तालिम केन्द्रमै बलात्कृत भइन् महिला प्रहरी प्रशिक्षार्थीजनतालाई शान्ति, सुरक्षा प्रदान गर्ने उद्देश्यले प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्३० असोज, २०७६ Share
कानुन बनाउने नै कठघरामामहरासहित पाँच सांसदमाथि विभिन्न आरोपसँगै प्रहरीले नियन्त्रण गरेसँगै निलम्बित हुने सांसदको संख्या पाँच पुगेको हो।३० असोज, २०७६ Share
अझै विपन्न छन् एक चौथाइ नागरिक२०१३ सालमा योजनाबद्ध विकास सुरु भएयता गरिब र गरिबी निवारणका नाममा राज्यले अर्बौँ खर्चेको छ। तैपनि अझैं प्रत्येक पाँच नेपालीमा एकजना गरिबीको दुश्चक्रमा बाँच्न बाध्य छन्।३० असोज, २०७६ Share
एसइईको नतिजामा मध्यवर्ती समीक्षा : गणित, विज्ञान र अंग्रेजीमा पुनानै गल्तीसाढे ११ खर्ब खर्च गरेर सरकारले कार्यान्वयनमा ल्याएको सात बर्से विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती समीक्षाले सरकारले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजामा ६० प्रतिशतभन्दा बढी विद्यार्थी विज्ञान र गणित विषयमा अपेक्षित लक्ष्यभन्दा कमजार रहेको देखिएको छ२९ असोज, २०७६ Share
नयाँ सभामुख चयन प्रक्रिया अन्योलमासत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ२९ असोज, २०७६ Share
१७ औं अनशन बस्ने डा. केसीको चेतावनीत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जबाट सोमबार अवकाश पाएका डा. केसीले पत्रकार सम्मेलन गर्दै आफूले अघि सारेका माग पूरा गर्न सरकारलाई कार्तिक ८ सम्मको समयसीमा दिएका छन्।२८ असोज, २०७६ Share
नाेबेल अर्थशास्त्रीकाे नेपाल 'कनेक्सन'उनीहरुलाई गरिबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पु-याएबापत पुरस्कार दिइएको हो। डफ्लो अर्थशास्त्रमा नोबल पुरस्कार पाउने दोस्री महिला हुन्।२८ असोज, २०७६ Share
महरा र आलम पक्राउबारे संसद् सचिवालयको दुईथरी भाषादुवै संविधानको धारा १०३ अनुसार पक्राउ परे पनि संसद् सचिवालयले महरालाई नियन्त्रणमा लिइएको र आलमलाई पक्राउ गरेको उल्लेख गरी सूचना प्रकाशित गरेको हो।२८ असोज, २०७६ Share
सर्वोच्चको ताकेताले पक्राउ परे मोहम्मद आफताब आलमबम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोप लागेका आलमलाई सर्वोच्च अदालतले २०६९ जेठ १६ गते पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको थिएन।२८ असोज, २०७६ Share
महरा र आलम सांसदबाट निलम्बितप्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र)बाट दाङ २ बाट निर्वाचित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वाचित सांसद हुन्।२७ असोज, २०७६ Share
बीआरआई विकास र समृद्धिको साझा आधारनेपाल भ्रमण गरी राष्ट्रपति सी स्वदेश फर्केलगत्तै जारी भएको संयुक्त वक्तव्यमा बीआरआईको कार्यान्वयनमा समेत जोड दिइएको छ।२७ असोज, २०७६ Share
सिन्धुपाल्चोक बस दुर्घटना : घाइते ८१ जना उपचारपछि घर फर्केक्षमताभन्दा तेब्बरा बढी झन्डै एक सय २० यात्रु बोकेको सो बसका एक सय ६ जना घाइते भएका थिए। दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँचवटा अस्पताल पु-याएको थियो।२६ असोज, २०७६ Share
एकादशीदेखि पूर्णिमासम्म सराय नाचगुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, कपिलवस्तुलगायत केही जिल्लामा एकदिन मात्रै टीका लाउने गरिन्छ। टाढाटाढाबाट आउने आफन्तले पनि त्यहीअनुसारको पूर्वतयारी गरेका हुन्छन्।२६ असोज, २०७६ Share
मानवीय क्षति रोक्न मकुनालाई ‘डार्ट’अनेक उपाय अपनाउँदा पनि हात्ती आक्रमणका कारण मानवीय क्षति हुने क्रम नरोकिएपछि औषधियुक्त सुई प्रहार (डार्ट) गरी लठ्याउँदै नियन्त्रणको प्रयास लागिएको हो।२६ असोज, २०७६ Share
‘नेपालको विकासमा चीन साझेदार’चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताएका छन्।२६ असोज, २०७६ Share
चिनियाँ राष्ट्रपतिलाई जनस्तरबाट न्यानो स्वागतउनको स्वागतका लागि सडकको दायाँबायाँ ठाउँठाउँमा नेपाल र चीनको झन्डा हातमा लिएर कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारण, कलाकार, विद्यार्थीलगायत उपस्थित थिए।२६ असोज, २०७६ Share