राजीनामाअघि तुम्बाहाम्फेलाई ओली–प्रचण्डको आश्वासननेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्७ माघ, २०७६ Share
सरकारको हेलचेक्र्याइँले पदयात्रा जोखिमपूर्णअग्रिम सूचना दिन ‘साइरन’ जडान र सञ्चार सम्पर्क गराउन आवश्यक प्रविधि विस्तारका लागि भनेर पर्याप्त छलफल चलाए पनि कुनै काम हुन सकेन७ माघ, २०७६ Share
सुदूरपश्चिम प्रदेश : अतिक्रमणको चपेटामा वनकुनै बेला ‘हरियो वन नेपालको धन’ उखानमा वास्तविकता भेटिन्थ्यो। पछिल्लो समय वनक्षेत्र चौतर्फी अतिक्रमणमा परेपछि त्यो उखान अहिले फितलो लाग्न थालेको छ। निजी घर निर्माण तथा संस्थागत र सरकारी अतिक्रमणका कारण हरियो वन मासिँदै गइरहेको छ६ माघ, २०७६ Share
एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : देउवानेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग (एमसिसी) परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन्६ माघ, २०७६ Share
हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिनअन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन्६ माघ, २०७६ Share
आइजिपी बन्न दौडधुपयसअघि पनि सरकारले डिआइजीबाटै आइजिपी नियुक्त गरेको थियो। नेपाल प्रहरीमा अहिले तीन एआइजी छन्५ माघ, २०७६ Share
नेताको सत्तास्वार्थले अझै निस्केन मधेस मुद्दाको निकासतर बलिदानीपूर्ण मधेस आन्दोलनले उठाएका मुद्दाको १३ वर्षमा पनि सम्बोधन हुन सकेको छैन। मधेस आन्दोलनको सिँढी चढेर नेताहरु सरकारमा पुग्ने प्रवृत्तिले मधेस समस्याको निकास अझै धकेलिएको छ४ माघ, २०७६ Share
‘जनसत्ता’का लिखतलाई धमाधम मान्यताउक्त लिखतलाई नमान्नेहरुलाई ‘ठग’ को सूचीमा राखेर स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा रोक्ने निर्णय केही स्थानीय तहले नै गरेका थिए। रुकुमको चौरजहारी नगरपालिकाले लिखत नमान्नेहरुलाई नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको थियो४ माघ, २०७६ Share
फेरि हिमपातले सास्तीस्थानीय प्रशासनले न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ४ माघ, २०७६ Share
युवराजको ‘यु–टर्न’विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ३ माघ, २०७६ Share
अदालतलाई ठाडो चुनौतीसंविधान र कानुन अनुसार अदालतमा विचाराधीन मुद्दामा कसैले पनि सार्वजनिक टिप्पणी गर्नु आपत्तिजनक मानिन्छ३ माघ, २०७६ Share
द्वन्द्वपीडितमैत्री कानुन नहुँदा समस्यानेपालको कानुनमा पति वा पत्नी १२ वर्षसम्म हराए वा सम्पर्कमा नआए उनीहरूका नाममा रहेको सम्पत्ति कवालाको नाममा नामसारी गर्न सक्ने व्यवस्था छ । तर बेपत्ता परिवारको हकमा भने यो व्यवस्था आकर्षित छैन। पीडितले बेपत्ताका नाममा पीडितलाई बन्धक बनाउने काम सरकारले नै गरेको गुनासो गरे२ माघ, २०७६ Share
थप अधिकार माग्दै अख्तियारभ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि कार्यालय सहयोगी वा सोसरहका कर्मचारीले पनि आफ्नो परिवारको आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्नेगरी यथोचित तलबलगायत आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको व्यवस्था गर्न भनिएको छ२ माघ, २०७६ Share
नायिकामाथि दुर्व्यवहार गर्नेलाई तीन वर्ष जेल सजायबलिउड नायिका जायरा वासिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ२ माघ, २०७६ Share
उपचारका नाममा पटक पटक ‘यौन शोषण’ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन्। थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन१ माघ, २०७६ Share
छाडा गाईवस्तुको संरक्षण गरिँदैकिसानले आफ्नो स्वार्थपुर्तिका लागि गरिएको यो काम राष्ट्रको राष्ट्रियतामाथि आघात परेको छ। पृथ्वीमा रहेसम्म राष्ट्रिय गाईको सेवा गर्ने सौभाग्य मिलेको पुडासैनीले बताए१ माघ, २०७६ Share
‘नेकपाभित्रको संघर्षले प्रतिनिधिसभा बन्धक’प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ२८ पुस, २०७६ Share
भोगाधिकार जग्गामा सरकार लचिलोभोगाधिकारका लागि दिइएको सरकारी जग्गाबारे सरकार लचिलो देखिएको छ२८ पुस, २०७६ Share