ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sat, May 10, 2025
२७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नागरिक दैनिकबाट
समाचार
सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने
नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढ्दै चेक बाउन्सका घटना
ललितपुर सानेपाकी रितु (नाम परिवर्तन) ४ करोड २० लाखको चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा पुगिन्
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
छाउगोठमुक्त हुँदै कर्णाली
सुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीकी मनिसरा गिरीको घरछेउमै दुईवटा छाउगोठ (महिनाबारी भएको बेला बस्ने ठाउँ) थिए । आँगननजिकै खरले छाएको र झारले बारिएको अस्थायी छाउगोठभित्र पराल र कपडा राखिएको थियो
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चिसोले दुई राउटे बालकको मृत्यु
पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन्
१९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसगजा खाली गराउँदै सशस्त्र
एक किलोमिटर दसगजा क्षेत्रलाई अतिक्रमण गरि घर–टहरा निर्माण गरिएकोमा शुक्रबार तीन सय मिटर खाली गराइएको र बाँकी अतिक्रमित क्षेत्रलाई पनि क्रमशः खाली गराउने सशस्त्र प्रहरीको योजना छ
१९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चामल वितरणमा नेताको चिट प्रतिबन्ध
नेताको चिटले चामल वितरणमा समस्या देखिएपछि प्रशासनले हालै सर्वदलीय बैठक बसालेर चिट निरुत्साहित गर्ने वातावरण सिर्जना गरेको हो
१९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रतिनिधिसभामा सत्ता छायाः नेकपाको अलमलले व्यर्थै बित्यो एक महिना
संघीय संसद्को हिउँदे अधिवेशन यात्रा सुरु भइसकेको छ। अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नेतृत्वविहीन छ। सभामुख नहुँदा बैठक नै बस्न नसकेको अवस्था छ
१८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल
नेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने चलखेल सुरु भएको छ। दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो
१८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीमा विवाद कूटनीतिबाट टुंग्याउन संकल्प प्रस्ताव
कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ
१८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेस कलहले पूर्वराष्ट्रपतिलाई पीडा
पूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्
१७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषि तथा पशुजन्य वस्तुः पाँच महिनामै ७७ अर्बको आयात
मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ। बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो
१७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'आन्तरिक विवादले वाक्क भएँं'
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्
१७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वनमा तेहरो करको भार, उपभोक्तालाई मार
तीन तहका सरकारबीच समन्वय नहुँदा सामुदायिक वनमा तेहरो कर लगाइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारले सामुदायिक वनलाई करको दायरामा ल्याउने भन्दै छुट्टाछुट्टै रूपमा उपभोक्तालाई तेहरो करको मार थोपरेका हुन्
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुटगत स्वार्थले कांग्रेसमा कलह
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झिनु साटो बल्झिएको छ। पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहनेरपुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल
त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्रमण वर्षको भव्य तयारीः राजधानीसहित सबैै प्रदेश पर्यटन स्वागत गर्न आतुर
२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष–२०२० सुरु हुँदै छ।
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्रमण वर्षलाई सांस्कृतिक स्वागत
प्राचीन नगरी भक्तपुरले ३ सय २९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सांस्कृतिक स्वागत गरेको छ
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनुसन्धानलाई ऐनमै टेलिफोन ट्यापिङ अधिकार
सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई टेलिफोन ट्यापिङको अधिकार दिने भएको छ। यस्तै प्रतिजासुुसी संयन्त्र स्थापना गर्ने तयारी पनि सरकारको छ। विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएको दुई वर्ष पुग्न लागेको छ
१५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु
डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रूपमा लिए। ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे
१५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
11
12
13
14
Next
सर्च गर्नुहोस्