संक्रमणकालीन न्याय बिथोलिने खतरासत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगको नेतृत्व चयनलाई लिएर राजनीतिक खिचातानी चुलिँदा संक्रमणकालीन न्याय बिथोलिने खतरा बढेको छ।१५ भदौ, २०७६ Share
नौ करोड ठगी: सय परिवार विस्थापितसर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौं रकम ठगी गरेको पाइएको छ।१५ भदौ, २०७६ Share
'घरको लामखुट्टे नष्ट गरे डेंगु लाग्दैन'तपाईंलाई डेंगु लाग्छ कि भन्ने डर छ ? तपाईंको छिमेकमा कसैलाई डेंगु लागेको छ ? यस्तो छ भने समयमै सचेत हुनुहोस्।१४ भदौ, २०७६ Share
विदेश जाँदा बैंक खाता अनिवार्यसरकारले रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ।१४ भदौ, २०७६ Share
८५ प्रतिशत माध्यमिक विद्यालय अयोग्यमुलुकका अधिकांश माध्यमिक विद्यालय विद्यार्थीको पठनपाठनका लागि अयोग्य रहेको एक सरकारी अध्ययनले देखाएको छ।१४ भदौ, २०७६ Share
जापान जाने विद्यार्थी घटेभाषा सिकेपछि के पढ्ने भन्ने निश्चित गर्ने विद्यार्थीलाई मात्र उच्च शिक्षाका लागि बाहिर जाने अनुमति दिन्छौं।’१४ भदौ, २०७६ Share
संचारमन्त्रीले संसदलाई ढाँटेसरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्१३ भदौ, २०७६ Share
आत्महत्या दुरुत्साहन कानुन 'अपूर्ण'कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।१२ भदौ, २०७६ Share
अझै छाडेन क्षयरोगको चक्रलेकैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगा नगरपालिकास्थित मसुरिया स्वास्थ्य चौकीका अनुसार १८ वर्षअघि जुन समुदाय, टोल र गाउँमा क्षयरोगी थिए, त्यही वरपर अहिले पनि नयाँ क्षयरोगी देखिन थालेका छन्।१२ भदौ, २०७६ Share
विवादित विधेयक नै संसद्को ‘बिजनेस’प्रतिनिधिसभाको चालु अधिवेशनले विवादित विधेयकहरुलाई एकपछि अर्को गर्दै पारित गर्न थालेको छ।१२ भदौ, २०७६ Share
आयातित पत्रुखानाले अल्पायुमै मृत्युधेरै नेपाली घरको अत्यावश्यक ब्रेकफास्टका रुपमा सिरियल लोकप्रिय भइरहेको छ११ भदौ, २०७६ Share
‘भिडियो कन्फरेन्स बैठक जग हसाउने काम’प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि संशोधन गरी भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।११ भदौ, २०७६ Share
नेकपामा नेताको टिप्पणिमाथि प्रतिबन्धसत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सक्रियता बढाएका छन्।१० भदौ, २०७६ Share
राजनीतिक उक्साहटमा वन क्षेत्र अतिक्रमणविस्थापितको आश्रयस्थल बने नजिकैका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र। बाढीपीडितको समस्या देखेर स्थानीय प्रशासनले पनि तत्कालका लागि वन क्षेत्रमा अस्थायी रुपले बस्न मौखिक अनुमति दियो।१० भदौ, २०७६ Share
एकैपटक २५ सय टिपर रिङरोडमाउपत्यकाका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामग्रीले भरिएका टिपर थुप्रिन्छन्।१० भदौ, २०७६ Share
लुम्बिनीका कारण नजिकिँदै चीनप्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ। यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो।१० भदौ, २०७६ Share