‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदुरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन्२९ भदौ, २०७६ Share
'गुट-उपगुट प्रमुख चुनाैती'सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी्भित्रको गुट–उपगुट अन्त्य गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। गुटले पार्टीलाई खोक्रो बनाउने भन्दै उनले त्यसको अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती भएको पनि बताए२८ भदौ, २०७६ Share
हामीले पनि हात भाँचिदिए के हुन्छ : देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेको नेकपालाई संयमित बन्न चेतावनी दिएका छन्। नेपालगन्ज खजुरामा पार्टीको जागरण अभियानका क्रममा नेकपाका कार्यकर्ताले आफ्ना जिल्ला सभापति किरण कोइरालाको हातै भाँचिने गरि गरेको आक्रमणको निन्दा गर्दै देउवाले भने, ‘तिमीहरु संयतिम बन, नत्र भने हामीहरुको पनि लड्नु बाहेक अरु उपाय हुने छैन'२८ भदौ, २०७६ Share
संसदीय उपसमिति मेडिकल माफियाको प्रभावमामेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनबाट मेडिकल कलेजहरुको सम्बन्ध खारेज गर्न सिफारिस गर्ने प्रस्ताव नै हटाइएको छ२८ भदौ, २०७६ Share
भूमाफियाको स्वार्थमा भूमि विधेयकभूमिसम्बन्धी विधेयकका अधिकांश प्रावधान भूमाफिया र उद्योगको नाममा हदबन्दीभन्दा बढी जग्गाा लुकाएर राख्नेको स्वार्थमा ल्याइएको पाइएको छ२७ भदौ, २०७६ Share
गृहमन्त्रीका भाईको गुन्डा नाइकेसँग ‘कनेक्सन’गृहमन्त्री रामबहादुर थापाका साइँला भाई नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ२७ भदौ, २०७६ Share
अमेरिकालाई किन चिढ्याउँदैछन् प्रचण्ड ?गत माघमा (२३ जनवरी) भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता जुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा शब्दमा आलोचना गरे।२६ भदौ, २०७६ Share
नेता कार्यकर्तालाई बाहिर राखेर शपथग्रहणअधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम बुधबार दिउँसो सम्पन्न भएको छ२६ भदौ, २०७६ Share
१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेलमासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ२६ भदौ, २०७६ Share
सुख नाप्ने रहरको कहर‘समृद्ध नेपाल र सुखी नेपाली’ नारासँग जोडिएर सरकारले चालू आर्थिक वर्षको समष्टिगत सुख सर्वेक्षण गर्ने भने पनि कामले गति लिन सकेको छैन। यो सर्वेक्षणका लागि हालसम्म न कुनै परिचालन समिति गठन भएको छ, न त त्यसअन्तर्गत गठित प्राविधिक समितिले काम नै अघि बढाएको छ।२६ भदौ, २०७६ Share
बिना जानकारी पशुपतिनाथको राष्ट्रगान बन्दपशुपतिनाथ परिसरमा हुने आरतीगान सुरु हुनुपूर्व केही दिनअघिदेखि मात्रै बजाउन थालिएको राष्ट्रगान बन्द गरिएको छ ।२५ भदौ, २०७६ Share
प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्काठेक्का लिएर सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ२५ भदौ, २०७६ Share
दिनदिनै छलफलमा दाहाल–ओलीप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन्२४ भदौ, २०७६ Share
मिटर ब्याजीको जालोः कयौंको उठिबास, कयौंले गरे आत्महत्यासुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा केही वर्षयता फस्टाएको मिटर ब्याजीको जालोले कयौंको उठिवास लगाएको छ२४ भदौ, २०७६ Share
बहुविवाहको मुद्दाले सांसद पद चट्बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ२३ भदौ, २०७६ Share
दाहालका निम्ति ‘टीकापुर नरसंहार’ राजनीतिकसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानविरुद्ध कैलालीको टीकापुरमा २०७२ साल भदौमा सात प्रहरी र एक शिशुको ‘नरसंहार’ गरिएको घटनालाई राजनीतिक विद्रोहको संज्ञा दिएका छन्२३ भदौ, २०७६ Share
कृषि र पशुपालनमा साढे २९ करोड लगानीधुलिखेल नगरपालिकाले आगामी चार वर्षभित्र नगरलाई कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन २९ करोढ ४३ लाख रुपैयाँ खर्च गर्ने भएको छ२२ भदौ, २०७६ Share