स्वदेशी र विदेशीलाई समान हवाई भाडा, निजी कम्पनीसँग सञ्चालक रुष्टभाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धराशयी हुने सञ्चालकहरुको चिन्ता छ ।४ असोज, २०७६ Share
सरकार निकटलाई सरकारी पदक, आफैंले आफैंलाई पदक सिफारिसमन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार घोषणा गरिएका मानपदवी र अलंकार प्रधानमन्त्रीको निजी चिकित्सकदेखि व्यापारीले पाएबाट पनि यो पुष्टि भएको छ।४ असोज, २०७६ Share
१७ रोपनी सरकारी जग्गा व्यक्तिको हुनबाट जोगियोउच्च अदालतले जिल्ला अदालतको निर्णय बदर गरेपछि भक्तपुरको १७ रोपनी जग्गा व्यक्तिको हुनबाट रोकिएको छ३ असोज, २०७६ Share
पहिलो चरणमा जापान जाने नर्सिङ केयरगिभरमात्रैजापान रोजगारीका लागि पहिलो चरणमा नर्सिङ केयरगिभरमात्रै जान पाउने भएका छन्३ असोज, २०७६ Share
एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरारनेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको हो।२ असोज, २०७६ Share
कर्णालीका १७ लाख मानिसको दुर्घटना बीमासरकारले सो बिमाका लागि चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ छुट्ट्याएको थियो।२ असोज, २०७६ Share
‘के लोकतन्त्र खतरामा छ?२७ दिनपछि बुधबार दुईवटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन्।२ असोज, २०७६ Share
गरिबी निवारणका कार्यक्रम राजनीतिक हस्तक्षेपले संकटमागत वर्ष नै सल्यान जिल्ला समन्वय समितिका अध्यक्षले व्यवसाय विकासका लागि सेवा प्रदायक संस्थाको छनोटमा आशंका व्यक्त गरे र कार्यक्रम लागु गर्ने निकै ढिलाई भयो।२ असोज, २०७६ Share
स्वास्थ्य मन्त्री एक वर्षमा २५ पटक विदेश भ्रमणमादेशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए१ असोज, २०७६ Share
खुला दिसामुक्त घोषणा कार्यक्रम उपप्रधानमन्त्रीद्वारा बहिस्कारसार्वजनिक शौचालयको व्यवस्थापन बिनै काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम राखिएपछि प्रमुख अतिथिका रुपमा निमन्त्रण गरिएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कार्यक्रम नै बहिस्कार गरेका छन्१ असोज, २०७६ Share
बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाबपाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरुले दबाब दिएको पीडित पक्षले बताएका छन्१ असोज, २०७६ Share
तीन करोड ९६ लाख सलामी दस्तुर संकलनपर्यटकीय सिजन सुरु भएसँगै सरकारले आइतबारसम्म शरद ऋतु (अटम सिजन) मा हिमाल आरोहणबाट तीन करोड ९६ लाख पाँच हजार तीन सय ९४ रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ१ असोज, २०७६ Share
‘श्रीमान र सासुससुरा मिलेर छोरीलाई जलाएर मारे’कपिलवस्तुको बुद्धभुमि नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्१ असोज, २०७६ Share
लगानी फिर्ता लैजान उत्तर कोरियालाई सरकारको निर्देशनसरकारले नेपालमा रहेको उत्तर कोरियाली लगानी फिर्ता पठाउने भएको छ३१ भदौ, २०७६ Share
गृहमन्त्रीका भाईको ‘हिरासत’ चिरायु अस्पतालपक्राउ परेदेखि नै विरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाई नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्३१ भदौ, २०७६ Share
२०६७ वैशाख ३१ को निर्णय त्रुटिपूर्णललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को २०६७ वैशाख ३१ को निर्णय त्रुटिपूर्ण रहेको शारदाप्रसाद त्रिताल छानबिन समितिले ठहर गरेको छ२९ भदौ, २०७६ Share