प्रदेश प्रमुख सिफारिसमा माधव नेपालको 'नोट अफ डिसेन्ट'सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर विवाद भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो।१९ कात्तिक, २०७६ Share
डोजरले जताततै तहसनहसदेशमा संघीय संरचना र तीन तहको सरकार बनेसँगै सिंहदरबारको सेरोफेरोमा केन्द्रित शासन अधिकार गाउँ पुग्यो भनियो१९ कात्तिक, २०७६ Share
प्रदेश प्रमुख हटाउने सरकारको निर्णय : प्रमुख दलहरूको आपत्ति‘प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले एकलौटी र मनपरी ढंगले हटाएर केही बाँकी नराख्ने नीति लिग्यो,’ कांग्रेस नेता रामचन्द्र पौडेलले नागरिकसँग भने, ‘सरकारको यो कदम सर्वसत्तावाद लाद्न उद्यत भएको देखिन्छ।’१८ कात्तिक, २०७६ Share
बजारमा नक्कली चुरोट, खुकुरी र शिखर नक्कलीकेही दिनअघि जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर एक लाख १४ हजार रूपैयाँभन्दा बढी मूल्यका खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको थियोे।१८ कात्तिक, २०७६ Share
पेट्रोलियम अन्वेषणको तयारी अन्तिम चरणमाजिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो।१८ कात्तिक, २०७६ Share
भृकुटीमण्डपका सटर घुस खाएर किनबेचसमाज कल्याण परिषदसँग सस्तो मूल्यमा भाडामा लिइएका भृकुटीमण्डप प्रदर्शनीस्थलका सटर डेढ लाख रुपैयाँसम्म घुस लिएर खरिद–बिक्री हुने गरेको खुलेको छ१८ कात्तिक, २०७६ Share
कांग्रेसका सबै संयन्त्र निष्क्रियनेपाली कांग्रेसका शीर्ष नेताहरुको ध्यान १४ औं महाधिवेशनमा केन्द्रित हुँदा पार्टीका सबै संयन्त्र निष्क्रिय बनेका छन्१७ कात्तिक, २०७६ Share
नेताहरुकै आडमा जग्गा कब्जासार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व बोकेको स्थानीय सरकार तथा सम्बन्धित सरकारी निकायको उदासिनताका कारण रुपन्देहीमा सार्वजनिक तथा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र हडप्ने क्रम बढेको छ१७ कात्तिक, २०७६ Share
नेकपाको स्वार्थमा गाउँपालिका टुक्र्याइँदैएउटा गाउँपालिकाभित्रको विवाद सल्टाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको राजनीतिक स्वार्थमा जिल्लाको कालिञ्चोक गाउँपालिका टुक्र्याउने तयारी थालिएको छ१७ कात्तिक, २०७६ Share
विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरैसरकारले नीतिगत सुधार र लगानी सम्मेलन गरेर प्रत्यक्ष वैदेशिक लगानीको आह्वान गरेपछि मुलुकमा विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै जारी भएको छ१७ कात्तिक, २०७६ Share
आलमविरुद्ध जन्मकैद सजाय दाबीप्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।१६ कात्तिक, २०७६ Share
महराको बयान सकियो, थुनछेक बहस आइतबारथुनछेक बहसपछि महरालाई थुनामा राख्ने, धरौटी मागेर छोड्ने वा साधारण तारेखमा छोड्नेगरी अदालतसँग तीनवटा विकल्प छन्।१६ कात्तिक, २०७६ Share
साँघुरिँदो नदीमा फैलिँदो छठत्यसको झल्को राजधानीका नदीकिनार तथा पोखरीमा देखिन्छ। आठ दशकअघि कालीमाटी टंकेश्वरको विष्णुमती नदीमा केही व्यक्तिले सुरु गरेको छठ पूजा अहिले काठमाडौं उपत्यकाका मात्रै २० भन्दा बढी स्थानमा गरिन्छ।१६ कात्तिक, २०७६ Share
प्रधानमन्त्री चिकित्सकको निगरानीमादुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।१६ कात्तिक, २०७६ Share
जुवाखालबाट तीन करोड ५१ लाख बरामदतिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ१५ कात्तिक, २०७६ Share
घुससहित समातिए नेपाल प्रहरीका सइप्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायब निरीक्षक (सइ) लाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बिहीबार पक्राउ गरेको छ१५ कात्तिक, २०७६ Share
आम्दानीको अवसर बन्दै छठ‘बिहान २ बजेदेखि नै काम थाल्छौं,’ उनले भनिन्, ‘छोरा, बुहारी, नाति, नातिनी सबै मिलेर काम गरिरहेका छौं। बिहीबार रातभर जागेर भए पनि सबै समान बनाउनुपर्ने हुन्छ।’१५ कात्तिक, २०७६ Share
महन्त जगन्नाथ बर्खास्तपदीय आचरणविपरित मठ–मन्दिरको जग्गा बिक्री गरेको छानबिनबाट प्रमाणित भएपछि गुठी संस्थानले लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवलाई बर्खास्त गरेको छ१५ कात्तिक, २०७६ Share