सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्नेनागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन२१ पुस, २०७६ Share
बढ्दै चेक बाउन्सका घटनाललितपुर सानेपाकी रितु (नाम परिवर्तन) ४ करोड २० लाखको चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा पुगिन्२० पुस, २०७६ Share
छाउगोठमुक्त हुँदै कर्णालीसुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीकी मनिसरा गिरीको घरछेउमै दुईवटा छाउगोठ (महिनाबारी भएको बेला बस्ने ठाउँ) थिए । आँगननजिकै खरले छाएको र झारले बारिएको अस्थायी छाउगोठभित्र पराल र कपडा राखिएको थियो२० पुस, २०७६ Share
चिसोले दुई राउटे बालकको मृत्युपछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन्१९ पुस, २०७६ Share
दसगजा खाली गराउँदै सशस्त्रएक किलोमिटर दसगजा क्षेत्रलाई अतिक्रमण गरि घर–टहरा निर्माण गरिएकोमा शुक्रबार तीन सय मिटर खाली गराइएको र बाँकी अतिक्रमित क्षेत्रलाई पनि क्रमशः खाली गराउने सशस्त्र प्रहरीको योजना छ१९ पुस, २०७६ Share
चामल वितरणमा नेताको चिट प्रतिबन्धनेताको चिटले चामल वितरणमा समस्या देखिएपछि प्रशासनले हालै सर्वदलीय बैठक बसालेर चिट निरुत्साहित गर्ने वातावरण सिर्जना गरेको हो१९ पुस, २०७६ Share
प्रतिनिधिसभामा सत्ता छायाः नेकपाको अलमलले व्यर्थै बित्यो एक महिनासंघीय संसद्को हिउँदे अधिवेशन यात्रा सुरु भइसकेको छ। अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नेतृत्वविहीन छ। सभामुख नहुँदा बैठक नै बस्न नसकेको अवस्था छ१८ पुस, २०७६ Share
ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेलनेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने चलखेल सुरु भएको छ। दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो१८ पुस, २०७६ Share
सीमा विवाद कूटनीतिबाट टुंग्याउन संकल्प प्रस्तावकालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ१८ पुस, २०७६ Share
कांग्रेस कलहले पूर्वराष्ट्रपतिलाई पीडापूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्१७ पुस, २०७६ Share
कृषि तथा पशुजन्य वस्तुः पाँच महिनामै ७७ अर्बको आयातमुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ। बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो१७ पुस, २०७६ Share
'आन्तरिक विवादले वाक्क भएँं'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्१७ पुस, २०७६ Share
वनमा तेहरो करको भार, उपभोक्तालाई मारतीन तहका सरकारबीच समन्वय नहुँदा सामुदायिक वनमा तेहरो कर लगाइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारले सामुदायिक वनलाई करको दायरामा ल्याउने भन्दै छुट्टाछुट्टै रूपमा उपभोक्तालाई तेहरो करको मार थोपरेका हुन्१६ पुस, २०७६ Share
गुटगत स्वार्थले कांग्रेसमा कलहप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झिनु साटो बल्झिएको छ। पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहनेरपुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो१६ पुस, २०७६ Share
फौजी कीरा नियन्त्रणमा जैविक विधि सफलत्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्१६ पुस, २०७६ Share
भ्रमण वर्षको भव्य तयारीः राजधानीसहित सबैै प्रदेश पर्यटन स्वागत गर्न आतुर२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष–२०२० सुरु हुँदै छ।१६ पुस, २०७६ Share
भ्रमण वर्षलाई सांस्कृतिक स्वागतप्राचीन नगरी भक्तपुरले ३ सय २९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सांस्कृतिक स्वागत गरेको छ१६ पुस, २०७६ Share
अनुसन्धानलाई ऐनमै टेलिफोन ट्यापिङ अधिकारसरकारले राष्ट्रिय अनुसन्धान विभागलाई टेलिफोन ट्यापिङको अधिकार दिने भएको छ। यस्तै प्रतिजासुुसी संयन्त्र स्थापना गर्ने तयारी पनि सरकारको छ। विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएको दुई वर्ष पुग्न लागेको छ१५ पुस, २०७६ Share