ।२८ जेठ, २०७६ Share
असोजबाट जनकपुरमा रेल गुड्नेआगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ ।२८ जेठ, २०७६ Share
साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमणजिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो।२८ जेठ, २०७६ Share
सरकार नबोल्दा लोकसेवा आयोग दुखितआयोगले संविधानभित्रै रही विज्ञापन खुलाएको जानकारी दिँदै आयोगका एक अधिकारीले भने, ‘विज्ञापनबारे विवाद उत्पन्न भएपछि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने हामीले अपेक्षा गरेका थियौं तर त्यसो भएन। त्यसमा हामी दुखित छौं।’२७ जेठ, २०७६ Share
क्षयरोग नियन्त्रणबाहिरराष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो निष्कर्श निकालेको हो ।२७ जेठ, २०७६ Share