नेपालगन्ज उपमहानगरको बचाउमा दैलेख जिससनेपालगन्ज उपमहानगरपालिकाद्वारा दैलेख पठाइएका तीन सय ७० मध्ये ३६ गाई सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको घटनाबारे अहिले अनुसन्धान भइरहेको छ।२१ भदौ, २०७६ Share
४ लाख परिवार ६ वर्षदेखि गरिबी परिचयपत्रको पर्खाइमाझन्डै डेढ अर्ब खर्चेर पहिलो चरणमा २६ जिल्लाका सबै घरधुरी समेटेर गरिएको कागजी फाराममा आधारित सो सर्भेका लागि एक वर्ष र तथ्यांक प्रवेश तथा विश्लेषण गर्न तीन वर्ष समय लागेको थियो।२१ भदौ, २०७६ Share
गजुर नराखिँदा रोकियो मन्दिर पुनर्निर्माणपुरातत्व विभागले पुनर्निर्माण गरिरहेको मन्दिरमा गजुर नराखेपछि काम रोकिएको हो।२१ भदौ, २०७६ Share
फेरी अनसन बस्दै गंगामाया, 'मिडियामा आउन खोज्दा प्रतिबन्ध लगाइयो'उनले आफूलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाएकी छिन् ।२१ भदौ, २०७६ Share
महन्त जगन्नाथको जग्गा बिक्री गर्न रोकमन्दिरको जग्गा बिक्री गरेको आरोपमा निलम्बनमा परेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवको नाममा रहेको सम्पूर्ण जग्गा जमिन बिक्री गर्न गुठी संस्थानले रोक लगाएको छ२० भदौ, २०७६ Share
निर्माण नसकिदै भत्कियो सय करोडको सडकएसियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ२० भदौ, २०७६ Share
जात्रा मनाउने चोक समेत हडपियोठमेलमा रहेको छायाँदेवी कम्प्लेक्सले जात्रा आयोजना हुने चोक समेत हडपेको छ२० भदौ, २०७६ Share
सदरमुकाम सुनसान, गाउँ भरिभराउकालिकोटको रास्कोट नगरपालिका–८ का धर्मराज धमला सदरमुकाम मान्म बजारमा होटल व्यवसाय गर्थे१९ भदौ, २०७६ Share
ललिता निवास प्रकरणमा बयानका लागि थप ५८ जना बोलाइएअख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा बयानका लागि थप ५८ जनालाई बोलाइएको छ१९ भदौ, २०७६ Share
थप दुई महिना डेंगु संक्रमणको जोखिमराजधानीका विभिन्न अस्पतालमा डेंगु संक्रमित बिरामीको चाप बढेको छ१९ भदौ, २०७६ Share
सडक र सदन तताउने कांग्रेसको निर्णयनेपाली कांग्रेसले मुलुकमा आर्थिक अनियमितता र भ्राष्टाचार मौलाउँदै गएको ठहर गर्दै त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको छ१८ भदौ, २०७६ Share
भाइटीका लगाउनेले फिरौती मागेपछि...काठमाडौंको स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ१८ भदौ, २०७६ Share
राजा वीरेन्द्रको शासन अन्त्य गर्न रअले यसरी चलाएको थियो विशेष अप्रेसन !भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा (माओवादी) का सुप्रिमो अर्थात हाल सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग सहकार्य गरेको बताएका छन्१८ भदौ, २०७६ Share
एटिएम लुट प्रकरण : भारतीय रिजर्भ बैंकको चासो, दूतावासका कर्मचारीले भेटे ह्याकरलाईचिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ।१७ भदौ, २०७६ Share
ललितानिवास प्रकरण: जग्गा फिर्ता प्रस्ताव मन्त्रिपरिषदमा अझै गएनभूमि व्यवस्था मन्त्रालयले व्यक्तिका नाममा गएको ललितानिवास परिसरको सरकारी जग्गा आफ्नो स्वामित्वमा ल्याउने प्रस्ताव अझै मन्त्रिपरिषद् बैठकमा लगेको छैन।१७ भदौ, २०७६ Share
दिनदिनै थपिँदै बिरामी, चिकित्सकसमेत संक्रमितबिरामीको भीड बढेर यहाँका अस्पतालहरू ठाउँ पाइन मुस्किल हुन थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार सोमबारसम्म ४ सय ३९ जनामा डेंगी संक्रमण देखिएको छ।१७ भदौ, २०७६ Share
मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममास्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ।१७ भदौ, २०७६ Share
सातजनामाथि ‘गोवध’ मुद्दामा छानबिनबाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ१६ भदौ, २०७६ Share