चिकित्सा शिक्षा मन्त्रालय मातहतराष्ट्रिय शिक्षा नीति, २०७६ ले चिकित्सा शिक्षालाई विश्वविद्यालय मातहतबाट हटाउँदै समन्वयको जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ भने चिकित्सा शिक्षा आयोगको नियमन, नेतृत्व र निर्देशनमा गुणस्तर कायम गर्ने व्यवस्था गरेको छ२९ मंसिर, २०७६ Share
सीमा अतिक्रमणमा संसदीय समितिको चासोसमितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्न समेत सरकारलाई निर्देशन दिएको छ।२८ मंसिर, २०७६ Share
सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्योआदेशपछि हलेसीआसपासमा अन्य दर्जनौं घरटहरा निर्माणले तीव्रता पाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।२८ मंसिर, २०७६ Share
एकीकृत भूमि ऐन नाम राखी गुठी विधेयक पुनः ल्याइँदै६ महिनाअघि सरकारले फिर्ता गरेको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक फेरि ल्याउने तयारी गरेको छ२७ मंसिर, २०७६ Share
दोषी ठहरिएका भारतीका लागि पुनः सुनुवाइसर्वोच्च अदालतले बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ को मुद्दामा दोषी ठहरिएका शम्भु भारतीका लागि पुनः सुनुवाइ गर्ने भएको छ२७ मंसिर, २०७६ Share
पूर्वमाओवादीबाट खोसिने, नेम्वाङको सम्भावनासत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ२७ मंसिर, २०७६ Share
प्रदेशको नाम राख्ने ‘आइडिया’ खोज्न भारत पुग्यो संसदीय टोलीप्रदेश ५ का मुख्य मन्त्रीसहित सत्तासीन दलकै ठूला नेता तथा सांसदको स्वार्थ बाँझिदा प्रदेश नामाकरण र स्थायी राजधानी टुंगो लाग्न सकेको छैन। प्रदेश सरकार गठन भएको दुई वर्ष बितेको छ२६ मंसिर, २०७६ Share
तातोपानीबाट दैनिक सय टन चिनियाँ प्याज आयातनेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको तथ्यांक छ२६ मंसिर, २०७६ Share
३५ प्रतिशत विद्यालय भवन अधुरैभत्किएका विद्यालय निर्माण कार्य तीन वर्षभित्रमा सक्ने शिक्षा मन्त्रालयको योजना थियो। तर निर्माण सम्पन्न गरिने समय सीमाभन्दा थप डेढ वर्ष बितिसक्दा पनि विद्यालय भवन पुनःनिर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन२६ मंसिर, २०७६ Share
जहिल्यै उत्खनन विवादप्राकृतिक स्रोतको संरक्षण तथा उपभोगको अधिकार आफूमा केन्द्रित रहेकाले स्थानीय तहहरूले उत्खननका लागि आफूखुसी निर्णय गर्ने परिपाटी रहँदै आएको छ। तर यसले निम्त्याउने नतिजाका बारेमा भने स्थानीय तहहरू पूर्व सचेत रहेको पाइन्न२५ मंसिर, २०७६ Share
उत्तर कोरियाली लगानीका व्यवसाय बन्दनेपालमा उत्तर कोरियाली लगानीका सबै व्यवसाय बन्द भएको उद्योग विभागका उपनिर्देशक प्रेम लुइँटेलले बताए । ‘संयुक्त राष्ट्र संघको निर्णय अनुसार लगानी फिर्ता गर्न निर्देशन दियौं,’ उनले भने, ‘अब नेपालमा उत्तर कोरियाको कुनै लगानी छैन ।’२५ मंसिर, २०७६ Share
सरकारी जग्गामा दलहरूको मनपरीलोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो२५ मंसिर, २०७६ Share
बृहत् पम्पिङ खानेपानी आयोजनाः समय एक महिना, काम ८० प्रतिशत बाँकीखोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको छ२४ मंसिर, २०७६ Share
अनियमितताले तुहिएको ‘प्याज मिसन’यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन२४ मंसिर, २०७६ Share
निर्मला हत्या प्रकरणः अनुसन्धानको सुई दिलीपतिरैकञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ२३ मंसिर, २०७६ Share
एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ२३ मंसिर, २०७६ Share
राष्ट्रियसभा निर्वाचनका लागि परामर्शनिर्वाचन आयोगले राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन तयारी अघि बढाएको छ। संसद् सचिवालयले राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि फागुन २० गतेदेखि सकिन लागेकाले निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेलगत्तै आयोगले निर्वाचनका विषयमा संविधानविद्, कानुनविद्, राजनीतिक दल र सरकारसँग परामर्श अघि बढाएको हो२३ मंसिर, २०७६ Share
बेथितिको अखडा बन्दै स्थानीय सरकारललितपुरको महाँकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे काठमाडौंको थानकोटबाट दैनिक ५५ किलोमिटर दूरी पार गरेर कार्यालय ओहोरदोहोर गर्छन्२२ मंसिर, २०७६ Share