सरकारी जग्गामा यतीको साम्राज्यराजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा (निधन भइसकेका) को परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ७ पुस, २०७६ Share
नेपाली भूमिमा भारतको दाबीतटबन्ध बनाउन थालिएको मोहना नदी क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । नदीले बर्सेनि धार परिवर्तन गर्दा नेपाल र भारतको भूभाग कटान हुने भएकाले त्यस ठाउँमा सीमा विवाद छ ।६ पुस, २०७६ Share
‘एमसिसी अस्वीकार गर्न सकिन्छ’नेकपा संसदीय दलको बैठकमा शुक्रबार अध्यक्ष दाहालले यसबारे स्थायी कमिटीको बैठकमा छलफल भइरहेको जानकारी दिँदै एमसिसी अमेरिकी रक्षा नीतिअन्तर्गत भए अस्वीकार गरिने बताए५ पुस, २०७६ Share
‘लेनदेन’ निहुँमा बालबालिका अपहरण‘अपहरणका दुईवटै घटना लेनदेनका कारण भएको देखिएको छ,’ परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भने, ‘बच्चाहरुलाई बन्धक बनाएर राख्नु सामान्य होइन। अपहरणमा संलग्नमाथि अपहरण र शरीर बन्धक मुद्दामा कारबाही हुन्छ।’५ पुस, २०७६ Share
सरकारी जग्गामा ढलीमलीतर प्रतिष्ठानले जग्गा भोगाधिकारको उद्देश्यविपरीत गैरकानुनी रुपमा नेकपालाई पार्टी कार्यालय चलाउन त्यहाँ बनेको भवन उपलब्ध गराएको छ। प्रतिष्ठानलाई कार्यालय चलाउन सरकारले सो जग्गाको भोगाधिकार दिएको हो। भोगाधिकारमा लिएको जग्गा र त्यहाँ बनेको संरचना भाडामा लगाउन पाइँदैन५ पुस, २०७६ Share
पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दाराजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ। वरुणले हल्का पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको छ४ पुस, २०७६ Share
गन्तव्य मुलुकबाट पुनः श्रम स्वीकृतिः निर्णय भयो कार्यान्वयन खै ?सोही गुनासो सम्बोधन गर्ने नाममा गन्तव्य मुलुक र प्रदेश तहबाट पुनः श्रम स्वीकृति दिने निर्णय गरिए पनि मन्त्रालयले त्यसलाई कार्यान्वयन गर्न चासो नदेखाउँदा उक्त निर्णय अर्थहिन भइरहेको हो४ पुस, २०७६ Share
मोदीविरूद्ध प्रदर्शन चर्किदैविवादित नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्ध अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ४ पुस, २०७६ Share
यसरकारण जेलबाट छुट्न पाएनन् महराजबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ४ पुस, २०७६ Share
दर्जनौं योजनालाई १९ अर्बबजेट सार्वजनिक गर्दा अर्थमन्त्री खतिवडाले चलाखी गर्दै सुरुमा नै सबैलाई समानुपातिक रुपमा बजेट वितरण नगरेर काम गर्न खोज्ने र सक्ने निकायलाई थप बजेट दिनेगरी समपूरक र विशेष अनुदान शीर्षकमा १०–१० अर्ब रुपैयाँ राखेका थिए३ पुस, २०७६ Share
परालकै भरमा विपन्न परिवारगत साल चिसोकै कारण पत्नी गुमाएका परमेश्वर पासवानले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ, यसले परिवारको सहारा खोसेर लैजान्छ। चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ, गरिब मरे पनि सरकारले चासो देखाउँदैन । मौसम र सरकार दुवै गरिबमारा छन् ।३ पुस, २०७६ Share
नेविसंघबारे अझै मिलेन कुराकेन्द्रीय समितिमा पेस भएकै प्रस्तावअनुसार अघि बढ्न दुवै पक्ष तयार भए पनि पाउने विभागका विषयमा सहमति जुट्न बाँकी छ२ पुस, २०७६ Share
मधेसमा शीतलहरले सकस बढ्दैप्रदेश २ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ२ पुस, २०७६ Share
किन बस्यो दाहाल निवासमा छुट्टै बैठक ?नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ२ पुस, २०७६ Share
कर्णालीवासीले हरेक महिना अनिवार्य श्रम गर्ने‘श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७६’ बनाएको छ ।१ पुस, २०७६ Share
बाबु फरार, आमाको निधन, शिशु अस्पतालमा एक्लै६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ१ पुस, २०७६ Share
उपचार खर्च तिर्न नसक्दा आमा बन्धकसप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ वर्षीया ललितादेवी खंग दुई सातायता विराटनगरस्थित एक अस्पतालमा उपचार खर्च तिर्न नसक्दा बन्धक अवस्थामा छिन्३० मंसिर, २०७६ Share
किन बढ्दै छ सडक दुर्घटना ? दैनिक १० बढीको मृत्युगत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हरेक दिन सरदर ६/७ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक पल्टाउने हो भने यो संख्या बढेर दोब्बर बढी हुने अवस्था आएको छ । अहिले सडक दृर्घटनाबाट दैनिक १० बढीको अकालमा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ३० मंसिर, २०७६ Share
अभाव र दबाबबीच अलमल्ल न्यायिक समिति‘हामीले कहिलेसम्म बजेट कर्मचारीको अभाव खेपिरहनुपर्ने हो,’ सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले आक्रोश पोखिन्, ‘न्यायिक समितिमा सुरु–सुरुमा कानुन अधिकृत थिए, अहिले त्यो दरबन्दी कहाँ गयो ? कहिले के र कहिले के समस्यामा पारेर महिलाको नेतृत्व असफल पार्ने षड्यन्त्र भइरहेको छ’२९ मंसिर, २०७६ Share