राजपालाई उपसभामुख दिने नेकपाको तयारी९ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा राजपाले नेकपालाई इमानदारीपूर्वक भोट हालेका कारण पनि उपसभामुख राजपालाई दिन नेकपाका दुई अध्यक्ष सहमत भएका हुन्१३ माघ, २०७६ Share
चीनमा नेपाली सुरक्षितकोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्। झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि छर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले त्यसप्रकारका गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ१३ माघ, २०७६ Share
सरकारमा सहभागितालाई लिएर राजपामा विवादअसन्तुष्ट नेताले तत्काल पार्टीको राजनीतिक समिति र पदाधिकारी बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन्१२ माघ, २०७६ Share
सडकमा बढ्दै अकाल मृत्युबजार र बस्तीमा तीव्र गतिमा सवारीसाधन चलाउन नपाइने बाध्यकारी अवस्था बनाइनुपर्ने स्थानीय बताउँछन्१२ माघ, २०७६ Share
सरकारी कदमप्रति अन्तर्राष्ट्रिय समुदाय असन्तुष्ट: सभामुखमा पुनर्विचार गर्न आग्रहआइसिजेका एसिया प्यासिफिक निर्देशक फ्रेडरिक रवास्कीले पीडितमैत्री र मानवअधिकार संगत प्रक्रियालाई समर्थन गर्ने राजनीतिक नेतृत्वको भनाइलाई गम्भीर रूपमा लिन एकदमै कठिन भएको बताएका छन्१२ माघ, २०७६ Share
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छआत्महत्या बढ्नुको भित्री कारण मानसिक समस्या ठान्छन्१२ माघ, २०७६ Share
सर्दु जलाधारको अतिक्रमित जग्गा फिर्ता हुनेयो निर्णयपछि नै जलाधारको छोटी मोरङलगायत क्षेत्रमा व्यापक जग्गा प्लटिङ र किनबेच भएको थियो। सर्वोच्चको फैसला र दलहरूको यो सहमतिविरुद्ध प्रमाणसहित जनसरोकार मञ्चले तत्कालीन पुनरावेदन अदालत विराटनगर हुँदै सर्वोच्चमा रिट दायर गरेको छ११ माघ, २०७६ Share
बाहुनीमा पेट्रोलियम उत्खनन अलपत्रउनका अनुसार, पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भनेपछि तीन दसकअघि स्थानीयमा पूरै उत्साह थियो तर अहिले त्यो उत्साह छैन्११ माघ, २०७६ Share
तिब्बतबाट नेपालतर्फ बग्ने नदीलाई चीनले अवरोध नगर्नेकर्णालीसहित कालीगण्डकी, बुढीगण्डकी, त्रिशूली, सुनकोसी, भोटेकासी। तामाकोसी र अरुण चीन प्रशासित तिब्बत हुँदै नेपालमा बग्ने मुख्य नदी हुन्११ माघ, २०७६ Share
कोरोना भाइरसको उच्च जोखिमः सरकारको छैन पूर्वतयारीचीनमा फैलिएको कोराना भाइरस कुनै पनि बेला नेपालमा भित्रिन सक्ने चेतावनी विज्ञले दिए पनि सरकारले अहिलेसम्म कुनै पूर्वतयारी गरेको छैन१० माघ, २०७६ Share
राष्ट्रियसभा निर्वाचन : १८ सदस्यका लागि मतदान आजराष्ट्रियसभाका एक तिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदै छ । सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने छन९ माघ, २०७६ Share
नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघनसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे९ माघ, २०७६ Share
बसुन्धरास्थित ११ रोपनी व्यक्तिको कब्जामाबसुन्धराको इसान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा बनाई भाडा खाइरहेको टोखा नगरपालिकाका कर्मचारीले बताए९ माघ, २०७६ Share
सापकोटालाई सभामुख नबनाउन अपिलसंक्रमणकालीन न्यायमा राजनीतिकरणले नेपालको मानवअधिकार छबिलाई अन्तराष्ट्रिय क्षेत्रमा थप बदनाम बनाउने भन्दै चिन्ता गरिएको छ८ माघ, २०७६ Share
सरकारको नियत ‘खराब’गत वर्ष नै संसद्मा दर्ता भएको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायतका आधा दर्जनभन्दा बढी विधेयकमा विवाद छ८ माघ, २०७६ Share
पदयात्री खोज्न सेना परिचालनकास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार सेनाका कर्णेल अमित गुरुङको कमाण्डमा १२ जना सैनिक पहिरोस्थलमा परिचालन भएको छ८ माघ, २०७६ Share
सहमति खोज्दै कांग्रेस शीर्ष नेतापार्टीको विभाग थपका विषयमा नेताहरूबीच यसअघि नै समझदारीमा पुगेको जनाउँदै असन्तुष्ट पक्षको माग अनुसार केन्द्रीय समितिको पुस ११ गतेको बैठकले निलम्बन गरीएका विधानका धाराहरू फुकुवा गर्न पनि संस्थापन पक्ष लचिलो देखिएको छ८ माघ, २०७६ Share
सभामुखमा सापकोटा निर्विरोध, सन्तुलन कायम गर्ने चुनौतीअरु कसैको पनि उम्मेदवारी नपरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्८ माघ, २०७६ Share