नयाँ मोडमा महरा प्रकरण, प्रमाण सुरक्षामा प्रहरीपति–पत्नीले नै सम्बन्ध विच्छेदको घोषणा गरे पनि अदालती प्रक्रिया भने सुरु भएको छैन। अदालतबाट कानुनी प्रक्रिया पूरा नहुँदासम्म सम्बन्ध विच्छेद भएको मानिँदैन।१७ असोज, २०७६ Share
कर्णालीको कहर : दसैंमा सुरक्षित यात्राकै पिरलोदिपकले अहिलेसम्म दसैंमा गरेको कर्णाली सडकको यात्रा बिर्सेका छैनन्। उनले भने, ‘कर्णाली सडक भरपर्दो छैन्, सुरक्षित पनि। अझ भनाैं यात्रा बाध्यताले गर्न विवश छन् कर्णालीबासी।१६ असोज, २०७६ Share
भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा: विनविनले डुबायोघरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन। त्यसका लागि दुई लाख रूपैयाँ तिरेर कम्पनीको सदस्य बन्नुपर्ने भनिएको थियो । दायाँबायाँ विचारै नगरी उनले प्रस्ताव ‘ओके’ गरिदिइन्।१६ असोज, २०७६ Share
वीर अस्पतालका निर्देशकको मासिक खाजा खर्च पाँच लाख !२०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्।१६ असोज, २०७६ Share
चिनियाँ राष्ट्रपति २५ गते आउनेचिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ।१६ असोज, २०७६ Share
महराको राजनीतिक भविष्य नै अन्योलमामहिलामाथि यौन दुर्व्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ१५ असोज, २०७६ Share
दलित परिवारको विद्युत महसुल तिरे वडासदस्यलेसोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित सोनाम ग्याल्जेन शेर्पाले दलित परिवारको विद्युत महसुल तिरिदिएका छन्१५ असोज, २०७६ Share
ऐश्वर्या रायको सुन्दरता बिगारेको आरोपबलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सामाजिक सञ्जालमा विवादित बनेकी छन्१५ असोज, २०७६ Share
भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपालीभारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको हो।१४ असोज, २०७६ Share
चिनियाँ राष्ट्रपतिलाई जेड तहको सुरक्षाप्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई जेड तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ ।१४ असोज, २०७६ Share
मन्त्री, सांसद र स्वकीयलाई पनि दसैंभत्तासरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदलाई मात्र होइन, उनीहरुका सल्लाहकार र स्वकीयलाई समेत दसैं खर्च दिने निर्णय गरेको छ ।१४ असोज, २०७६ Share
परराष्ट्रको प्रभावमा लेखा समितिपरराष्ट्र मन्त्रालयले वैदेशिक भत्ताको आयमा लाग्ने कर मिनाहा गराउन संसद्को सार्वजनिक लेखा समितिलाई पटकपटक दुरुपयोग गरेको तथ्य फेलापरेको छ१३ असोज, २०७६ Share
मेलम्चीमा फेरि एक वर्षको बाचा, सिनो हाइड्रोसँग सम्झौताडेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ१३ असोज, २०७६ Share
अपराधमा बदलिँदो शैलीः प्रविधि नै हतियारएकातिर अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि अर्कोतिर तिनै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ१२ असोज, २०७६ Share
अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख महरासंसदको बर्खे अधिवेशन अवधिमा लगातार १० दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् ।१२ असोज, २०७६ Share