अध्यापन अनुमतिको प्रश्नपत्रमा गम्भीर त्रुटिशिक्षक सेवा आयोगले शुक्रबार लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा परीक्षार्थीलाई वितरण गरिएको वस्तुगत प्रश्नपत्रमा गम्भीर त्रुटी भेटिएको छ ।११ असोज, २०७६ Share
पूँजीगत खर्च तीन वर्षयताकै न्यून, सरकारको कार्यक्षमतामा प्रश्नप्रधानमन्त्रीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखेका थिए ।११ असोज, २०७६ Share
२१ दललाई उपनिर्वाचनका लागि चुनाव चिह्ननिर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ१० असोज, २०७६ Share
शर्माको पदावधि थप, भावी प्रधानसेनापति बन्ने बाटो खुल्योसरकारले उपरथि प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेर उनलाई भावी प्रधानसेनापति बन्ने बाटो खोलिदिएको छ१० असोज, २०७६ Share
नेपाली भिक्षु सिंगापुरको जेलमामहिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ१० असोज, २०७६ Share
इ–पासपोर्टमा कमिसन चक्करपरराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झन्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ९ असोज, २०७६ Share
अख्तियारले यस कारण लिएन माधव नेपालसँग बयानतत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललितानिवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको छ८ असोज, २०७६ Share
पर्यटकीय नाकामै सास्तीश्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, कोरिया, अमेरिका, भियतनामलगायत एक सयभन्दा बढी मुलुकका पर्यटक यो नाकाबाट नेपाल प्रवेश गर्छन्८ असोज, २०७६ Share
निर्मला पन्त हत्या अनुसन्धनमा गृहको प्राविधिक टोली सक्रियगृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ८ असोज, २०७६ Share
बलात्कारको बयान फेर्न साढे पाँच लाखगत साउन २० गते मोलुङ गाउँपालिकाकी एक युवती बलात्कृत भइन् । १८ वर्षीया ती युवती घाँस काट्न दिउँसो बारीमा गएको बेला बतात्कृत भएकी हुन्८ असोज, २०७६ Share
मिटर ब्याजी परदेशीलाई पोलिग्राफ टेष्ट गराइयोठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट (सत्यता परिक्षण) गराएको छ७ असोज, २०७६ Share
ललिता निवासः दर्जनौं उजुरी अख्तियार मौनललितानिवासको २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा २०५८ सालदेखि नै उजुरी पर्न थालेका थिए७ असोज, २०७६ Share
नेकपामा मौलिकताको खडेरीसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग प्रशिक्षण लिएका छन्७ असोज, २०७६ Share
दसैं आयो टालटुल सुरूदसैं–तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुर्ख्याैली घर फर्कन हतारो छ।६ असोज, २०७६ Share
दसैको मुखमा तातोपानीबाट एक साता आयात रोकिनेचिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनदेखि रोकिएको छ६ असोज, २०७६ Share
टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन्ः प्रचण्डनेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार वर्षअघि भएको टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन६ असोज, २०७६ Share
विद्यार्थीबाट लिएको बढी पैसा फिर्ता गर्ने सहमतिविद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ५ असोज, २०७६ Share
अस्ट्रेलियाको सपना इन्डोनेसियामा अलपत्रथोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्५ असोज, २०७६ Share