अस्पतालमा प्रधानमन्त्री, आइसियूमा राखेर उपचारज्वरो आएको, टाउको पनि दुखेका कारण प्रधानमन्त्री ओलीलाई आइसियूमा राखिएको हो। प्रधानमन्त्रीको उपचारमा उनका निजी चिकित्सक डा. दिव्या सिंह शाह पनि सहभागी छिन्।१४ कात्तिक, २०७६ Share
करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी फरारबटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्। मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए। तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन्।१४ कात्तिक, २०७६ Share
सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोग : अध्यक्ष नपाउँदा अलपत्रपूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा आठ महिनाअघि गठित सिफारिस समितिले अध्यक्षका लागि उपयुक्त उम्मेदवार नभेटेको जनाएको छ। तर, गाँठी कुरा ठूला पार्टीबीच सहमति हुन नसक्दा समितिले अध्यक्षलगायत पदाधिकारी सिफारिस गर्न नसकेको स्रोतको दाबी छ।१० कात्तिक, २०७६ Share
जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जावीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्१० कात्तिक, २०७६ Share
उपेन्द्रलाई सरकार छाड्न दबाबपार्टीले कात्तिक २९ र ३० गते बोलाएको केन्द्रीय समितिको बैठकमा सरकार छाड्न/नछाड्ने विषयमा गम्भीर छलफल हुने पार्टी उपाध्यक्ष रेणु यादवले जानकारी दिइन् ।१० कात्तिक, २०७६ Share
भाइरल हुन अश्लील गीतको सहाराप्रहरीले गालीगलौच गरेको भन्दै 'हामी यस्तै त हो नि ब्रो' गीत गाउने -यापर भिटेन (समीर घिसिङ लाई शुक्रबार पक्राउ गरेपछि सचेत गराएर छाडेको छ ।१० कात्तिक, २०७६ Share
साउदीमा सेल्स एजेण्ट खोज्दै नेपाल वायुसेवा निगमनिमगले एउटा समिति बनाएर जिएसए लिन चासो लिने कम्पनीबाट छनोट गर्ने जिम्मेवारी दिएको थियो ।१० कात्तिक, २०७६ Share
गौर घटना : ‘अपराध गर्ने उम्कन पाउँदैन’गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादीबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो। यो घटना फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा भएको आरोप छ। यादव अहिले उपप्रधानमन्त्री छन्।९ कात्तिक, २०७६ Share
भाइटीका उमंग: कलेजोको तुलना उपहारसँग हुन सक्दैन२०७२ वैशाख १२ गते भक्तपुरको दत्तात्रयमा रहेको मको गलीस्थित पाँचतले पुख्र्यौली घरको तेस्रो तलामा शान्ति छुस्याबाग टिभी हेर्देै थिइन्। अचानक भूकम्प आयो र घर भत्कन थाल्यो। उनी भागेर दोस्रो तलामा ओर्लिन्। त्यसपछि पहिलो तला भासियो। उनी भुइँतलामा खसिन्, माटोले पुरिइन्।९ कात्तिक, २०७६ Share
रगतको नमुना दिन महरालाई आदेशमहिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ८ कात्तिक, २०७६ Share
आलम प्रकरणः अनुसन्धान अधिकृत नै छानबिनमानेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धान गर्न खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन्८ कात्तिक, २०७६ Share
पूजामाथि सामूहिक बलात्कार भएको ठहरसर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुईजनालाई दोषी प्रमाणित गरेको छ८ कात्तिक, २०७६ Share
भूकम्प पीडितको पीडाः टहरामै तिहार२०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ८ कात्तिक, २०७६ Share
छैन जीविकोपार्जनको विकल्पगहुँ, मकैै र तरकारी उत्पादन हुने पाखाभरि गाँजैगाँजाका बोट छन्। यिनै बोटले ललितपुरको गोदावरी नगरपालिका–२ लाँकुरीभन्ज्याङस्थित चापाखर्क गाउँका स्थानीयको जीविका धानेको छ७ कात्तिक, २०७६ Share
प्रधानमन्त्रीले संसदमा बोलेको ‘निम्छरो’ शब्द अझै हटेनप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ६ महिनाअघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन७ कात्तिक, २०७६ Share
सहकारीको बदमासीः नियत नै ऋणीको घरजग्गा हडप्नेउनीहरूले सम्पर्क गरेपछि नेपाल सहकारीको काठमाडौं कार्यालयका कर्मचारीले ६ जनाले सँगै ऋण तिरे जग्गा फिर्ता हुने आश्वासन दिए। ६ मध्ये २ वा ३ जना कुरो बुझ्न पाँचपटकसम्म काठमाडौं धाए। के गर्ने, कसो गर्ने, अलमलमै महिनौं बित्यो७ कात्तिक, २०७६ Share
आलम छुट्ने डरले पीडित आतंकितराजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो६ कात्तिक, २०७६ Share